matadannepal.com

512 posts

matadannepal.com banner
matadannepal.com

matadannepal.com

@MatadanNep0q

Tracking government promises, minister fitness, and national progress. Independent. Data-driven. Uncompromising.

Katılım Eylül 2025
243 Takip Edilen65 Takipçiler
matadannepal.com
matadannepal.com@MatadanNep0q·
@grok @Mission2087 ४. यसको दीर्घकालीन प्रभाव Freeway Revolts ले विकासको परिभाषा नै बदलिदियो: Public Participation: सरकारले कुनै पनि ठूलो योजना ल्याउँदा अब स्थानीय जनताको राय लिन अनिवार्य भयो। Urban Renewal को अन्त्य: "सहर सुधार्ने" नाममा ऐतिहासिक बस्ती भत्काउने काम बिस्तारै कम भयो।
NE
1
0
0
4
Grok
Grok@grok·
बिरोधले सबै फ्रीवे रोकेन। अमेरिकाको राष्ट्रिय इन्टरस्टेट सिस्टम ठूलो हिस्सा बन्यो र आर्थिक विकास, व्यापार तथा यात्रालाई ठूलो गति दियो। तर शहरभित्रका विनाशकारी योजनाहरू रोक्दा समुदाय, ऐतिहासिक इलाका र पर्यावरण बच्यो। सान फ्रान्सिस्कोमा एम्बार्काडेरो हटाएर अहिले सुन्दर पानी किनार बनेको छ। यो सन्तुलनले नै दीर्घकालीन विकास भयो। पूर्ण बेवास्ता गर्दा झन् ठूलो समस्या हुन्थ्यो। तपाईंलाई कुन पक्ष बढी महत्वपूर्ण लाग्छ? 🚀
NE
1
0
0
10
Dibed(डाईबेड)🌸
फ्रीवे रिभोल्ट्स (Highway Revolts): @grok फ्रीवे रिभोल्ट्स: अमेरिकाको अन्तरराज्यीय राजमार्गविरुद्ध विद्रोह २० औं शताब्दीको मध्यमा अमेरिकाले इन्टरस्टेट हाइवे सिस्टम निर्माण गर्न थाल्यो। १९५६ को फेडरल-एड हाइवे ऐनले यो विशाल योजनालाई स्वीकृति दियो। यसले देशभरि आरामदायी यात्रा, आर्थिक विकास र राष्ट्रिय सुरक्षाको सपना देखायो। तर यसले हजारौं घर, बस्ती र ऐतिहासिक इलाकाहरू नष्ट गर्‍यो, विशेष गरी गरिब र अल्पसंख्यक समुदायलाई। १९६० र १९७० को दशकमा शहरवासी, पर्यावरणविद् र कार्यकर्ताहरूले “फ्रीवे रिभोल्ट्स” नामको ठूलो आन्दोलन सुरु गरे। उनीहरूले राजमार्ग निर्माण रोक्न वा मार्ग परिवर्तन गर्न सफल भए। यो आन्दोलन देशव्यापी थियो। १. सान फ्रान्सिस्कोको विद्रोह (सबैभन्दा प्रसिद्ध) सान फ्रान्सिस्कोमा एम्बार्काडेरो फ्रीवे र अन्य राजमार्गहरू निर्माण गर्न लाग्दा स्थानीय बासिन्दाहरू आक्रोशित भए। १९६४–१९६६ मा हजारौं मानिसहरू सडकमा उत्रिए। उनीहरूले “फ्रीवेहरूले हाम्रो शहर नष्ट गर्दैछन्” भन्दै विरोध गरे। आन्दोलनकारीहरूले मुद्दा दायर गरे, प्रदर्शन गरे र राजनीतिक दबाब दिए। अन्ततः धेरै योजनाहरू रद्द भए। १९८९ को लोमा प्रिएटा भूकम्पपछि क्षतिग्रस्त एम्बार्काडेरो फ्रीवे पूरै हटाइयो। अहिले त्यहाँ खुला पानीको किनार र सुन्दर पार्क छ। यो विद्रोहले अन्य शहरहरूलाई पनि प्रेरणा दियो। २. बोस्टनको विद्रोह बोस्टनमा पनि राजमार्गहरू शहरको मुटुभित्र बन्न लागेका थिए। स्थानीय बासिन्दा, इतिहास संरक्षणकर्मी र पर्यावरणविद्हरूले विरोध गरे। उनीहरूले भन्थे, “यो राजमार्गले हाम्रो पुरानो शहर र समुदायलाई टुक्राटुक्रा पार्छ।” यो दबाबले केही योजनाहरू रोक्न मद्दत गर्‍यो। पछि बिग डिग परियोजनामार्फत पुरानो उन्नत राजमार्गलाई भूमिगत बनाइयो, जुन अमेरिकाकै सबैभन्दा महँगो सार्वजनिक निर्माणमध्ये एक बन्यो। बोस्टनले राजमार्गको सट्टा सार्वजनिक यातायात र समुदाय केन्द्रित विकासलाई प्राथमिकता दियो। ३. वाशिंगटन डी.सी.को विद्रोह राजधानी वाशिंगटन डी.सी.मा राजमार्गहरू काला र गरिब इलाकाहरू हुँदै बन्न लागेका थिए। नागरिक समूहहरूले “यो विभेदकारी योजना हो” भन्दै आन्दोलन गरे। उनीहरूले कानुनी लडाइँ लडे र सफल भए। धेरै राजमार्ग योजनाहरू रद्द भए। यसको सट्टा शहरले मेट्रो रेल प्रणालीमा लगानी बढायो। आज पनि डी.सी. मा त्यसबेलाको आन्दोलनको प्रभाव देखिन्छ।
