bOOkahOlics

438 posts

bOOkahOlics banner
bOOkahOlics

bOOkahOlics

@Bookaholics__

Reading is Not Optional

Katılım Mart 2020
73 Takip Edilen603 Takipçiler
Sabitlenmiş Tweet
bOOkahOlics
bOOkahOlics@Bookaholics__·
७४ औं चकटी बहस मिति : अप्रिल २ २०२२ पुस्तक : एक ज्यान दुई जुनी @fineprintbooks लेखक : देवेन्द्र राज पाण्डे @DRP39 बक्ता : वसन्त बस्नेत @basantabasnet स्थान : k & K कलेज नयाँ बानेश्वर समय : २-४ दिउँसो
bOOkahOlics tweet media
NE
0
5
47
0
bOOkahOlics retweetledi
हाइवे
हाइवे@Highwaynep·
लुना भट्टराई सामाजिक अभियन्ता हून् क्षितिज समर्पण लेखक तथा पत्रकार हून् । क्षितिज समर्पणको यसैवर्ष 'तोरकिन' पुस्तक बजारमा आएको छ । @luni_ba @KshitizSamarpan @Bookaholics__
NE
0
1
2
273
bOOkahOlics
bOOkahOlics@Bookaholics__·
आजको कार्यक्रम !!
bOOkahOlics tweet media
NE
0
0
0
13
bOOkahOlics retweetledi
Reeta Pariyar
Reeta Pariyar@ReetaPearl·
A heart-warming discussion on Lost & Found by Bookaholic. Hearing Geeta Didi, Nayan Dai, and the brilliant author Yubraj Jee was truly amazing. Some stories stay with you forever. @Ghimireyouraz
Reeta Pariyar tweet media
English
1
3
9
580
bOOkahOlics retweetledi
Sangri~La Books
Sangri~La Books@SangrilaBooks·
आज दिउँसो ३ बजे मार्टिन चौतारीमा भेटौ है 🙏
Sangri~La Books tweet media
NE
0
2
1
185
bOOkahOlics
bOOkahOlics@Bookaholics__·
निम्तो चकटी बहसको पुस्तक : नाटक लस्ट एन्ड फाउन्ड वक्ता : नयनराज पाण्डे र गीता त्रीपाठी मिति : २०२५/११/२१ शुक्रबार स्थान : मार्टिन चौतारी , थापाथली समय : दिउसोको ३ बजे
bOOkahOlics tweet media
NE
0
0
0
873
bOOkahOlics
bOOkahOlics@Bookaholics__·
Coming friday
bOOkahOlics tweet media
English
0
0
0
52
bOOkahOlics retweetledi
Madan Puraskar
Madan Puraskar@MadanPuraskar·
मदन पुरस्कार-२०८१ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूचीः उरमाल- छुदेन काविमो, छालबाटो- रमेश भुसाल, दर्ज्यु संलाप- कुमारी लामा, पञ्चतत्त्वको पालाम- मनप्रसाद सुब्बा, बहुरुपी- श्रेयज सुवेदी, भिक्षु, व्यापार र विद्रोह- सुधीर शर्मा, हिउँको गीत- तीर्थ गुरुङ।
Madan Puraskar tweet media
NE
1
27
49
4.8K
bOOkahOlics
bOOkahOlics@Bookaholics__·
100th Chakati Bahas Celebration ❤️
bOOkahOlics tweet media
Indonesia
0
0
2
75
bOOkahOlics retweetledi
Ganesh Karki
Ganesh Karki@ganesskarki·
बुकाहोलिक्सको ९६औँ चकटी बहस हिजो सम्पन्न भयो । अब चौथो महिनामा चकटी बहसको १००औँ श्रृंखला पुग्नेछ । यसो त हामीले लकडाउनको समयमा अनलाइन साक्षात्कार भनेर कृति र लेखकको १०० एपिसोडसम्म गरेका थियौँ । तर चकटी बहस बुकाहोलिक्सको स्थापना र अस्तित्वसँग जोडिएको हो । अपवाद बाहेकको अवस्थामा महिनामा एउटा चकटी बहस गरिरहेका हौँ । १००औँ श्रृंखलालाई भने हामी विशेषरूपमा मनाउन चाहन्छौँ । आफैमा पनि, नेपाल, जहाँ पठन संस्कृतिको अभाव छ; किताबहरूको विक्रि न्यून छ; लेखकहरू सेलिब्रेटी बनेको देख्नु दुर्लभ छ; साहित्यलाई ग्लामरस मानिदैन, त्यस्तोमा साहित्य तथा पठन संस्कृतिको कार्यक्रमले १००औँ श्रृंखला छुनु सामान्य प्राप्ति होइन । यसैले १००औँ श्रृंखलालाई भव्य बनाउनका लागि तपाईसँग कुनै योजना भए वा सो कार्यक्रमका लागि नैतिक, आर्थिक तथा भौतिकरूपमा उपस्थित भएर कुनै पनि किसिमले सहयोग गर्ने इच्छा भए कमेन्टमा लेखेर वा कुनै एक एड्मिनलाई सम्पर्क गर्नुहुन अनुरोध छ । #ChakatiBahas100th
