Kshitiz Samarpan
3.8K posts

Kshitiz Samarpan
@KshitizSamarpan
#Author #Journalist #Freelancer
Kathmandu, Nepal Katılım Mayıs 2013
1.1K Takip Edilen1.2K Takipçiler
Sabitlenmiş Tweet

उपन्यासको आरम्भमै उठाइएका प्रश्नहरू सपनाको भूगोल हुन्छ कि हुँदैन, सम्बन्धको न्यानोपन कति टिक्छ र जीवनको कठोरता कसरी मनमा जम्छ र? यी सबै प्रश्नहरूले पाठकलाई दार्शनिक चिन्तनमा डुबाउँछन्।
०००
Thank you DCNepal, Thank you Tomnath Sir !
dcnepal.com/2026/04/755955/
NE

तोरकिनमा एकातर्फ महिलामाथि हुने उत्पीडन र शोषणको चित्रण छ भने अर्कोतिर महिलालाई सम्मान गर्ने विशिष्ट सांस्कृतिक परम्पराको वर्णन।
himalkhabar.com/144829/polyand…
NE

Thank you @ekantipur_com, Thank you @AbhilashiNabin, Thank you @DeepakSapkota18 ❤️🙏
एउटा औपन्यासिक सांस्कृतिक अन्वेषण ekantipur.com/koseli/2026/02…

@nepalnewsdotcom का सात सवालमा मेरो जवाफ:
Thank you @Deepsu0
‘यात्रामा बटुलेका अनुभूति अक्षरमार्फत जीवन्त बनाउने कोसिस गर्छु’
nepalnews.com/2026/02/28/i-t…
NE

@nepalnewsdotcom का सात सवालमा मेरो जवाफ :
@Deepsu0 Thank you 😊😎
‘यात्रामा बटुलेका अनुभूति अक्षरमार्फत जीवन्त बनाउने कोसिस गर्छु’
nepalnews.com/2026/02/28/i-t…
NE

तोरकीन- अनुभूतिको कलात्मक दस्तावेज lokaantar.com/story/309408/2…
NE

Thank you @nepalviewsnv Thank you Dear poet Rima KC
Nepal Views@nepalviewsnv
तोरकीन : मौलिक उपन्यासको एउटा दस्तावेज मानिसले बस्न चाहँदाचाहँदै पनि कसरी एक्लो बन्न पुग्छ? कसरी समय, उमेर, शक्ति र उसको नियतिले मानिसलाई आफैं ठग्दै लाँँदोरहेछ र ऊ आफैं सकिँदै जाँदोरहेछ ? *** @KshitizSamarpan को उपन्यास तोरकीनमाथि रिमा केसीको समीक्षा nepalviews.com/story/414231/t…
English

‘तोरकीन’ : हराउँदै गएको सभ्यता सम्हाल्ने एक समय–दस्तावेज |
@KshitizSamarpan
Kshitiz Samar... youtu.be/8MJS2AQ5km8?si… via @YouTube

YouTube
NE
Kshitiz Samarpan retweetledi

तोरकीन उपल्लो मुस्ताङको हराउँदै गएको भौगोलिक स्वरूप, जीवन, संस्कृति र मानवीय सम्बन्धको कथा हो।nagariknews.nagariknetwork.com/arts/the-forgo…
NE

@KantipurTVHD मा @pushpakc29 सँग तोरकीन उपन्यासको सेरोफेरोमा रहेर गरिएको गफगाफ ! 😊
youtu.be/BxK113H3MQM?si…

YouTube
NE

आदरणीय शिव सङ्कल्प सरले तोरकीन उपन्यासमाथि गर्नुभएको मीठो समीक्षा, आजको नागरिक दैनिकमा ! १३ मंसिर २०८२
Link: nagariknews.nagariknetwork.com/arts/the-forgo…

NE

