Chhatra Luitel🇳🇵

14.8K posts

Chhatra Luitel🇳🇵 banner
Chhatra Luitel🇳🇵

Chhatra Luitel🇳🇵

@DemiChhatra

#Interested Political Issues #Love_Music कुनै पनि कुरा सजिलै आउँदैन र जीवनमा हरेक परीक्षाहरू बिश्वासको परीक्षा हो।

भरतपुर, चितवन Katılım Ağustos 2011
3.9K Takip Edilen6.8K Takipçiler
Sabitlenmiş Tweet
Chhatra Luitel🇳🇵
Chhatra Luitel🇳🇵@DemiChhatra·
Faith is Like Mountain which cannot be possibly Change. Mt.Gang chhenpo -Langtang, Nepal
Chhatra Luitel🇳🇵 tweet media
English
11
15
165
0
BrlRabin
BrlRabin@RabinOfficial78·
यो राईट टु रिकल रास्वपाको आफ्नो पार्टी भित्रको अनुशाशनको रुपमा स्थापित मान्यता हो ।हिजो कांग्रेसहरु ले आफ्ना मन्त्री जती गन्हाए पनि ढाकछोप गर्दै ठिक्क हुन्थ्यो । त्यो बेला पत्रकारिता को खोल ओढेर पार्टीहरुका यस्ता विषयमा चुप लागेर बस्नेहरुले धेरै बुझाउन पर्दैन ल । हाम्लाई पनि थाहा छ हो ब्रो । हिरो नबन्दा हुन्छ यार
Basanta Basnet@basantabasnet

हत्तेरी, यस्तो हुन्न के ‘राइट टु रिकल’ ! ‘राइट टु रिकल’ अर्थात् प्रत्याह्वानको अधिकार माथिल्लो पदमा बस्ने नेताले होइन, तल रहने मतदाताले प्रयोग गर्छन् । नेपालमा भने सत्तारुढ रास्वपाले अर्थोकै व्याख्या गर्न खोजेको छ । by @santagaha onlinekhabar.com/2026/04/190898…

NE
1
0
4
121
Chhatra Luitel🇳🇵 retweetledi
Mr. Pant
Mr. Pant@MrPantB·
पुत्र बियोगको पिडाले छट्पटाउदै गरेकी एउटी आमालाई के के सम्म भने पिचासहरूले।
Mr. Pant tweet media
NE
11
19
63
6.8K
Chhatra Luitel🇳🇵
Chhatra Luitel🇳🇵@DemiChhatra·
@ADH_RAJAN कारण धेरै छन् जस्तो छ धेरै बकबक गर्यो भने सांसद पद नै खुस्केला जस्तो लाग्यो!
NE
0
0
0
214
राजन दादा
यसमा के कसो भएको हो? के कति कारणले मन्त्रीको पद गयो भनि यस स्पष्टीकरण र पदमुक्त गर्न लिइएको आधारवाला पत्र समेतको समग्र मुल्यांकन गरि हेर्दा मन्त्री जसरी पनि हटाइने वातावरण पहिल्यै बनिसकेको रहेछ भन्ने बुझियो। स्वास्थ्य बिमा बोर्डवाला काण्डको ‘मिडिया ट्रायल’ त सहायक मात्र देखियो😂
NepalPress@NepalPressnp

पतिको पद गएपछि निवर्तमान श्रम मन्त्रीकी पत्नी जुनु श्रेष्ठको यस्तो आक्रोश र असन्तुश्टी #NepalPress