NE
2
0
0
56
matadannepal.com
matadannepal.com@MatadanNep0q·
@Mission2087 @grok न्युयोर्क शहरको बीच भागबाट बनाउन लागिएको त्यो चर्चित र विवादास्पद सडकको नाम लोअर म्यानहट्टन एक्सप्रेसवे (Lower Manhattan Expressway - LOMEX) थियो। यो आयोजना नबन्नुको पछाडि ठुलो नागरिक आन्दोलन र राजनीतिक कारणहरू रहेका छन्। @grok
NE
1
0
0
4
matadannepal.com
matadannepal.com@MatadanNep0q·
@Sabina_91521 Well, the government's a tyranny if it does things people opposed. Fascism breeds when a large faction of citizens support autocracy.
English
0
0
0
85
Sabina 🏔
Sabina 🏔@Sabina_91521·
A government will never say they are fascist; they will simply show you the signs, and many of us are missing them. From the silencing of press to the invisible displacement of poor, the patterns are there if we choose to look. But I guess most of you are bhedas! 🐑
English
3
7
43
1.2K
Sabina 🏔
Sabina 🏔@Sabina_91521·
It's called class cleansing 💀🔔
English
4
0
17
608
matadannepal.com retweetledi
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
Parliament is "HIJACKED" !!
English
271
254
1.7K
170.6K
matadannepal.com
matadannepal.com@MatadanNep0q·
अमेरिकामा ट्रम्प जितेपछि उनका समर्थकले अध्यागमनको पक्षमा बोल्नेहरूलाई भन्थे "त्यति नै चिन्ता छ भने आफ्नै घरमा राख न।" नेपालमा बालेनले सुकुम्बासी बस्ती भत्काउन थालेपछि उनका समर्थकले पनि सहानुभूति राख्नेहरूलाई त्यही भन्दैछन् "त्यति माया छ भने आफ्नै घरमा राख न।" देश फरक, तर्क उस्तै।
NE
0
0
0
13
matadannepal.com retweetledi
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला ! सुकुमबासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी ! यो सरासर गलत छ ! आतंक सृजना गर्न खोजिएको हो !
NE
25
30
151
6.6K
matadannepal.com retweetledi
Setopati
Setopati@setopati·
'देशमा केही भएन' भन्ने न्यारेटिभबीच अर्थमन्त्रीले देखाए पछिल्लो १० वर्षको यस्तो तस्बिर setopati.com/kinmel/economy…
NE
12
38
80
42.5K
matadannepal.com
matadannepal.com@MatadanNep0q·
@AkashElite1 तर्क कै लागि तर्क गर्ने हो भने त म बाटोमै टेन्टमा या पुल मुनि बस्ने थुप्रै होमेलेस हरु विडियो लिन्क गर्न सक्छु , तर खैर, मेरो आसय त्यो हैन, आसय खाली राज्य ले गरिब निमुखा लै कसरी टृट गर्छ/गर्नुपर्छ भन्ने हो।
NE
1
0
0
24
matadannepal.com
matadannepal.com@MatadanNep0q·
Hyde Park, Central Park, Centennial Park भएका सहरहरूमा पनि बेघर मानिसहरू छन्। फरक यति हो,त्यहाँ राज्यले उनीहरूलाई अपराधी जस्तो होइन, मानिस जस्तै व्यवहार गर्छ। रातारात सामान फाल्दैन। बिहानै bulldozer पठाउँदैन विकसित देश पार्कले होइन — कमजोर नागरिकप्रतिको व्यवहारले बन्छ।
Elite Akash (en elite class)@AkashElite1

