Dwarika Thebe

9K posts

Dwarika Thebe banner
Dwarika Thebe

Dwarika Thebe

@DwarikaThebe

Toddler's Interpreter, STATELESS, Interested in Gender Economics and Economic History

Kathmandu, Nepal Katılım Ağustos 2010
1.6K Takip Edilen1.7K Takipçiler
Sabitlenmiş Tweet
Dwarika Thebe
Dwarika Thebe@DwarikaThebe·
आदिवासी ज्ञान र अभ्यासमा बजारको आक्रमण र राज्यको डबल स्ट्यान्डर्डमाथि मेरो मत। ekantipur.com/opinion/2022/0…
NE
2
29
78
0
Dwarika Thebe retweetledi
Martin Chautari
Martin Chautari@MartinChautari·
Last day for Submission! Call for Papers/Panels Chautari Annual Conference – 2026 November 25-27, 2026 Abstract submission deadline: May 31, 2026 Details: martinchautari.org.np/events/chautar… ---
Martin Chautari tweet media
English
0
3
2
210
Dwarika Thebe retweetledi
Pratyoush Onta
Pratyoush Onta@pratyoushonta·
It looks like the Kathmandu Valley Public Library is going to be closed permanently. If you can't innovate to financially support the largest public library in existence in your rich capital city, then don't tell me your new ministry of innovation is going to do any good.
English
14
114
411
20.8K
Dwarika Thebe retweetledi
Sanjeev
Sanjeev@sanpokh·
सर्वसाधारण मानिस वा एक व्यक्तिका रूपमा सोच्दाः - सुकुम्बासी भनेका सार्वजनिक जग्गा हडप्ने नक्कली भूमिहिन हुन्; - बाटामा सामान बेच्ने कानुन नमान्ने ढिठ हुन्; - पढाइगुनाइ छोड्ने वा राम्रो पढ्न नसक्ने -अल्छी, बदमास हुन्; - अर्थतन्त्र सुदृढ नभएको मानिसहरू उद्यमशील हुन प्रयास नगरेर हो । राज्यले चाहिँ यसरी सोच्ने होइन । राज्यको सोच बृहत् र खूला हुनुपर्छ । एक निश्चित वर्ग, समूह वा स्वार्थको अल्पकालिन सन्तुष्टिबाट राज्य निर्देशित हुनुहुँदैन । माथिका सबै 'समस्या' राज्यका कमजोरीका उपज हुन् । कुनै पनि मानिसले गरीब, भूमिहिन, अशिक्षित वा असम्मानित हुन चाहेको हुँदैन । राज्यको अप्रभावकारिता र गलत नीतिले उब्जेका समस्याको समाधान बल प्रयोग गरेर वा अर्ति उपदेश दिएर सम्भव छैन । सुकुम्बासी झुठा हुन् भने छुट्ट्याएर कारवाही गर्नुपर्‍यो । नभए आवास मानवीय अधिकार पनि हो । आज खेदाएका सुकुम्बासी कि अर्को ठाउँमा जानेछन् कि केही समयपछि फर्किनेछन् । पिट्ने, खेदाउने, चुलो भत्काइदिने, सामान फ्याँकिदिने काम त प्रहरी लगाएर गर्न सकिन्छ । अलि दिगो, वैकल्पिक र नीतिगत समाधानका बारेमा पो सोच्नु पर्छ । कि कसो ?!
NE
8
40
101
8K
Dwarika Thebe retweetledi
गौरव
गौरव@NomadChitwan·
@sasmitp @ShahBalen केटाकेटी घरमा थुनेर राख्न सकस भो प्रभो! हिजो त गेटमा ताला लाउँदा नि कुर्चि राखेर ६ बर्षको केटो घरबाट निस्कियो! २ घन्टामा भेट्न त भेटियो तर शैक्षिक सत्र सुरु गर्नलाई के बाधक हो? योजना के हो? थाहा पाउन पाए कुर्नेलाई नि मन बुझाउन सजिलो हुने थियो! पाठ्यपुस्तक नछापिएर हो भने के कति कारणले नसकेको हो भन्दिन परो नि! Honesty is best policy भन्छन! मेलो मेसो नपाएको स्थिति हो!
NE
9
9
23
2.4K
Dwarika Thebe
Dwarika Thebe@DwarikaThebe·
@gbudhathoki महंगो कफी धेरै बाडेर खर्च बढ्ला भनेर होला नि दाजु 😉
NE
0
0
0
140
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
कम्तिमा न.सु.प्र. दाइ र कार्यक्रम प्रस्तोता त परेनन । चित्त बुझाओ के भाइ हो । @upendra_singh1_
NE
4
0
24
8.5K
Dwarika Thebe retweetledi
Sumana
Sumana@SumanaShrestha·
अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी आफूले गरे — “योगदानको कदर” । अरूले गरे — भागबन्डा आफूले गरे — “जिम्मेवारी बाँडफाँड” | अरूले गरे — “नुनको सोझो”, “सेटिंग” आफूले गरे — “पारस्परिक सम्बन्ध” | अरूले गरे — “जे कुरामा पनि विरोध” आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” | अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन? यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ? #PublishPratibedan
Sumana tweet mediaSumana tweet mediaSumana tweet media
NE
74
347
1.2K
44.8K
Dwarika Thebe retweetledi
Martin Chautari
Martin Chautari@MartinChautari·
10 March 2026/२६ फागुन २०८२ (मंगलबार, दिउँसो ३ बजे) Teacher and Student Boundaries: Accountability and Reform Mira Mishra, Central Department of Gender Studies, TU; Aastha Dahal, Lawyer and Criminologist; Sandhya Gautam, Queer Feminist Activist Moderated by Amina Singh
Martin Chautari tweet media
English
1
2
3
312
Dwarika Thebe retweetledi
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
वाह। बधाई छ, हजुर जस्तै अवसर नपाएका सिमान्तकृत महिलाहरूको प्रतिनिधित्व होस् भनेर नै यो समानुपातिक प्रणालीको शुरूवात भएको थियो। अगिल्लो अगिल्लो पटक पनि हजुर जस्तै जीवनभर अवसरबाट बन्चित महिलाहरू आर्जु देउवा, मञ्जु खाड, राज्यलक्ष्मि गोल्छा आदिले यो पदमा बसिदिनु भाथ्यो। @sarojpkr
Sumnima Udas@sumnima_udas

