बाघमारे

25K posts

बाघमारे banner
बाघमारे

बाघमारे

@DoubleG_DG

नेपाल

मेदिनी Katılım Temmuz 2018
21 Takip Edilen159 Takipçiler
Sabitlenmiş Tweet
बाघमारे
बाघमारे@DoubleG_DG·
पूर्णताको खोजीमा हिँडी रहेको अपूर्ण मानिस हुँ। प्राय: सबै जसो विधामा थोर बहुत ज्ञान छ। मेरो विचार सँग असहमत हुन सक्नु हुन्छ। आदर्श मानेर मलाई नै पछ्याएर हिँड्नुहोस्, म भन्दिनँ। यहाँ सम्मन् पाल्नुभएकोमा धेरै धेरै धन्यवाद! 🙏
NE
2
1
23
0
Shiva Wagle
Shiva Wagle@aseemshiva78·
May this brother always have KFC in his mouth. मुखमा दुध भात जाओस यी भाईको । इस भाई के मुँह में दूध-भात जाए। اس بھائی کے منہ میں دودھ بھات جائے۔
𝐉𝐨𝐝 𝐈𝐧𝐬𝐚𝐧𝐞@jod_insane

This reel is going viral on Instagram. This guy said there would be 3 upsets and Zimbabwe’s one has just happened. Now I’m a little scared for Sunday 😭

1
0
18
1.3K
बाघमारे
बाघमारे@DoubleG_DG·
@senseofriver @BimarshaDhimal घच्घचाउन थालेको त उहिल्यै देखिन् नै हो। तर कसले पो सुन्ने? उल्टो बल्केर बसेका छन्।
बाघमारे@DoubleG_DG

बेलैमा बुद्धि नखियाए @ICC ले फुकुवा गरिहाले पनि नेपाली क्रिकेट फस्टाउन सक्दैन। न त नेपालले वर्ल्ड कप खेलेको हेर्ने सपना नै साकार हुन्छ। १. घरेलु क्रिकेटको संरचना बनाउनुहोस्। २. घरेलु क्रिकेटलाई टि२०, ओडिआई, २/३/४ दिवसीय फर्म्याटमा लैजानुहोस्। 👇

NE
0
0
1
15
Bimarsha Dhimal
Bimarsha Dhimal@BimarshaDhimal·
Monty or Law!! The quality of coaches has always been par for quality of team.This blame game against coach is of no use.With the limited talent our players possess ,the performance is difficult to be consistent!! A PROPER DOMESTIC SETUP is the only way forward. #nepalcricket
English
3
2
51
3.9K
मिस्सी ♠️
मिस्सी ♠️@DEAR_MISSYY·
एक्लोपनले धैर्य सिकायो, समयले हजारौं परीक्षा लियो, तर मनको कुनै कुनामा विश्वास कहिल्यै मरेन। त्यो विश्वासले अब साथ पाएको छ। १२ वर्षमा खोला फर्किन्छ भन्छन्… १२ वर्ष बन्दा बढीको शान्त बहावपछि, मेरो जीवनको खोला फेरि फर्किएको छ अन्ततः आफ्नै दिशामा छोरीलाई साक्षी राखेर !
मिस्सी ♠️ tweet mediaमिस्सी ♠️ tweet media
NE
62
3
125
8.4K
Nepal's Rhinos Army 🇳🇵🥁
Nepal's Rhinos Army 🇳🇵🥁@therhinosarmy·
Coach Law on loss to Italy 🗣️ "I think we celebrated a loss to England, that is where we need to do better."
Nepal's Rhinos Army 🇳🇵🥁 tweet media
English
14
45
828
62.1K
बाघमारे
बाघमारे@DoubleG_DG·
स्कटल्याण्डले जित्ला त? 🤔
NE
0
0
0
19
बाघमारे
बाघमारे@DoubleG_DG·
जति नै बेइज्जत गराए पनि 🇳🇵🏏लाई समर्थन गर्न चैँ छाडिन्न ल! 😍 @CricketNep
NE
0
0
0
15
बाघमारे
बाघमारे@DoubleG_DG·
@agyat13 लाग्दैन। लाग्ने भए त गर्न पर्ने जति सप्पै गरिसक्थे नि। नगरेका पनि हैनन्। तर सठ, एनेठ र अठहरूले पार्टीबाटै मिल्काइ दिए।
NE
0
0
0
41
मिस्टर बाघ
@DoubleG_DG मुकुललाई चै आउन सक्छ। अलिक महत्वाकांक्षी छन् जस्तो लाग्छ। अस्तिको चुनावमा रास्वपाको डाडुपन्यु उनकै हातमा थ्यो।
NE
1
0
0
40
मिस्टर बाघ
घण्टीको यो लहर देख्दा मुकुल ढकाल र सुमना श्रेष्ठलाई - पार्टीमै बसिरहनु पर्ने रैछ; चुनाव जितिने रैछ; फोकटमा ईबी साँधेर आफ्नो राजनिती नै सखाप पारियो… वाला फिलिङ आउँछ कि आउदैन होला ? उम्केको माछो, ठुलो।
NE
6
7
50
5.8K
बाघमारे
बाघमारे@DoubleG_DG·
@ptkums म त बधाई दिन आको थेँ। स्वारी मात्रै हैन हरेक #नेपाली हरूले मनग्गे कमाउन भन्न चाहन्छु नि (विशेष गरी स्वदेशमा मेहनत गरिहेका)। तर सही तरिकाले।
NE
0
0
0
10
Saral Suman🇳🇵
Saral Suman🇳🇵@Saralsuman1·
नेपालमा अप्पर मुस्ताङ चीन सीमामा उच्च गुणस्तरको ठूलो मात्रामा युरेनियम छ, र अमेरिका त्यो चीनको हात नलागोस् भन्ने चाहन्छ भन्छ त - के हो कुरा?
NE
12
7
39
4.8K
बाघमारे
बाघमारे@DoubleG_DG·
@agyat13 ल, था थिएन र? गणतन्त्रले दिएको विशेष पेशा नै यही त हो नि #नेपाली हरूको। #भ्रष्टाचार त्यसै कहाँ मौलाउँछ र?
NE
0
0
0
26
मिस्टर बाघ
रवी गए पनि भीड, बालेन गए पनि भीड, गगन गए पनि उत्तिनै भीड, ओली गए पनि भीड, राजा आए पनि भीड। चुनावको बेला यसरी मान्छे सप्लाई गर्ने काम पो टेसिलो होला जस्तो छ यार। १००० जना मान्छे भेला पारेको कति दिन्छन् कुन्नी ? मान्छेको टाउको गनेर ठेकेदारलाई पैसा निकासा गर्ने चै को हुने रैछ ?
NE
5
1
29
3.5K
मान्ठा
मान्ठा@iMaanthaa·
सानैदेखि 'रेस्टिकेट' भनेर सुनियो, त्यै बोलियो। अलिअलि अंग्रेजी बुझ्ने भएपछि Restricted अपभ्रंश भएर तेसो भनिएको होला भनेर आफ्नै हापपोथेसिस बनाइयो, त्यै पत्याइयो। न आफु कहिल्यै भइयो न क्लासका कोहि भए। अलिअलि 'सस्पेन्ड' त जहाँ पनि हुनेभए। आज था'पाइयो त्यो त Rusticate पो रच।😛🫣
NE
13
4
73
12.9K
बाघमारे
बाघमारे@DoubleG_DG·
तर #नेपाली हरू हैन भन्छन्। 🤣
NE
0
0
0
20