ENVIRONMENTALIST🇳🇵

89 posts

ENVIRONMENTALIST🇳🇵 banner
ENVIRONMENTALIST🇳🇵

ENVIRONMENTALIST🇳🇵

@ENViROMENTALiST

#STAR 🌟 n #EnvironmentalisT....Nature (#GoD) Lover..#Neutron

Nepal Katılım Temmuz 2024
30 Takip Edilen6 Takipçiler
Sabitlenmiş Tweet
ENVIRONMENTALIST🇳🇵
ENVIRONMENTALIST🇳🇵@ENViROMENTALiST·
२०८२ जेष्ठ १५ जनता आज गणतन्त्र विरोधी बनेका होइनन् नयाँ Variant का श्री 3 महाराजहरूले गणतन्त्र देखाएर Syndicate मा लूटतन्त्र चलाईरहेको बुझेपछि सो मनपरितन्त्र भ्रष्टतन्त्रको विरोधमा राजालाई symbol जस्तै बनाएका मात्र हुन् जनले चाहेको राजा होइन सुशासन हो
NE
0
0
2
84
ENVIRONMENTALIST🇳🇵 retweetledi
SPECTRUM 🔆🌈(Nepal)🔔🇳🇵
@RaameshKoirala बाख्रामालिकको राजनीतिक अवसान भो मलाइ अति दुख छ, NCको बाख्रा मालिकको अविस्मरणीय दुखान्त पतनमा म नि तिमीसगै रोईदिन्छु @thapagk :- "राजनीति सार्हा भाउजुलाई चढाएँ शायद यी झोले मेरा मेरा जीतहरु रवी र बालेनका शायद ती बाख्रा मेरा" 🤣😭😭 @ptkums @bishwaprakash77 @bishodip @cooolrims
SPECTRUM 🔆🌈(Nepal)🔔🇳🇵 tweet media
NE
0
4
5
62
ENVIRONMENTALIST🇳🇵
ENVIRONMENTALIST🇳🇵@ENViROMENTALiST·
अरु केही नहोलान् रवी तर वर्तमान राजनीतिको र आउने 10 वर्षसम्मको राजनीतिको मूल Power Center चाहिँ रवी नै हुनेछन्, अँ अनि अब 3 भ्रष्टाचारी मूखिया कै रजगज चल्नेछ र जस्तापाताको पैसाले फेरि रक्सि पिउने environment तयार होला भन्ने आशा ठ्याम्मै नलिनु
स्वारी २.० ;))@ptkums

म चाईं हली दाइले (रिमेम्बर हिज पोलिटिकल स्कूलिङ) ठगी दाइलाई भगवान ब्रम्हा, विष्णु, महेश्वर हजुर नै हो हजुर भनेको सुन्न कुरेर बसिरहेको छु । बिपीबाट सुरु गरेर मार्टिन लुथर किॅङ र नेल्सन मण्डेला त बनाई नै सक्यो क्या रे 😂😂

