ANONYMOUS.™️

1.6K posts

ANONYMOUS.™️ banner
ANONYMOUS.™️

ANONYMOUS.™️

@MRKDL27

कस्को आईडि ह्याक गर्न कतीपैसो खर्चगर्ने हो ? हाजीर हौं। १०% अग्रीम चाहिन्छ।🧐🧐😁

Saint-Germain-du-Corbéis, Fran Katılım Mayıs 2020
186 Takip Edilen199 Takipçiler
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
@hark_sampang बोल्न न आत्तेउ हर्के। खडयंत्र हुन नी सक्छ।
NE
0
0
0
3
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
सुदन जी, स्पष्टीकरण दिंदै नबस्नु ! राजिनामा दिएर मार्ग प्रसस्त गर्दिनु !
NE
137
49
470
32.1K
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
कुरो के हो !?
कुल रिम्स@cooolrims

शक्तिशाली बिचौलियाको सम्पत्ति शुद्धीकरण छानबिन सुरु भएपछि अचानक गृहमन्त्री सुदनमाथि मिडिया ट्रायल र राजीनामा माग सुरु भएको छ। यो कुनै संयोग होइन। वैशाख ५ गते गृहमन्त्री सुदनले बिचौलियाहरूको १२ अर्बभन्दा बढी सम्पत्ति को छानबिन गर्न निर्देशन दिएपछि ठ्याक्कै ४८ घण्टाभित्र रवि र उनको गुटसँग जोडिएका तत्वहरू सक्रिय भएका थिए। बिचौलियाहरू सँग प्रत्यक्ष आर्थिक तथा राजनीतिक सम्बन्ध रहेका पत्रकारहरू र ठूला व्यापारीहरू ले आफ्ना मिडिया हाउसबाट सुदनमाथि आधारहीन आरोप लगाएका छन्। प्रमाण स्पष्ट छ — उनीहरूका साझेदार व्यापारीहरूको सम्पत्ति जफत हुने डरले यो मिडिया हमला सुरु भएको हो। रवि गुटलाई सुदनको राजीनामा चाहिएको पुष्टि यही घटनाक्रम र तिनका आर्थिक लिङ्कले गर्दछ। यो सबै खेल सुदनले भ्रष्टाचारविरुद्ध अघि बढाएको अभियान रोक्न खोजिएको यो षड्यन्त्र मात्र हो ।

