Sabitlenmiş Tweet

शासकहरु उदाइरहन्छन्-अस्ताइरहन्छन्। सन्सारकै ठूलो भूभागलाई उपनिवेश बनाएको बृटिश साम्राज्य समेत ढल्यो। अमेरिका एकलध्रुवीय थियो अहिले बहुध्रुवीयतिर सन्सार अघि बढिरहेछ। मानव समुहको गतिशीलता यस्तै हुन्छ, जन्मिने मर्छ तर मर्नुअघि जन्माउँने काम गरेर जान्छ।#election2082
Fagun21 🗳️
NE