Ganesh Karki tweet media
NE
2
2
18
1.4K
bOOkahOlics
bOOkahOlics@Bookaholics__·
मदन पुरस्कार - २०८० श्रेष्ठ सूची shortlist आएछ
bOOkahOlics tweet mediabOOkahOlics tweet media
NE
0
0
0
95
bOOkahOlics retweetledi
Amrita Lamsal امریتا لمسال ‎
आज, ३ बजे हो है ! यो कार्यक्रममा यहॉहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। 🙏 बुकाहोलिक्स ८९ औं चकटी बहसमा "मिडिया, महिला र म " वक्ता : सहप्राध्यापक @TheRealKalamchi मिति : मार्च २२,२०२४ , शुक्रबार समय : दिउँसो ३ बजेदेखि ५ बजेसम्म स्थान : मार्टिन चौतारी , थापाथली
Amrita Lamsal امریتا لمسال ‎ tweet media
NE
0
5
18
1.1K
bOOkahOlics retweetledi
Amrita Lamsal امریتا لمسال ‎
निम्तो !! बुकाहोलिक्स ८९ औं चकटी बहसमा "मिडिया, महिला र म " वक्ता : सहप्राध्यापक कुन्दन अर्याल मिति : मार्च २२,२०२४ , शुक्रबार समय : दिउँसो ३ बजेदेखि ५ बजेसम्म स्थान : मार्टिन चौतारी , थापाथली
Amrita Lamsal امریتا لمسال ‎ tweet media
NE
2
3
22
1.6K
bOOkahOlics
bOOkahOlics@Bookaholics__·
भोलि हैँ !!
bOOkahOlics tweet media
हिन्दी
0
1
4
2.4K
bOOkahOlics
bOOkahOlics@Bookaholics__·
हार्दिक निमन्त्रणा: बुकाहोलिक्स ८९ औं चकटी बहसमा @AmritaLamsal लिखित पुस्तक "मिडिया, महिला र म " वक्ता : सहप्राध्यापक कुन्दन अर्याल @TheRealKalamchi मिति : मार्च २२,२०२४ , शुक्रबार समय : दिउँसो ३ बजेदेखि ५ बजेसम्म स्थान : मार्टिन चौतारी , थापाथली onlinekhabar.com/2023/10/1382635
NE
0
5
9
769
bOOkahOlics retweetledi
Archana Thapa
Archana Thapa@archana_thapa·
Pls mark you calendar for #मिडिया_महिला_र_म discussion. It's an opportunity to meet the author @AmritaLamsal & voice your questions and concerns, as well as connect with fellow #books enthusiasts under one roof. Thank you to the @bOOkahOlics team for organizing this event!
Archana Thapa tweet media
English
0
3
8
604
bOOkahOlics retweetledi
Amrita Lamsal امریتا لمسال ‎
निम्तो !! बुकाहोलिक्स ८९ औं चकटी बहसमा "मिडिया, महिला र म " वक्ता : उपप्राध्यापक कुन्दन अर्याल मिति : मार्च २२,२०२४ , शुक्रबार समय : दिउँसो ३ बजेदेखि ५ बजेसम्म स्थान : मार्टिन चौतारी , थापाथली
bOOkahOlics@Bookaholics__

निम्तो !! बुकाहोलिक्स ८९ औं चकटी बहसमा अमृता लम्सालको किताब "मिडिया, महिला र म " वक्ता : उपप्राध्यापक कुन्दन अर्याल मिति : मार्च २२,२०२४ , शुक्रबार समय : दिउँसो ३ बजेदेखि ५ बजेसम्म स्थान : मार्टिन चौतारी , थापाथली @AmritaLamsal @TheRealKalamchi

NE
1
4
23
2.5K