NE
0
0
0
26
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
@NepaliTimur @PPANDEYMR @PradeepgyawaliK विश्वविद्यालय नै डुव्लीकेट प्रोफेसर हरूको अड्डा , डुप्लीकेट सर्टिफिकेटबाट नियुक्ति लिएर घरैबसीबसी तिन अरब रूपैया चैट्स । न्युज यो छ।
NE
0
0
1
8
टिमुर
टिमुर@NepaliTimur·
हेलो रुन्चे कमरेड @PradeepgyawaliK, तपाईहरुको नेतृत्वको सरकारले एकैदिन २२ बिद्यार्थीलाई छाती र टाउकोमा गोली हान्नु लोकतान्त्रिक कदम थियो? धेरै नरुनुस, अर्को पटक चुनाबमा दुई तिहाई ल्याउने अनि जे जे गर्न मन लाग्छ गर्ने।
टिमुर tweet media
NE
6
11
46
1.5K
Ananda Nepali
Ananda Nepali@anandanepali99·
कान्छाराम दाई सत्य बोल्ने मान्छे हो तर यो चाही म पत्ताईन है ।
Ananda Nepali tweet media
NE
7
3
15
1.2K
ANONYMOUS.™️ retweetledi
कुल रिम्स
शक्तिशाली बिचौलियाको सम्पत्ति शुद्धीकरण छानबिन सुरु भएपछि अचानक गृहमन्त्री सुदनमाथि मिडिया ट्रायल र राजीनामा माग सुरु भएको छ। यो कुनै संयोग होइन। वैशाख ५ गते गृहमन्त्री सुदनले बिचौलियाहरूको १२ अर्बभन्दा बढी सम्पत्ति को छानबिन गर्न निर्देशन दिएपछि ठ्याक्कै ४८ घण्टाभित्र रवि र उनको गुटसँग जोडिएका तत्वहरू सक्रिय भएका थिए। बिचौलियाहरू सँग प्रत्यक्ष आर्थिक तथा राजनीतिक सम्बन्ध रहेका पत्रकारहरू र ठूला व्यापारीहरू ले आफ्ना मिडिया हाउसबाट सुदनमाथि आधारहीन आरोप लगाएका छन्। प्रमाण स्पष्ट छ — उनीहरूका साझेदार व्यापारीहरूको सम्पत्ति जफत हुने डरले यो मिडिया हमला सुरु भएको हो। रवि गुटलाई सुदनको राजीनामा चाहिएको पुष्टि यही घटनाक्रम र तिनका आर्थिक लिङ्कले गर्दछ। यो सबै खेल सुदनले भ्रष्टाचारविरुद्ध अघि बढाएको अभियान रोक्न खोजिएको यो षड्यन्त्र मात्र हो ।
कुल रिम्स tweet media
NE
4
24
56
6.8K
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
@KhagenAttri @realpbhattarai @manishjhanepal थिंक पोजेटीभ् !? व्हा हरू जस्तैले खड्केलाई नऊफारेको भा त्यो बोऊलाउंदैनथ्यो। घन्टेहरूलाई सजीलो भको हो के!? बरू मनिसब्रो ऊफार्दैमा भकुन्डो झै नऊफ्रनू है।
NE
0
0
0
8
खगेन अत्री
@realpbhattarai @manishjhanepal माननिय @manishjhanepal ज्यू ! यो तपाँईसँग उभिएको खड्गे ओलीको एक नम्बरको चम्चे हो।देशमा अराजकता फैलाएर जनतालाई पटक पटक दु:ख दिईरहेको छ।आज तपाँई सँग किन केका लागि के चासोका विषयमा भेट गर्दैछ।कृपया यस्ता दलाललाई छेउछाउ पर्न नदिनुहोस्।यो कोरोना भन्दा खत्रा भाइरस् हो,होसियार रहनु होला
NE
1
0
0
94
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
रास्वपाका प्रवक्ता एबम माननिय साम्सद मनिष झा सग आज कफि गफ पछि! @manishjhanepal !
Pradip Bhattarai tweet media
NE
21
0
59
5.6K
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
@grpokharel @SwarnimWagle @thapagk धत् हुन्न, १००० को केरा लाई यता ५००० पर्छ । अनी १५ मिनेटमा चार हजार कमाई भयपछी सबै तस्कर हुन बाध्य भैन्छ, झन् तस्करी बढ्छ🧐🙃😜🥵😂😋 सुखै छैन।
NE
0
0
0
11
Govind Raj Pokharel🇳🇵
भारतबाट नेपाल ल्याइने रु १००भन्दा बढी सामानमा भन्सार वि.सं. २०८० जेठ १५ देखि लागू।सामानअनुसार कर ५%–८०% सम्म। उद्देश्य: स्थानीय उत्पादन संरक्षण, राजस्व वृद्धि, सानो-साना अनियन्त्रित आयात रोक्नु।तर रु १०० सीमा निकै कम,कम्तिमा रु १००० बनाउनु व्यवहारिक हुन्छ। @SwarnimWagle @thapagk
NE
13
9
78
9K
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
@realpbhattarai @manishjhanepal ओके छ । खड्के हो की पड्केलाई उचालेर त्यो त्रिबल किड्नी सुड्डोलाई बोउलाऊने गराएर, एमाले ऊत्तानै परेर , रास्वपालाई सहयोग गर्नूभको हो । धन्यवाद छ।