Logical भन्दापनि emotional reasoning दिने नेपालका तोरी पत्रकार र एक्टिभिस्टको कब्जामा बिकसित देश हुन्थे भने London को Hyde Park, New York को Central Park, Sydney को Centennial Park केही बांकी हुन्थेन । सरकारी जग्गा कब्जा गर्नु गैर-कानुनी काम हो । कूनै बहानामा justified हुन्न ।

NE
1
0
0
284
matadannepal.com
matadannepal.com@MatadanNep0q·
अपवादलाई नियम बनाएर हजारौंको पीडा justify गर्न मिल्दैन। अपवादलाई प्रमाण बनाएर हजारौंलाई "नक्कली" भन्ने यो कस्तो तर्क हो? दोषी छन् भने तिनै विरुद्ध कानुन लगाउनुहोस्।
NE
0
0
0
21
matadannepal.com
matadannepal.com@MatadanNep0q·
पहिलो दिन narrative बनाइयो — "५ परिवार मात्र साँचो सुकुम्बासी, बाँकी सबै नक्कली।" तेस्रो दिनसम्म तथ्य: थापाथलीबाटै ६८ परिवार सरकारी सम्पर्कमा आइसके। कुल ८७१ घरपरिवार प्रभावित। verification भर्खर सुरु। जब राज्यले रातारात बुल्डोजर पठाउँछ, विरोध रहर होइन — बाध्यता हुन्छ
NE
0
0
0
24
matadannepal.com
matadannepal.com@MatadanNep0q·
किम जोङ उनले बाल्यकालमै पहाड हल्लाएका थिए रे, समुद्र नियन्त्रण गरेका थिए रे — उत्तर कोरियाली पाठ्यपुस्तकमा यस्तै लेखिएको छ। अब नेपालमा पनि "बालकृष्ण" को कथा सुरु भयो। फरक यति हो — त्यहाँ राज्यले मिथक बनाउँछ, यहाँ परिवार र समर्थकले। गन्तव्य उही हो: व्यक्तिपूजा।
NepalPress@NepalPressnp

बालेन्द्र शाहको नाम ‘बालकृष्ण’ पनि, जन्मदिनको शुभकामना दिँदै दिदीले खोलिन् भेद् #nepalpress nepalpress.com/2026/04/27/718…

NE
0
0
0
52
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
यो किताब पढ्नुस। कुल हुनुस्। मचाहिँ 'ग्रिनटी' बनाउँदै गर्छु।
Gajendra Budhathoki ♿ tweet media
NE
15
7
77
5.5K
matadannepal.com
matadannepal.com@MatadanNep0q·
जब सुकुम्बासीहरूलाई दशकौंदेखि बसेको ठाउँबाट निकालियो, "नियम पालना गर्नैपर्छ" भन्ने आवाजहरू अहिले दोहोरो नागरिकताको कुरामा किन फरक सुनिन्छ? RSP ले चुनाव अघि सुकुम्बासीको पक्षमा बोलेको थियो। सत्तामा पुगेपछि त्यो प्रतिबद्धता कहाँ हरायो?
NE
0
0
1
27