
प्रधानमन्त्री कतै राजावादी त हैन? तेसो हो भने हामी यलम्वरको सन्तान हामी पनि एउटा राजा खडा गर्ने छौँ! -हर्क साम्पाङ।😂
Shiwakoti D
5.9K posts

@KiranTokyo
M.D @ everest home ktm consultings gaijin consultings

प्रधानमन्त्री कतै राजावादी त हैन? तेसो हो भने हामी यलम्वरको सन्तान हामी पनि एउटा राजा खडा गर्ने छौँ! -हर्क साम्पाङ।😂


जब-जब नेपालले आफ़नो स्वार्थ अनुरूप कदम उठाउछ, जब जब नेपालले आफ़नो स्वावलंबन, स्वाधीनताको लागी कदम चलछ तब तब उता पनी यता पनी हल्ला खल्ला, चिच्याहट, रोदन र क्रंदन सुरु हुंछ। पिलो निचोरन खोजदा दुखनु सामान्य हो। सहनु को बिकल्प छैंन भन्ने चेतना आम रूपमा देखिएन। पिलो दुखछ भनेर पिलो ननिचोरी राखने प्रबृत्ति घातक छ। १०० रुपया भन्दा बढ़ी मूल्यको सामानमा ट्याक्स लिने सरकार को नया निर्णय स्वागतयोग्य र नेपालको लागी लिनू परने निर्णय भएपनी सम्पूर्ण मीडियामा कोलाहल र चिच्याहट सुरु भयो।त्यो चिच्याहट र कोलाहलले सायद पारी ख़ुशी भयो होला। अदालतले पनी स्टे अड़र दियो। अहिले पारीका लाई खूचिंग भन्ने अवसर मिल्यो। हामी बिना तिमिहरु बाचन सक्दैनौ भन्ने उनिहरुको भास्य प्रमाणित भयो। यो नियम कती महत्वपूर्ण छ भने ट्याक्स फ्री हुदा बोर्डर एरियामा भारतको हरेक नाकामा एक सहर बसेको छ। जून ट्याक्स लगाउने हो भने वारी नेपाल मै सहर बसनेछ। अर्थात् नेपाली ग्राहक कै कारण पारी २०-३० ओटा बाज़ार चलेका छन। लाखौ करोड़को ब्यापार हजारौ को रोजगारी पारी चालेकों छ जून ट्याक्स लगाउदा वारी चलछ। यदि भारतले हामिलाई नाकाबंदी लगाउदा, हाम्रो निर्यात रोकदा, या हाम्रा ब्यापारमा अवरोध पुर्याउदा अथवा हामिलाई हाम्रो स्वार्थ बिपरीत कार्यको लागी दवाब दीदा हामी डटेर बिना चिच्याहट, बिना ऐया अत्था, बिना कोलाहल आफ़नो स्थिति मजबूत गर्न लाग्यौ भने २-३ बर्शमा हामी स्ट्रेटेजिक रूप मै सबल, स्वबलंबी र स्वतंत्रताको लक्षमा पुगने छौ। रोई-कराई नगरने हो भने पारिकाले पनी कूरा बुझने छ र आफ़ै परिस्थिति सहज गरने बाध्यात्मक अवस्थामा पुगने छ। नेपाल लाई स्वाबलंबनको मार्गमा लैजान, नेपाललाई स्ट्रेटेजिक स्वाधीनता र स्वतंत्र राखन हामिले अहिलेको ट्याक्स नितिलाई निरंतरता दीनू अनिवार्य छ। यसले नेपाल को कृषि छेत्र मजबूत हुनेछ कृषि उत्पादन बढ़ने, खाद्यान्न आयात घटने, नेपालमा कृषि रोजगारी बढ़ने, कृषक प्रोत्साहित हुने निश्चित छ। अझ नेपाली आर्गानिक र पहाड़ी कृषि उत्पादन त्यही भारतमा निर्यात हुने अवस्था बन्ने छ। नेपालमा विस्तारै साना तथा मझौला उद्योग-कारखानाको बाढ़ी आऊने छ।औद्योगिक उत्पादनको आयात घटने, देसमा रोजगारी बढ़ने र नेपाल मै ग़रीख़ान चाहने नेपाली लाई रोजगारी,पेसा ब्याबसाय र ब्यापारका नया-नया अवसर सृजना हुने छन।अहिले नेपाल यो नीति (स्वबालंबन, स्वाधीन अर्थतंत्र निर्माणको )अवलंबन गर्न इतिहास मै र स्ट्रेटेजिक रूप मै सहज अवस्थामा छ। नेपाल बिद्युतीय ऊर्जामा आत्मनिर्भर हुदैछ। बिध्युतीय गाड़ीले यातायातको बिकल्प, पेट्रोल, डिजेलको बिकल्प उपलब्ध गराएको छ। गल्फ लगायत बिस्व श्रम बाज़ार नेपालीको लागी उपलब्ध छ। सम्पूर्ण जसो औद्योगिक उत्पादनको श्रोतको बिकल्पको रूपमा चिन छ। यही हो हामिलाई स्वावलंबन र स्वाधीन अर्थतंत्र निर्माणको सहज वातावरण। यसको हामिले साहस र दृढ़ अठोट पूर्बक रूपले फ़ाइदा लीन सकनु पर्छ।फ़लाम तातेको बेला घन ठोकनू पर्छ। अतः वर्तमान सरकार लाई म अनुरोध गर्न चाहन्छू की आऊदो ५ बर्श देसलाई मजबूत, स्वाधीन र स्वाबलंबी अर्थतंत्र निर्माणको लागी आवश्यक आर्थिक , औद्योगिक, कृषि, व्यापारिक नीति, त्यही अनुरूप का क़ानून, ऐन, नियम र कार्यक्रम आऊदो बजेट मार्फ़त अवलम्बन गरियोस। @PM_nepal_ @SwarnimWagle


ग्यास सिलिण्डरको युग अब सकिने भयो ! नेपालमै पहिलोपटक बागलुङको बडिगाडमा 'पानी र बिजुली'बाट खाना पकाउने 'हरित हाइड्रोजन ग्यास'को सफल उत्पादन भएको छ। खोलामा खेर गइरहेको पानी र खपत नभएको बिजुलीबाट निकालिएको यो ग्यास सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो । अझ गज्जबको कुरा त के छ भने— जम्मा १ केजी हाइड्रोजन ग्यासले एउटा सानो परिवारलाई १ सातासम्म खाना पकाउन पुग्छ! खाना पनि छिटो पाक्ने र मीठो हुने स्थानीयको अनुभव छ। के नेपाल सरकारले यो प्रविधिलाई देशैभरि विस्तार गरेर हामीलाई विदेशी ग्यासको निर्भरताबाट मुक्त गराउला त?















न्यायाधीशको यत्तिको कडा सार्वजनिक सम्बोधन सुन्न पाइएको थिएन। मेरिट मिच्दा सरकारले ब्यहोर्नुपर्ने के-के हो हेर्दै जाउँ।