@ManiBanjade
1.5K posts

@ManiBanjade
@ManiBanjade
Have an interest in agroforestry; trying to promote sandalwood and other high value crops in Nepal; forester; researcher; follow politics and dev. affairs
Kathmandu, Nepal Katılım Mart 2011
1.3K Takip Edilen939 Takipçiler

हाम्रो प्रधानमंत्रिकों उम्मेदवार
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi
जन्मिँदै भुङ्ग्रोबाट जन्मिएको हो कि के हो ? जलाउने भत्काउने बाहेक बनाउने त कहिलेइ फुर्दो रैनछ त ? 😂😂😂
NE

यस्तो जेन-जी पुस्ता भएपछि देशले कांचुली अवश्य फेर्छ :-)
.np@iRNepal
ओ मा गड ! बालेनको ज्ञान… वी क्यान लाइक सि । हाय रब्बा 😱😱
NE
@ManiBanjade retweetledi
@ManiBanjade retweetledi
@ManiBanjade retweetledi

एक पटक ठण्डा दिमागले सोचौँ !
१. नेपालका स्थापित दुई धारका राजनीतिक दलमध्ये नेपाली कांग्रेस संकटबाट गुज्रिरहेको छ । पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसकेका शेरबहादुर देउवा आफ्नै पार्टीभित्र अन्याय भयो भनेर सर्वोच्च अदालतको शरणमा मात्र पुगेका छैनन्, चुनावमा रुखमा मत हाल्नुपर्ला भनेर मध्यरातमा देश छाडेर हिँडेका छन् । देउवा पक्ष निर्वाचनमा पुरै निस्क्रिय छ । यस्तो बेलामा परिवर्तनको सहयात्री तथा प्रमुख हिस्सेदार नेकपा (एमाले) दृढताका साथ चुनावी मैदानमा छ । सच्चा लोकतन्त्रवादी, संविधान पक्षधर, नेपाल राष्ट्रको हित चाहने र त्यसका लागि बलियो शक्ति चाहिन्छ भनेर विश्वास गर्नेहरुका लागि नेकपा (एमाले) मात्रै भरपर्दो विकल्प बनेको छ ।
२. न्युटनको गतिसम्बन्धी तेस्रो नियमका अनुसार जुन मात्रामा क्रिया उत्पन्न हुन्छ, त्यही मात्रामा बराबर र विपरीत प्रतिक्रिया उत्पन्न हुने गर्दछ । एमालेका विरुद्धमा जुन मात्रामा घेराबन्दी, प्रचारयुद्ध र आक्रमण भएको छ, त्यसका विरुद्धमा त्यही मात्रामा प्रतिवाद हुनु अनिवार्य हुन्छ । यतिबेला हरेक देशभक्त, लोकतन्त्रवादी र परिवर्तन पक्षधरले यस तथ्यलाई बुझ्न आवश्यक छ ।
३. हाम्रा कमजोरी पनि छन, आलोचना पनि स्वीकार छ । तर, भदौ २३–२४ को घटना सरकरको सामान्य विरोधका लागि थिएन । प्रधानमन्त्रीले राजीनामा दिएपछि सिंहदबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, अख्तियारको कार्यालय जस्ता धरोहर जलाउने कुरा कुनै नेपाली नागरिकले सोच्न पनि सक्दैन । यी राष्ट्रका दुश्मन हुन्, अपराधी हुन् । कुनै जेनजी युवाले यस्तो आपराधिक हर्कत गर्नै सक्दैन । त्यसैले घटना जे भएको थियो, त्यही रुपमा बुझ्नुपर्छ । शासकीय कमजोरी एउटा पक्ष हो । तर, त्यही निहुँमा देश जलाउने छ्ुट कसैलाई छैन ।
४. दुर्भाग्यवश गोली चल्यो, हाम्रा कलिला बच्चाहरुको अमूल्य ज्यान गयो । यो अपुरणीय छ । ती अवोध बच्चालाई पर्दापछाडि टीओबीधारी, कालोपोशाकधारी र सञ्चालक को थिए भन्ने थाहा थिएन । अहिले भावनाको व्यापार गर्नका लागि जतिसुकै विश्वसनीय भनिएका संस्थाहरुले बृत्तचित्र बनाए पनि यस गहिराइमा उनीहरु पुग्नै चाहँदैनन् । त्यसैले घेराबन्दीले नगसकेको एमालेलाई आँशु र भावनाले आक्रमण गर्ने प्रयासका पछाडिको अन्तर्य नागरिकले बुझ्नुपर्छ ।
५. निरपेक्ष नयाँ र पुरानाका भाष्यले हाम्रो इतिहास, गौरव, बलिदान र त्यागलाई अवमूल्यन गर्दछ । कुनै धरातलमा नउभिएका, होहल्लाका भरमा चर्चामा आएका र कुनै सैद्धान्तिक आधार नभएका शक्तिहरुले सत्तामा जाने मौका पाए भने उनीहरुबाट देशलाई ठूलो खतरा रहन्छ । किनभने, उनीहरु त दुई दिनका पाहुना हुन्, आउँछन्, जान्छन् । तर, देशले ठूलो क्षति बेहोर्छ । त्यसैले नेता बदल्न सकिन्छ, मत पनि बदल्न सकिन्छ । तर, देश बदल्न सकिन्न । हरेक नेपालीले आफ्नो देशलाई माया गर्दछ । त्यसैले लोकप्रियतावादको भुलभुलैयामा नपरी विश्वसनीय, जनताको बीचमा स्थापित र जिम्मेवार दललार्ई छान्नुपर्छ । यस पटकका लागि निःसन्देश एमाले नै त्यस्तो शक्ति हो ।
NE
@ManiBanjade retweetledi
@ManiBanjade retweetledi
@ManiBanjade retweetledi
@ManiBanjade retweetledi

