Padam Prasad Paudel

29K posts

Padam Prasad Paudel banner
Padam Prasad Paudel

Padam Prasad Paudel

@PaudelPadam

🌾 Agricultural Engineer | 🌍 Environmental Advocate | ✍️ Freelance Writer & Blogger | 🎓 Instructor at Agriculture and Forestry University

United States Katılım Ocak 2014
15.9K Takip Edilen26K Takipçiler
Sabitlenmiş Tweet
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
On the eve of Nepali New Year 2083, I’m grateful for BS 2082: MSc graduation from KNU, start of my PhD at Clemson, 5 first-author papers (+3 co-authored), an Excellent Research Award, and 47 manuscript reviews across 21 journals. A few glimpses below. #NewYear2083 #Research
Padam Prasad Paudel tweet mediaPadam Prasad Paudel tweet mediaPadam Prasad Paudel tweet mediaPadam Prasad Paudel tweet media
English
1
0
13
836
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
Honored to receive the Rising Researcher of the Year 2025–2026 award from the Clemson Graduate Student Government.
Padam Prasad Paudel tweet media
English
1
0
7
109
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
हामी घाममा बस्न डराउँछौँ, कालो भइन्छ भनेर छायाँ खोज्छौँ। यता गोरेहरूको देशमा कालो(tan) हुनकै लागी घाममै सुत्न पुग्छन्, छोटो छोटो लगाएर हिड्छन्। हामी छाला कालो हुँदा नराम्रो ठान्छौँ, उनीहरू त्यसलाई सक्रियता र आकर्षणको प्रतीक मान्छन्। घाम एउटै, तर सौन्दर्यको मापदण्ड कति फरक!☀️🌍
NE
5
3
21
889
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
तिम्रै आँखामा भेटिन थाले हराएका मेरा सपना । तिम्रै भाकामा बिउँझिन थाले निदाएका चाहना ॥ कुन जादूले यस्तो भयो, म आफैं उत्तर पाउँदिन, तिमी आए पछि, मनै भरि फक्रिन थाले भावना ॥ #मुक्तक
NE
4
9
35
959
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
धर्ती–आकाश एउटै भए पनि टाढा देखिनु दूरी मात्र हो । यो मनले त्यो मनलाई खोजिरहने एक आतुरी मात्र हो ॥ किन यति नजिक हुँदा पनि टाढा लाग्छ कहिलेकाहीँ ? माया साँचो भए जीवनका बाँकी कुरा मजबुरी मात्र हो ॥ #मुक्तक
NE
0
6
28
612
ANONYMOUS.™️
ANONYMOUS.™️@MRKDL27·
@PaudelPadam यो खरीनीसरकारलाई केराले नराम्ररी थिच्यो 😜🙃😂😂
NE
1
0
1
13
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
अब त केरा पनि छोएर वा हेरेर मात्रै चित्त बुझाउनु पर्ने दिन आएजस्तो छ। सुनजस्तै पहेँलो भएर हो कि क्या हो, भाउ पनि आकाशिएको छ। जुन देशमा केरा नै उत्पादन हुँदैन— कोरिया, जापान, क्यानडा आदि— त्यहाँभन्दा पनि नेपालमा महँगो महसुस भयो। #DailyLife #Nepal #Banana #MarketPrice
Padam Prasad Paudel tweet media
NE
2
0
20
889
Sunita
Sunita@Sunita720951281·
@PaudelPadam Study headache 🤕 hoina hola Love headache hola ne 🤪
English
1
0
1
50
Sunita
Sunita@Sunita720951281·
बिरामीको जिद्दी: "मलाई किन हो टाउको दुख्छ, घरी घरी , पक्कै ट्युमर नै भएको छ, सबै टेस्ट गरिदिनुस्!" डाक्टर: "पर्दैन होला, सामान्य टाउको दुखाइ मात्र हुन सक्छ।" बिरामी: "तर मलाई ढुक्क हुनु छ।" सबै टेस्टहरू सकिएपछि.……………….. रिपोर्ट: सबै कुरा सामान्य (Normal) बिरामी: "धत्तेरिका! यत्रो पैसा खर्च भयो रिपोर्टमा त केही पनि देखिएन।फेरी पो टाउको दुख्ला जस्तो भो" डाक्टर: यो वाला टाउको दुखाइ चाहिँ ट्युमरले गर्दा होइन, अघि टेस्ट 'Normal' आएर हो के तपाई लाई पनि टाउको दुखने गर्छ? ✍️
NE
3
14
59
3.9K
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
मेरो एक कोरियन साथीले भनेको कुरा याद आयो— “हामी सानो हुँदा केरा हेरेर मात्रै चित्त बुझाउँथ्यौं, र जसले केरा किनेर खान सक्थ्यो, ऊ धनी परिवारको हो जस्तो लाग्थ्यो।” #DailyLife #Nepal #Banana #MarketPrice #ExpensiveLife
NE
0
1
11
309
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
@S_pokhreal त्यस्तो होइन होला, केही बिशेष प्रतिभा पो लुकेको छ की? 🤔
NE
0
0
1
9
सञ्जीव पोख्रेल
@PaudelPadam कम्युटर जानिएको छ, ड्राइभिङ सिक्दै छु अंग्रजी बोल्न सकस नै भएपनि बुझ्न त्यति सकस छैन्। नाँच्न, close circle मा यत्तिको भए चल्छ भन्ने। Lip sync खै? Tiktok आईडी मात्रै थ्यो। Vlog बनाउन्न। भनेपछि ममा अपरिहार्य सीप नभएकै हो त?
NE
1
0
1
36
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
पहिले “अपरिहार्य सिप” भन्नासाथ ३ कुरा सम्झिन्थ्यो— १. कम्प्युटर २. ड्राइभिङ ३. अंग्रेजी भाषा अहिलेको जमाना भने अलि फरक छ। नाच्न जान्ने, lip-sync गर्ने, TikTok/Reels बनाउने, short vlog मार्फत attention तान्न सक्ने कला पनि “अपरिहार्य सिप” जस्तै देखिन थालेको छ। तपाईंको विचार के छ?
NE
1
1
26
912
Sunita
Sunita@Sunita720951281·
तपाईंको विचारमा नेपालको सबैभन्दा मिठो खाने कुरा के हो? एक शब्दमा कमेन्ट गर्नुहोस्!
NE
17
5
39
3.5K
success 😍
success 😍@sppaudel9·
आज वैशाख ५; मेरो जन्मदिन। 🎂 ​तिता-मिठा अनुभवहरू बटुल्दै फेरि एक वर्ष पार गरेँ। वास्तवमै सिकाइ नै जीवन रहेछ, र अझै धेरै कुरा सिक्न बाँकी नै छ। ती भोगाइहरूले नै मेरो व्यक्तित्वलाई निखार्ने छन्, मलाइ यो यात्रामा माया स्नेह प्रदान गर्नुहुने सम्पुर्णमा धन्यवाद 😍 #HappyBirthday
NE
8
1
14
650