And so it begins. A new chapter—stepping into the messy but necessary world of Nepali politics. I’ve joined the Rastriya Swatantra Party (RSP) as a Proportional Candidate for the House of Representatives. Born in Nepal, raised across the world, I never had one place to call home—but Nepal was always that place. Like so many young Nepalis abroad, I carried this country with me, wondering why a nation with so much potential struggles to move forward. After 15 years at CNN International, I returned to help build a world-class museum in Lumbini. Working closely with the government showed me the harsh realities of poor governance and corruption—but also how much Nepal could achieve if we chose to do things differently. This isn’t about power. It’s about choosing action over silence. About believing that globally experienced young Nepalis don’t have to lose hope—we can come back and help change things. My work in Lumbini continues. But this journey is about something bigger: better governance, honest leadership, and a future where the next generation doesn’t have to leave Nepal to dream big.

NE
12
25
89
14.4K
Dwarika Thebe
Dwarika Thebe@DwarikaThebe·
हाम्रो फोटो प्रदर्शनीको कथा आएको छ । यो कथा पढ्दै गर्दा फोटो र कथाहरू हेरौं हेरौं लाग्यो भने नेपाल आर्ट काउन्सिलमा फोटो प्रदर्शनी हेर्नु आउनु होला अब ३ दिन बाँकी छ । धेरै धेरै धन्यवाद @meeprabhakar
Nepal News@nepalnewsdotcom

वयस्क मनोरञ्जन क्षेत्रमा पिल्सिएका महिलाहरूको तस्बिर प्रदर्शनीको सन्देश - हिंसालाई नाइँ भनौँ ~~~ ✍️ प्रभाकर गौतमको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @meeprabhakar nepalnews.com/2026/02/05/the…

