अन्जित कँडेल 🕉️ 🇳🇵

3.3K posts

अन्जित कँडेल 🕉️ 🇳🇵

अन्जित कँडेल 🕉️ 🇳🇵

@MurkhManusya

A class 12 student whose imagination exceeds the limits of physics and the Universe😀 Want to be a Physicist😀 https://t.co/2ZJZY1BEVG (my website) ॐ नमः शिवाय

Somewhere in the universe Katılım Şubat 2022
189 Takip Edilen105 Takipçiler
अन्जित कँडेल 🕉️ 🇳🇵 retweetledi
Bhumi Raj
Bhumi Raj@rab89419·
@neorohit They are saying Our society didn’t call them person It called them chhori cheli bahini They want to become what? To become manchhe, western NGO ko agenda boknu parne? West is a waste! P*do, lgbt, no family, single moms, abo^tion.. Be proud of of your own culture that honors you!
English
2
1
14
488
Shikhu
Shikhu@shikhugyawali·
Life update:- Worked out together with gym crush. Suddenly life feels worth living of.
English
1
0
3
119
अन्जित कँडेल 🕉️ 🇳🇵 retweetledi
Śrēyān Singh
Śrēyān Singh@agniyuta·
🌙✨
QME
0
12
56
1K
Riri🥳
Riri🥳@aun19u_9u·
सुनौलि बाट रु 100 को सामान पनि ल्याउन नपाइने होर🤣🤣
NE
6
0
26
1.5K
Bhanu Sigdel
Bhanu Sigdel@sigdel562·
Nepal to adopt format-wise leadership: Dipendra Singh Airee to captain the T20I side, while Rohit Paudel will lead the ODI team. @CricketNep
Bhanu Sigdel tweet mediaBhanu Sigdel tweet media
English
1
1
43
1.7K
अन्जित कँडेल 🕉️ 🇳🇵 retweetledi
:)
:)@gundrukgurl·
If u are rich but associated with uml, congress you are criminal But if u are rich associated with rsp , tyo mehanat garera kamako ho
English
14
30
174
8.3K
Shikhu
Shikhu@shikhugyawali·
यी दिदिलाई कसैले बोल भनेको ठाँउमा बोल्दिनन तर बोल्न नभनेको ठाँउमा बोलिहाल्छिन । म जस्तै भैन यिनी पनि ।
Setopati@setopati

आफ्नो सम्पत्ति विवरणको बचाउ गर्दै गृहमन्त्रीले लेखे स्ट्याटस, जबाफ दिइन् रक्षा बमले setopati.com/politics/386580

NE
1
0
1
57
Biraderi
Biraderi@foolPhobic·
सबैतिर quota चाहिने भए मन्त्रिमण्डलमै एउटा “गरिब मन्त्री” को quota पनि राखौं न। आखिर ८०% जनताको प्रतिनिधित्व पनि त गर्नुपर्‍यो नि, हैन र?
NE
2
4
29
1.2K
Khusbu Oli
Khusbu Oli@khusbu_oli·
म विरुद्ध सामाजिक सञ्जालमार्फत सुनियोजित रूपमा फैलाइएको दुष्प्रचार, भ्रामक सूचना तथा मेरो चरित्रहत्या गर्ने उद्देश्यले गरिएको गतिविधिविरुद्ध आज मैले नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गराएको छु। उक्त उजुरीमा केही व्यक्तिका फेसबुक पेज, टिकटक पेज तथा युट्युब च्यानलहरूले योजनाबद्ध ढंगले आधारहीन, भ्रामक तथा मेरो व्यक्तिगत तथा सार्वजनिक जीवनमा क्षति पुर्‍याउने उद्देश्यले सामग्री प्रसारण गरेको मेरो ठहर छ। यस विषयमा मैले प्रारम्भिक चरणमै केही सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै यस्तो गतिविधि रोक्न स्पष्ट भनेको पनि थिएँ। तर, उक्त चेतावनीलाई गम्भीरतापूर्वक नलिई निरन्तर रूपमा दुष्प्रचार जारी राखिएपछि बाध्य भई आज साइबर ब्यूरोमा कानुनी प्रक्रिया अघि बढाएको हुँ। यस्ता गतिविधिहरू सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र नपर्ने, बरु योजनाबद्ध रूपमा गलत सूचना फैलाउने तथा मेरो व्यक्तिगत र सार्वजनिक छवि धूमिल पार्ने उद्देश्यले गरिएको संगठित प्रयास भएको मेरो ठहर छ। म स्पष्ट रूपमा भन्न चाहन्छु: साइबर दुरुपयोग र दुष्प्रचारविरुद्ध कानुनी राज्यको प्रक्रिया अनुसार आवश्यक सबै कदम म निरन्तर रूपमा अघि बढाउनेछु। अहिलेको समयमा घृणा नै नयाँ “मुद्रा” जस्तो बनाइएको छ, जसले जति धेरै घृणा बेच्न सक्छ, उसले त्यति नै फाइदा उठाइरहेको छ। तर याद राख्नुहोस्, कसैको जीवनमा क्षति पुग्ने गरी घृणा फैलाएर त्यसैबाट लाभ कमाउने प्रवृत्ति केवल अनैतिक मात्र होइन, अत्यन्तै पतित र अस्वीकार्य सोचको परिचायक हो। यस्तो मानसिकता समाजका लागि खतरा हो, र यसलाई कुनै हालतमा सामान्यीकरण गर्न मिल्दैन।
Nepal 🇳🇵 NE
44
41
353
23.3K
अन्जित कँडेल 🕉️ 🇳🇵 retweetledi
The Pluripotent Doctor™
The Pluripotent Doctor™@Iampluripotent·
२९ वर्षको शिक्षामन्त्रीसँग २४ करोड पैसा कसरी हुन्छ? उसको जागिर के हो? कसरी भयो? नेपालमा लुट फिल्म देखाउने को हुन्?
NE
12
18
139
19.2K