सम्बन्धहरू आत्मियता,आदर,प्रेम,विश्वास र गोपनीयतामा आधारित हुनुपर्छ।एकअर्कालाई बुझ्ने,स्वीकार्ने,र सहयोग गर्ने बानीले परिवार तथा मित्रवत सुमधुर सम्बन्ध कायम रहन्छ।यदि सम्बन्धमा समस्या भैहाल्यो भने खुला संवाद,समानुभूति, र परस्पर समझदारीका माध्यमबाट समाधान खोज्नुपर्छ।
शुभप्रभात 🍮
बधाई छ, छोरी सन्ध्यालाई !
छोरी सन्ध्या चौधरीले क्यानडाको Conestega College बाट 86.98% अंक ल्याएर Distinction श्रेणीमा Master’s in Engineering in Renewable Energy उतिर्ण गरेकोमा हार्दिक बधाई छ ।
छोरी सन्धाको उज्जल भविष्यको कामना गर्दछु ।
मेहनत गरेर अझ धेरै पढनु । ज्ञानी हुनु ।