NE
1
1
4
275
Dwarika Thebe
Dwarika Thebe@DwarikaThebe·
लु सबैजनालाई चुले निम्तो छ ल ।
Dwarika Thebe tweet media
NE
0
3
4
317
Dwarika Thebe
Dwarika Thebe@DwarikaThebe·
समानुपातिक बन्द सूचि सार्वजनिक हुँदा पनि जागीरबाट राजीनामा नगरी जागीर खाइरहेकाहरूले थिती बसाल्छन् भनेर पनि के अपेक्षा गर्नु हाउ? अरुको नैतिकता माथि मात्रै प्रश्न होइन आफ्नै नैतिकता माथी पनि प्रश्न गरौं है ।
NE
0
0
0
47
Dwarika Thebe
Dwarika Thebe@DwarikaThebe·
- यो एउटा नेपालमा पनि फण्डिङ दिने संस्थाको न्युजलेटर हो । के साच्चिकै Gen-Z आन्दोलनले गर्दा १०हजार भन्दा धेरैले रोजगारी गुमाएको हो? - अर्को यहाँ उल्लेख छैन तर एन्जिओका साथीहरूले हामी एकदमै त्रसित छौँ, हामीले धम्कीपूर्ण जीवन बाचिरहेका छौं भन्दै कचौरा तेर्स्याएछन्। #kuchhSaramKaro
Dwarika Thebe tweet media
NE
0
1
0
473
Dwarika Thebe retweetledi
Mohd Rameez Raza
Mohd Rameez Raza@MohdRameez_Raza·
Addressed a full house at @MartinChautari today on tackling cross-border human trafficking between India and Nepal. Grateful for the engagement, questions, and hope for a survivor-centered way forward.
Mohd Rameez Raza tweet mediaMohd Rameez Raza tweet media
English
0
5
16
820
Dwarika Thebe retweetledi
ramesh parajuli
ramesh parajuli@parajulilr·
Chautari Annual Conference 2025 3 Days (nov 26-28) 67 Papers (by Nepali and foreign scholars) 22 Sessions 2 Book stalls (Vajra publications+MC) 2 Public events (1 Foundation lecture+1 Karaoke session) And much more~~
ramesh parajuli tweet media
English
0
5
3
1.5K
Dwarika Thebe
Dwarika Thebe@DwarikaThebe·
@gaunkomanchhey म सँग यसको चामल छ अनि निगार पनि छ। 2-3 बर्षमा निकालेको निगार एकदमै बब्बाल हुने रहेछ, स्वीट वाइनलाई जितिदिने । यो दुइटै @gbudhathoki दाजुको गामबाट ल्याको । गजेन्द्र दाजुले यत्रो बर्षमा आफ्नो गाउँको उत्पादन अन्डी(अनदी)को निगार बारे बोल्नु भएको थाहा पाइएन हाउ ।
NE
1
0
2
63
Yadab Devkota
Yadab Devkota@gaunkomanchhey·
चाम्रे खानुभएको छ भने धान‌‌ पनि चिन्नुभएकै होला क्यारे !
Yadab Devkota tweet mediaYadab Devkota tweet media
NE
13
0
51
4.1K
Dwarika Thebe retweetledi
ramesh parajuli
ramesh parajuli@parajulilr·
This year's Chautari Foundation Lecture will be delivered by CK Lal on the last day (i.e. on 28 th November) of the Chautri Annual Conference. This is a public event.
ramesh parajuli tweet media
English
0
19
34
2.8K
Dwarika Thebe retweetledi
दोस्रो दर्जाकी LUNA
बारम्बार उठाइने यस्ता शंकाले नेपालको बहुल पहिचानको विडम्बनालाई उजागर गर्छ, यस्तो प्रवृत्तिले नागरिकलाई अपमानित मात्रै गर्दैन, यो हिंसा र अत्याचारको उग्र रूप पनि हो। ekantipur.com/opinion/2025/1…
NE
5
5
12
2.1K
Dwarika Thebe
Dwarika Thebe@DwarikaThebe·
@Drsudhamshu @compassionncare @drsharmasudha ह्वाँ सचिव छोडेर पैसा कमाउन उपसचिव लेभलको काममा जानू भएको थियो क्यारे ।
NE
0
0
0
89
Sudhamshu K.C.
Sudhamshu K.C.@Drsudhamshu·
@compassionncare @drsharmasudha ह्वाँ त स्वास्थ्य सचिव पनि हुनु भा थियो क्यारे । त्यस बेला के के खाश गर्नु भा थियो ? एनि आईडिया ?
NE
6
0
17
2.6K
डा. बिशाल ढकाल
डा. बिशाल ढकाल@compassionncare·
वहाँजस्तो मन्त्री त गज्जब खोज्नुभयो भन्ने मन लाग्ने, गुड च्वाइस — धन्यवाद!! @drsharmasudha कुनै कुनै मन्त्री त २-४ बर्ष नै मन्त्रालय जिम्मा लगाऊ भन्ने लाग्ने खाल का छन् 🤗🙏🏼
डा. बिशाल ढकाल tweet media
NE
12
2
66
8.2K
Dwarika Thebe
Dwarika Thebe@DwarikaThebe·
Ageingले ल्याउने समस्या चाहिँ राजनीतिमा मात्रै होइन संघसंस्थातिर पनि व्यापक नै छ।मान्छेमा शक्तिको भोक यति छ कि?कतिपयले नेतृत्व हस्तान्तरण गर्ने तर शक्ति आफ्नै कब्जामा राखिराख्ने प्रवृत्ति छ।नेतृत्वमा बस्नेहरूलाई Ageingमा आफ्नो जीवन कसरी व्यतित गर्ने भनेर क्लास नै दिनुपर्छ होला।
Ushakiran Timsena@bhailiusha

माओवादीमा पुष्पकमलको ‘पञ्चायत’ जीवित रहनु स्वयं प्रचण्डकै लागि पनि हानिकारक छ । राजनीति बाहिर पनि जीवन रमाइलो हुन्छ भनेर कसैले सम्झाइदिए पनि हुन्थ्यो । 🙏🙏

NE
0
0
1
175