NE
0
0
1
3
स्वारी २.० ;))
देश विकास पार्टीबाट नुवाकोट-१ मा उमेद्वारी दिनु पर्ला कि भनेको दलै लगेर ठगी दाइको चरणमा विसर्जन गर्लान् भन्ने पो डर भयो त ;))
NE
19
1
34
3.6K
ENVIRONMENTALIST🇳🇵 retweetledi
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
ओलीले एमाले मात्रै कब्जा गरे भन्या देउबा र कांग्रेस पनि कब्जा गरेछन।एमाले- कांग्रेस गठबन्धन भए गज्जब नै मानिनु पर्छ।भिन्नाभिन्नै चुनाव लडे अझै १५/१५ प्रतिशत भाेट ल्याउँलान भन्ने लाग्या थियाे।दुबै गठबन्धन गरेर लडे २०% आउन गाह्राे पर्ला। कांग्रेसले लाेकतान्त्रिक मतदाता गुमाईसक्याे।
Nepal 🇳🇵 NE
20
10
92
4K
ENVIRONMENTALIST🇳🇵 retweetledi
Khabarhub English
Khabarhub English@Khabarhub_Eng·
Political negotiations between the Rastriya Swatantra Party (RSP) and a group aligned with KMC Mayor Balen Shah have reached a decisive stage, with leaders from both sides indicating that an understanding to move forward together is almost complete. english.khabarhub.com/2025/27/513227/
English
0
1
1
43
Shilapatra
Shilapatra@Shilapatra·
एक दशकमा एक नेता जन्माइरहेको नेपाल, अबको दशकका नेता होलान् रवि, बालेन र कुलमान ? shilapatra.com/detail/174150
NE
2
0
3
5K
Baahrakhari
Baahrakhari@12khari·
"झापामा मेरो घर जलाइयो, अनि हेर्न जान परेन ? त्यहाँ जान पनि नपाउने ? काठमाडौं उपत्यकाबाहिर जान नपाउने ? क्या गज्जबको सरकार छ । मलाई जति बेला काम पर्छ, त्यति बेला म साँगा कट्ने होइन, नेपालको सहरभित्र जहाँ पनि घुम्न जानेछु ।" baahrakhari.com/detail/465832
NE
1
0
0
425
shankarkhanal2075@gmail.com
[email protected]@shankarkhanal21·
@NirmalPrasai5 प्रमबाट थापाकाे नाम कटिसक्याे भाइ । १ रवि २ रमेश है। ८४ काे चुनावमा ।
NE
2
0
4
136
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
प्रधानमन्त्री - गगन थापा गृहमन्त्री - रवि लामिछाने अर्थमन्त्री - स्वर्णिम वाग्ले रक्षामन्त्री - रमेश खरेल भौतिक पूर्वाधार मन्त्री - विश्वप्रकाश शर्मा कृषिमन्त्री - निर्मल प्रसाईं
NE
193
10
373
46.6K
ENVIRONMENTALIST🇳🇵 retweetledi
Muma Ram Khanal
Muma Ram Khanal@MumaRamKhanal·
पुराना ३ दलका नेताहरूले हामीहरू जेलनेल खाएर मुलुकको योगदान गरेका नेता भएको दावी गर्दै नयाँलाई खिसीटिउरी गर्थे। राम्रोसँग भ्रष्टाचारको छानबिन हुने भने त ठूला दलका धेरैजसो नेताहरू पत्नी र छोराछोरीसहित जेलका स्थायी बासिन्दा हुने रहेछन। उनीहरूको योगदानलाई कदर गरेर चाँडो उतै पठाउँ।😂
NE
5
24
222
6.1K
गोर्खे माईला
@NirmalPrasai5 सुदन जस्तो ब्यक्तिलाई पनि समर्थन गर्ने निर्मलसरलाई के भन्न चाहनु हुन्छ ?
NE
2
0
2
20
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
यो पार्टीबाट जनताले ठूलो अपेक्षा गरेका छन्, देशले ठूलो प्रतिक्षा गरेको छ। प्रत्यक्ष निर्वाचित बटमलाइन बोकेको यो पार्टीले मुलुक बनाउँछ, म ढुक्क छु। सबैले स्वागत गरेका छन्, सकरात्मक माहोल छ।
Nirmal Prasai🇳🇵 tweet media
NE
8
1
10
658
ENVIRONMENTALIST🇳🇵
ENVIRONMENTALIST🇳🇵@ENViROMENTALiST·
@ptkums स्वारी जस्तो कुवा भित्रको व्यक्तिलाई सुहाउँदो दल चाहिँ मुकुन्दे जस्तो उभयलिङ्गि ले नेतृत्व दिएको Club हुन्छ सो Club को राजनीतिक सल्लाहकारको रुपमा उपयुक्त काँग्रेसको कुवाबाट बुर्लुक्क हुँदा बयलगाडामा झरेको रामेश 24गते दिउसो अविस्वशनीय तरिकाले US कुवामा झरेको @RaameshKoirala हुन्छ
NE
0
1
1
29
स्वारी २.० ;))
यो भाइलाई ‘जोकर’ नै बनाएर छोड्ने भए ! बरु बोकेको पो कसले हो ?? तैट 😂😂
NE
45
10
102
11.6K
स्वारी २.० ;))
वहाँले हैरान पार्नु भो हेर्नुस् ! घरमा बस्दा पनि बोकेरै बस्न पर्ने रे ;))
स्वारी २.० ;)) tweet media
NE
2
0
12
1K
रामेश
रामेश@RaameshKoirala·
नेपाली कांग्रेस बहुमत मतदाताले आफ्ना प्रतिनिधिलाई समयअगावै फिर्ता बोलाउने 'Representive Recall' एवं उम्मेद्वारलाई नै अस्विकृत गर्ने NOTA जस्ता लोकतन्त्रका उच्चतम उपाय लागु गर्न चाहन्छ। तर देशमा हो, दलमा त हैन है!😂😜
NE
7
11
111
5.8K
ENVIRONMENTALIST🇳🇵
ENVIRONMENTALIST🇳🇵@ENViROMENTALiST·
@shishirdahal कुत्ते सर स्वारी @ptkums ले तपाईंको डाह गर्दछ , धेरै डाह गर्यो भने त्यसलाई बाढीले बगाएर बाढी पीडित बनाइदेला
NE
0
0
1
50
Tanka Dahal
Tanka Dahal@shishirdahal·
अरु जेसुकै भए पनि देउवा ज्यूको तर्क सही छ, दम छ। बाँकी त राजनीति न हो 🙏🏻
Tanka Dahal tweet media
NE
19
21
183
11.9K
ENVIRONMENTALIST🇳🇵
ENVIRONMENTALIST🇳🇵@ENViROMENTALiST·
@hark_sampang हेर्नुहोस् महान @RaameshKoirala कांग्रेस 'दलका नागरिक' जी ! हर्केले आफ्नै उत्पादन शुरु गरेछ। यो गलत हो कि होइन? भारतीय उत्पादन प्रयोग गर्नुपर्छ हामीले
NE
0
0
1
5
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
खोसेको रोटिले मेरो पेट भरिन्न.... मागेको धोतिले मेरो लाज छोपिन्न !
Hark Sampang A revolution tweet media
NE
8
15
207
4.5K