NE
4
7
33
7K
स्वारी २.० ;))
के गरेको यो ? अब त प्रधानमन्त्रि नाम मात्रको हुने भयो ! मन्त्रि फेर्ने निर्णय पार्टी सभापतिले कसरी गर्न सक्छ ? यो पत्र प्रधानमन्त्रिलाई सुझाव हो कि निर्देशन ? कस्तो खाले लोकतन्त्रको अभ्यास हुँदैछ यहाँ ??
स्वारी २.० ;)) tweet media
NE
64
7
81
19.5K
Chhatra Luitel🇳🇵
Chhatra Luitel🇳🇵@DemiChhatra·
मतदाताले यसपटक कम्युनिस्टहरूको उग्रता वा क्रान्तिका कुरालाई होइन, बरु उदारवादी नयाँ गतिशील विकल्पलाई रोजेका छन्। यसरी जनमत सिफ्ट भएर रास्वपा जस्ता नयाँ उदारवादी शक्तिहरूको भागमा जानुलाई लोकतन्त्रको बृहत्तर हितमा एउटा ऐतिहासिक उपलब्धि मान्नुपर्छ। पठनीय✍️👌 onlinekhabar.com/2026/04/190714…
NE
0
1
9
211
Chhatra Luitel🇳🇵 retweetledi
UK in Nepal 🇬🇧🇳🇵
“सम्माननीय प्रधानमन्त्रीज्यू, I have here a letter of congratulation from your British colleague Sir Keir Starmer. The UK admires Nepal’s democratic renewal & wants to help conserve the momentum you have built,” said Amb Rob Fenn today at the meeting with @PM_nepal_ Balendra Shah
UK in Nepal 🇬🇧🇳🇵 tweet mediaUK in Nepal 🇬🇧🇳🇵 tweet mediaUK in Nepal 🇬🇧🇳🇵 tweet media
6
49
649
10.5K
Chhatra Luitel🇳🇵
Chhatra Luitel🇳🇵@DemiChhatra·
पहिले–पहिले प्रधानमन्त्री बन्नासाथ कूटनीतिज्ञहरूसँग एक्ला–एक्लै भेट्ने र शुभकामना आदानप्रदान गर्ने चलन थियो। तर आज, यतिका सुप्रिम शक्तिहरूलाई एउटै ठाउँमा- त्यो पनि पहिलो शिष्टाचार भेटघाटमै!! पावर कुर्सीमा होइन, इमान्दारितामा हुन्छ। ग्रेट बालेन 🔥
NE
10
43
372
14.6K
Chhatra Luitel🇳🇵
Chhatra Luitel🇳🇵@DemiChhatra·
@prakashujyalo प्रश्न किन गर्ने!? प्रहरीलाई अनुसन्धान गर्न दिने।
NE
0
0
0
213
Chhatra Luitel🇳🇵
Chhatra Luitel🇳🇵@DemiChhatra·
@amritna @birat_anupam कम्युनिस्ट हुन्जेलसँग देश बन्दैन। यो अन्तर्राष्ट्रिय अभ्यासले पनि प्रमाणित भइसकेको छ। अरुलाई गल्ती देखेर आफू क्रान्तिकारी र राष्ट्रवादी बन्ने कम्युनिस्टको धन्दा अब समाप्त उन्मुख छ। कम्युनिस्ट मुक्त भएको देश हेर्ने इच्छा छ।
NE
0
0
2
25
Narayan Amrit
Narayan Amrit@amritna·
नेपालमा कम्युनिस्टहरुले जति नकारात्मकता र विशाक्तता कसले फैलायो होला र? ७ सालदेखि १७ सालसम्म बीपीलाई भारतीय दलाल भनेर लिवरल फोर्सप्रति बिषको जग हालियो। त्यो विषाक्तता झांगिएर माउवादीले भारतिरविरुद्ध सुरुङ युद्ध गर्ने भनेर उद्घोष गरेको अस्ति भर्खर हो। बोकाको टाउको बेच्ने सदन सबैभन्दा प्रिय कम्युनिष्टहरुलाई भयो। व्यक्ति हत्यादेखि व्यक्ति हत्यासम्म माहिर भएर गलत न्यारेशन र विलोम व्यवहारमा कम्युनिस्ट अगाडि यी बबुराहरु त एकाध वर्षदेखि झण्डीमुकुट खेलिरहेका नयाँ खेलाडी हुन्। लाभ त केशरजंग रायमाझीदेखि केपी अोलीले लिए नि। [ नित्तान्त व्यक्तिगत मत है डियर 🙏 ]
NE
4
21
74
5.3K
Birat Aanupam
Birat Aanupam@birat_anupam·
जसले नकरात्मकताको सबैभन्दा ठूलो राजनीतिक लाभ लियो उसैले सकरात्मकता सिकाएको गजब लाग्यो। समय बबाल फेरियो!
NE
16
27
134
10.3K
Chhatra Luitel🇳🇵
Chhatra Luitel🇳🇵@DemiChhatra·
@bhimabish हाइट भीमजी तपाईं त लास्टै हावा हुनुभयो यार.! यस्ता फेसबुक न्युज त यहाँ सेयर नगरेको भएपनि हुन्थ्यो।
NE
0
0
0
68
Bhim Adhikari
Bhim Adhikari@bhimabish·
अब सरकारले भनेसी मान्न पर्यो। हस हामी ढुक्क भएम ल ।😜
Bhim Adhikari tweet media
NE
8
0
19
1.2K
Chhatra Luitel🇳🇵
Chhatra Luitel🇳🇵@DemiChhatra·