NE
0
0
0
64
Teamwork
Teamwork@teamworkcomm·
मेरो पद गयो भने सबैको पोल खोल्छु भन्दै रवि र बालेनलाई नै धम्की पो आएछ ! गृह मन्त्रि ज्युबाट। हरे ! लाजनीतिको पराकाष्टा!
NE
3
4
14
411
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
सरकारको गलत थिचोमिचोको बिरोधगर्ने विद्यार्थी संगठन हरू राजनीतीका आर्मीहुन् अप्ठेरोमा काम लाग्छन् । ध्वस्त पार्नूहुंदैन के।
NE
0
0
0
9
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
२८० प्रती दर्जन।
ANONYMOUS.™️ tweet media
हिन्दी
0
0
0
11
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
@PaudelPadam यो खरीनीसरकारलाई केराले नराम्ररी थिच्यो 😜🙃😂😂
NE
1
0
1
13
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
अब त केरा पनि छोएर वा हेरेर मात्रै चित्त बुझाउनु पर्ने दिन आएजस्तो छ। सुनजस्तै पहेँलो भएर हो कि क्या हो, भाउ पनि आकाशिएको छ। जुन देशमा केरा नै उत्पादन हुँदैन— कोरिया, जापान, क्यानडा आदि— त्यहाँभन्दा पनि नेपालमा महँगो महसुस भयो। #DailyLife #Nepal #Banana #MarketPrice
Padam Prasad Paudel tweet media
NE
2
0
20
889
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
@pokharelramhari @bishnurijal1 ओलीको विरोध गर्दागर्दे खड्गप्रसाद को ४/५ सय बिटोले टोनफेरीएको सुनिन्थ्यो। बाहिर तै थियो।
NE
0
0
2
5
Ram Hari Pokharel
Ram Hari Pokharel@pokharelramhari·
@bishnurijal1 यति एयरलाइन्स सँग घरै घुस खाएको कुरो के हो भनेर सोध्नुभएन?
NE
1
0
1
148
Bishnu Rijal
Bishnu Rijal@bishnurijal1·
३० बर्षको युवासँग प्रतिस्पर्धाविहीन रुपमा चुनाव हारेर फर्किनुभएका हाम्रा नेता ५० को आसपासका हामी ‘युवा नेता‘ हरुलाई सम्झाउनुहुन्छ, ‘राजनीतिमा हतार गर्नुहुन्न । तपाईंहरुको समय छ त, आउँदैछ । विस्तारै आउँछ ।‘
NE
37
9
130
12.1K
सुमन
सुमन@namus_sun·
सुदने र रबि बिच कै फरक छ र ?
NE
1
0
3
231
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
यत्रा बड़ा-बड़ा केरालाई त एऊटैकोसाको ५० रुपैया पर्छ ऊता ४० रुपैया नेपालीमै दर्जन आऊंछ । यता भर्खर जन्मेको बच्चाको सुसु जत्रो आधा डल्लाडल्ली भयको लाई २२० /दर्जन पर्छ । केरा हैन सरकारी सब्सिडीटीमा केरा फलाएर सस्तोबेच्ने 😋🫣🙂‍↔️भरतलाईनै पुर्नुपर्छ के।🙃🙃
ANONYMOUS.™️ tweet media
NE
0
0
0
22
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
तलव कती %गयो? अं अन्य कती% भयो ? नाफा कती%भयो? कर कतीतिर्छ? हिसाब चाहियो।
NE
0
0
0
2
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
@ShahBalen ३५/३५ जनाकेटाकेटी कक्षाकोठामा बस्छन्।७ पिरियढको सातजना टिंचर हुन्छ। हिसाबमा एऊटा गयपछी अर्को आऊंछ रेसीयोमा प्रतीकक्षा एऊटानै शिक्षक हुन्छ। लगानी कतीहुन्छ होला? रेसियोमा५ जना केटाकेटीको फि बराबर दिएको हुन्छ। भनेपछी शिक्षा महंगों भो के। तलबाट पनी हेर्नपर्छ। @private
NE
2
0
0
15
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
प्राईवेट स्कुलमा टिचरको तलव ५ जनाकेटाकेटीको फि पनी दिदैनन्।
NE
0
0
0
4
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
३५/३५ जनाकेटाकेटी कक्षाकोठामा बस्छन्।७ पिरियढको सातजना टिंचर हुन्छ। हिसाबमा एऊटा गयपछी अर्को आऊंछ रेसीयोमा प्रतीकक्षा एऊटानै शिक्षक हुन्छ। लगानी कतीहुन्छ होला? प्राईभेट शिक्षकको तलव रेसियोमा५ जना केटाकेटीको फि बराबर दिएको हुन्छ। भनेपछी शिक्षा महंगों भो के। तलबाट पनी हेर्नपर्छ।
NE
0
0
0
7
कुल रिम्स
गगनकुमार थापा नेतृत्वको कांग्रेस नै आधिकारिक - सर्वोच्च अदालत ! @NepaliCongress @thapagk
NE
5
8
45
4.1K