न कुनै जनप्रतिनिधी न कुनै न्यायलयको प्रतिनिधि न कुनै कर्मचारी तर पनि एउटा सुकुलगुण्डा पाराले कोही राज्यको बिभिन्न कार्यक्रममा सिधै निर्देशन दिने तहमा पुग्छ भने बुझ्नुस् राज्य एक प्रकारले “फेलियर स्टेट” भैसक्यो | सिस्टम सुधार्ने त्यो अनिल कपुरले होइन, यती त बुझ्न पर्छ है | जे हुँदै छ एकदम गलत हुँदै छ, बेलैमा सचेत बनौ | लोकतन्त्रको यो भद्दा मजाक सह्य छैन |
NE
@ManiBanjade retweetledi


यो तहको सफाइ दिनु जरूरि छैन । म त नियत मै खराबि देख्छु् । प्रधानमन्त्रीले सम्बोधन गर्ने स्थानमा एउटा नक्शा समेत ब्यवस्था गर्न नसक्ने अबस्थामा हामी पुगेका हौं भनेर कसरि बिश्वास गर्ने?
Pradip Bhattarai@realpbhattarai
अहिलेको सम्माननिय प्रधानमन्त्री ज्यु बस्नुभएको गृह मन्त्रालयको नयाँ भवन हो । गृहको नयाँ भवन तयार नै नभएर प्रधानमन्त्रीको कार्यलय को रुपमा तयार गरिएको हो । आफु राष्ट्रवादि अरु सबै अराष्ट्रवादि भन्ने भाष्य त्याग गरौ ! सबै नेपाली ले यो देशलाई माया गर्छ्न! अर्थमन्त्री अहिलेकै हुनुहुन्छ तर पछाडि चुच्चे नक्सा छ!
NE
@ManiBanjade retweetledi

Check out NIMS College's video! #TikTok vt.tiktok.com/ZSB3UtdmF/
English