@Sadiksha_karki_ विदेशमा दुई वर्षभन्दा बढी बस्नेहरूलाई एनआरएनको सदस्यता लिन पाइन्छ! अब ती सबै फर्केर आएभने जिम्मेवारी पद लिन अयोग्य हुने भए त!??
NE
0
0
4
214
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
हुन त एक पटकको नेपाली सधै नेपाली, तर महान्याधिवक्ता जस्तो जिम्मेवार पद हेनारानहरुलाई दिई हाल्न नहुने थियो कि?🤔🤔
Sadiksha Karki tweet media
NE
21
6
40
13.9K
Chhatra Luitel🇳🇵 retweetledi
Vijay Kumar Panday
Vijay Kumar Panday@Vijaykumarko·
नेपालको नयाँ राजनीतिक परिवेश,पत्रकारिता र अदालत दुवैका लागि निर्णायक समय हो। अहिलेको समयलाई ‘डिफाइनिङ मोमेन्ट’ भन्न सकिन्छ।निर्वाचन परिणामपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ । कमजोर पत्रकारिताले बलियो राजनीति, बलियो कूटनीति र बलियो राष्ट्रको बोझ बोक्न सक्दैन, ठीक त्यसरी, जसरी अदालतको कमजोर बेन्च र कमजोर बारले, बलियो न्यायिक प्रणालीको जिम्मेवारीको भार थेग्न सक्दैन । शिलापत्रमा हाम्रो मल्टिमिडीया कोलम- दुईतिहाइ बहुमतको आँधीमा पत्रकारिता ! shilapatra.com/detail/182756
NE
6
9
75
9.1K
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
करिव करिव घाटमा पुगेको रास्वपालाई यो ठाउमा ल्याउन ठूलो योगदान त्यस पार्टिका अध्यक्ष रवी लामिछानेको छ! राजनितिमा शिशिर पछि बसन्त ल्याउन धेरै मिहिनेतको आबश्यकता पर्छ जुन लामिछानेले गरे ! आफू छायामा बसे दललाई शिखरमा पुर्याए !
NE
17
27
385
24.4K
Chhatra Luitel🇳🇵
Chhatra Luitel🇳🇵@DemiChhatra·
पहिलेपहिले मन्त्री बन्ने बित्तिकै हप्तौँसम्म शुभकामनाको भीड लाग्थ्यो, छिमेकी देशको निम्तो आयो कि आएन भनेर महिनौँ प्रतीक्षा हुन्थ्यो! तर अहिले कथा फेरिएको छ; मन्त्रीहरूलाई अलमलिने छुट छैन,कार्यनीति स्पष्ट छ, समयसीमा तोकिएको छ। यदि यही लय कायम रह्यो भने, परिवर्तन महसुस गर्न सकिन्छ।
NE
0
1
21
600
नीराजन शर्मा (उमेश दुलाल)
अर्थमन्त्री बाग्लेले हिजाे बिराटनगरमा व्यपारी, उद्योगीहरुकाे भक्कु हप्काई खाए रे। दुई दिन मै यस्तो अवस्था आएछ। 😂😂😂
NE
18
4
64
13.8K
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९ ?
NE
68
11
196
23.3K
Chhatra Luitel🇳🇵 retweetledi
Anil Giri
Anil Giri@anilkathmandu·
पहिले पहिले प्रधानमन्त्री बन्ने बित्तिकै विदेशी राजदुतहरु खादा माला बोकेर निवासमा पुग्थे ! भट्नेको प्रस्तिस्पर्धा नै हुन्थ्यो ! अहिले त ज्या १ हफ्ता भो सुनसान छ ! पररास्ट्र मन्त्रि समेतले भेटेका छैनन् ! बिदेशी राजदुतले सिके होलान प्रोटोकल के हो भन्ने ! अब लाईनमा आउलान कि !!!
NE
11
51
322
17.7K
सुमन !!
सुमन !!@SGnepal·
आदरणीय पार्टी सभापति @hamrorabi , सम्माननिय प्रधानमन्त्री @ShahBalen र पार्टी @party_swatantra लाई अनुरोध गर्दछु। गृहमन्त्रीको यस्तो हर्कत बन्द गराउनुस। कमसेकम पदको गरिमा राखिदिनुस। यति हल्का नि नबनाउनुस राज्यको प्रमुख पदहरुलाई। गृहमन्त्रीको यस्तो हर्कतले हामी समर्थकलाई नि असहज महसुस भएको छ।🙏🙏
सुमन !! tweet media
NE
134
71
525
60.4K
Chhatra Luitel🇳🇵 retweetledi
Govind Raj Pokharel🇳🇵
Govind Raj Pokharel🇳🇵@grpokharel·
फाल्गुनको निर्वाचनमा बारबारा फाउण्डेशनले जिताउने भूमिका खेलेको भन्ने सुने।म संस्थापक सदस्यले किन जितिन? नेपालका केही “मुर्धन्य राजनीतिज्ञ” र “बिद्वान विश्लेषक”हरूको सतही र हावादारी ज्ञान सुन्दा लाग्छ—यही मानसिकताले देशले चाहे जति गति लिएन।देशले यस्ता पात्रबाट चाँडै मुक्ति पाओस्।
NE
46
125
548
32.6K