विचार विमर्श Think Tank 🇳🇵

367 posts

विचार विमर्श Think Tank 🇳🇵 banner
विचार विमर्श Think Tank 🇳🇵

विचार विमर्श Think Tank 🇳🇵

@LetsThinktank

स्वच्छ, स्वतन्त्र र स्वीकार्य वहसका लागि हार्दिक स्वागत 🙏

Kathmandu, Nepal Katılım Mart 2025
120 Takip Edilen17 Takipçiler
विचार विमर्श Think Tank 🇳🇵 retweetledi
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
चुनावी विश्लेषण : - दल निर्माणको प्रक्रिया, सैद्धान्तिक धरातल, नीति र नेतृत्व, समसामयिक मुद्दाहरू, घोषणापत्रका एजेन्डा भन्दा एउटा भिन्न किसिमको लहर यस पटकको मतदानमा देखियो। पढेर यहाँहरुका प्रतिकृया पनि दिनु होला है।🙏 @Online_khabar @LetsThinktank onlinekhabar.com/2026/03/189579…
NE
0
1
5
54
विचार विमर्श Think Tank 🇳🇵 retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
सुशासन सिरिज–१ सुशासन शब्दमा होइन, परिणाममा देखिनुपर्छ । सुशासनको मार्गचित्र कोर्नका लागि झक्झक्याउन अनलाइनखबरले सुरू गरेको समाचार र विचारहरूको शृङ्खला हो- #जनादेश_सुशासन । मन्त्री छनोटबाटै देखिनेछ सुशासनको पहिलो अनुहार First Ep. by @khanalyes onlinekhabar.com/2026/03/189442…
NE
2
8
24
2.4K
विचार विमर्श Think Tank 🇳🇵 retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
रास्वपाको वाचा र व्यवहार : प्रतिनिधिसभामा मधेशी दलित शून्य १६४ प्रत्यक्ष उम्मेदवारमध्ये दलित मात्र २, दलित जनसंख्या बढी भएका २० निर्वाचन क्षेत्रमा पनि दलित उम्मेदवार नउठाउँदा मधेशी दलित प्रतिनिधित्व पूर्ण रूपमा शून्य । By Bhola Paswan onlinekhabar.com/2026/03/189376…
NE
11
11
44
4.8K
विचार विमर्श Think Tank 🇳🇵
सुनामी फेरि आउँछ ? सुनामी जब आउँछ राजा-रङ्क, कालो-गोरो, ठूलो-सानो, धनी-गरिब, मालिक-दास, अग्लो-होचो सबैलाई एकसाथ लैजान्छ। सुनामीको दर्शन बुझ्न सक्ने, सुनामीले कोरेको मार्गचित्रमा पाइला चाल्न सक्ने नायक नै युग-महारथी बन्न सक्छ। @Online_khabar onlinekhabar.com/2026/03/189081…
NE
0
1
4
34
विचार विमर्श Think Tank 🇳🇵
फागुन २१ को निर्वाचन अनपेक्षित भए पनि २०७२ मा जारी संविधानपछि यो तेस्रो र मतदाताको संख्याका हिसाबले सबैभन्दा ठूलो आवधिक निर्वाचन हो । इतिहासमै सबैभन्दा बढी पहिलो पटक भोट हाल्न भनी नयाँ मतदाताको दर्ता भएको यसै पटक थियो । @ekantipur_com ekantipur.com/opinion/2026/0…
NE
0
0
0
8
विचार विमर्श Think Tank 🇳🇵
मध्यपूर्वमा भइरहेका युद्ध, वैश्विक रूपमा भइरहेका सत्ता र शक्तिका द्वन्द्वबीच कूटनीतिक पक्षले ठुलो महत्त्व राख्ने कुराहरू बाहिर आउन थालेका छन्। विभिन्न मिडियाहरूले ‘नेपाल अज्ञात पथमा प्रवेश गर्दै छ’ समेत भनेका छन्। @ShahBalen onlinekhabar.com/2026/03/189180…
NE
0
0
1
9
विचार विमर्श Think Tank 🇳🇵 retweetledi
Sudheer Sharma
Sudheer Sharma@sudheerktm·
बालेन सरकारले के गर्छ ? विदेश नीतिदेखि संविधान संशोधनसम्म | Sudheer Sharma youtu.be/tnvTvP-_0eo?si…
YouTube video
YouTube
Sudheer Sharma tweet media
NE
4
6
28
9.3K
विचार विमर्श Think Tank 🇳🇵 retweetledi
Geja Sharma Wagle
Geja Sharma Wagle@GejaWagle·
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेस र सभापति गगन थापाको भविष्यबारे राजनीतिक वृत्तमा गम्भीर बहस भइरहेको घडीमा मेरो विश्लेषण! ekantipur.com/opinion/2026/0…
NE
0
23
80
16K
विचार विमर्श Think Tank 🇳🇵 retweetledi
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
अलेक्जेन्डर ह्यामिल्टनले भनेका थिए, ‘इतिहासको सिकाइ के हो भने, व्यवस्था सिध्याउने मानिसहरू सुरुमा जनताको चाकडी गर्न आइपुग्छन्। उनीहरू सुरुमा जनतालाई उचालेर लोकप्रिय (पपुलिस्ट) नेता बन्छन्, तर पछि गएर निरङ्कुश तानाशाह बनेर निस्कन्छन्।’ onlinekhabar.com/2026/02/187261…
NE
0
3
7
168
विचार विमर्श Think Tank 🇳🇵 retweetledi
Prime Minister Sushila Karki
Prime Minister Sushila Karki@pmsushilakarki·
हामी कठिन संक्रमण पार गरेर विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा अघि बढ्न सफल भएका छौँ। यो उपलब्धि तपाईँ-हामी सबैको संयम र सहकार्यको परिणाम हो। अब मेरो आग्रह छ- देशलाई स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता निर्वाचनमा सरिक भइदिनुहोस्। #Nepal #election
NE
34
66
478
16K
विचार विमर्श Think Tank 🇳🇵 retweetledi
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
हामी अझै जिम्मेवार बन्नु छ । एक पटक सुनौ । सबैलाई सुनाउ । 🙏 @thapagk
NE
0
8
46
1.4K