Narayan Khanal

90.8K posts

Narayan Khanal banner
Narayan Khanal

Narayan Khanal

@Narayan540

म कोहि होईन । 🇳🇵

Katılım Mayıs 2014
599 Takip Edilen3.6K Takipçiler
Sabitlenmiş Tweet
Narayan Khanal
Narayan Khanal@Narayan540·
लालबाबु पण्डित, बराक ओबामा र नेन्सन मण्डेलाको थोपडा हेर्नुस~~ त्यसैले, कोहि-कसैलेपनि धेरै ह्यान्सी छु भनेर फुर्ति नलाए हुन्छ ll :D
NE
16
342
610
0
Narayan Khanal retweetledi
Donald J. Trump
Donald J. Trump@realDonaldTrump·
Gas prices are at crazy levels--fire Obama!
English
2.1K
28.2K
66.8K
0
Narayan Khanal
Narayan Khanal@Narayan540·
दलितको कोटा बाँकी रहेसम्म दलितले कोठा पाउँदैनन्। ;-)
NE
0
0
0
31
Narayan Khanal retweetledi
Kp Khanal/केपी खनाल
@mastamaulana जनावरलाई पनि सम्मान गर्न सिकौ भनेर हो यसमा मजाक सोचेर राजा नै मान्नुहुन्छ भने पनि अझै गजब अब मैले भन्न छुटाए तपाईं ले पनि भेनिबक्सिदा हुन्छ🤗
NE
1
5
1
0
Narayan Khanal
Narayan Khanal@Narayan540·
नेपाल क्लिक्स्। 😎😁
NE
0
0
0
22
Narayan Khanal
Narayan Khanal@Narayan540·
म मात्र होला भन्ठानेको केपि खनाल पनि गरिपै रहेछन् । कुल गोत्र एउटै भएर होला। 🤨
NE
0
0
0
64
Narayan Khanal
Narayan Khanal@Narayan540·
प्रधानन्यायाधीश को हुन्छ अब? बहस त्यतातिर लगाउँ।
NE
0
0
1
43
Narayan Khanal
Narayan Khanal@Narayan540·
@gbudhathoki भात ढिडो खाएको ६५०/-। केही फरक हुन्न अन्तजस्तै हो। पहिले थुम्सी नवलपरासीमा थ्यो अहिले त एनाइसी एसिया बैकका ब्रान्च भन्दा धेरै छन् ।
NE
0
0
1
105
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
पाते ढेरो/ढिँडो कस्तो हुन्छ खासमा?
NE
14
0
13
3.5K
Narayan Khanal
Narayan Khanal@Narayan540·
बाँकी तपशिल, कुनै हालतमा पनि राज्यको जग्गा अतिक्रमण गर्न पाईदैन। कुरा सकियो।
NE
0
0
1
43
Narayan Khanal
Narayan Khanal@Narayan540·
के छ, देश बन्यो त ?
NE
0
0
0
34
bHUSANdAHAL🇳🇵
bHUSANdAHAL🇳🇵@DahalTbd·
रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?@KanakManiDixit
Kanak Mani Dixit@KanakManiDixit

सुकुम्बासी बस्तीका बालबालिका सोधिरहेछन्— हामी कहाँ पढ्ने, सरकार? - from @Himal_Khabar himalkhabar.com/144853

NE
127
305
1.1K
55.7K
Narayan Khanal retweetledi
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
कुरेर बसेको थिएँ एउटा आशामा कि मजदुर दिवसका दिन मजदुरकालागि केही राहत प्याकेजको घोषणा हुनेछ।मजदुरको पसिनामा पौडीएर सिंहदरबार बालुवाटार छिरेकाहरुले मजदुरलाई "ठुलो शुभकामना" दिएछन्।देश बिदेशमा श्रम गरेर परिवार र देशलाई वर्षौं देखि पालीरहनु हुने सबै प्रति विशेष सम्मान व्यक्त गर्दछु
NE
126
321
3.1K
0
Narayan Khanal
Narayan Khanal@Narayan540·
Thank you Mr. केटा 😁
Cata Paul 🃏‍‍‍@CataPaul2

🥾 Top 100 countries for hiking & trekking 1. 🇳🇵 Nepal 2. 🇵🇪 Peru 3. 🇳🇿 New Zealand 4. 🇨🇭 Switzerland 5. 🇨🇱 Chile 6. 🇨🇦 Canada 7. 🇳🇴 Norway 8. 🇮🇳 India 9. 🇺🇸 United States 10. 🇦🇷 Argentina 11. 🇵🇰 Pakistan 12. 🇧🇹 Bhutan 13. 🇰🇬 Kyrgyzstan 14. 🇹🇿 Tanzania 15. 🇮🇸 Iceland 16. 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 Scotland 17. 🇮🇪 Ireland 18. 🇪🇸 Spain 19. 🇫🇷 France 20. 🇮🇹 Italy 21. 🇦🇹 Austria 22. 🇩🇪 Germany 23. 🇸🇮 Slovenia 24. 🇭🇷 Croatia 25. 🇲🇪 Montenegro 26. 🇦🇱 Albania 27. 🇬🇷 Greece 28. 🇹🇷 Turkey 29. 🇬🇪 Georgia 30. 🇦🇲 Armenia 31. 🇲🇦 Morocco 32. 🇪🇹 Ethiopia 33. 🇺🇬 Uganda 34. 🇰🇪 Kenya 35. 🇿🇦 South Africa 36. 🇳🇦 Namibia 37. 🇲🇬 Madagascar 38. 🇯🇵 Japan 39. 🇰🇷 South Korea 40. 🇨🇳 China 41. 🇲🇳 Mongolia 42. 🇻🇳 Vietnam 43. 🇱🇦 Laos 44. 🇹🇭 Thailand 45. 🇮🇩 Indonesia 46. 🇵🇭 Philippines 47. 🇲🇾 Malaysia 48. 🇱🇰 Sri Lanka 49. 🇦🇺 Australia 50. 🇦🇺 Tasmania 51. 🇲🇽 Mexico 52. 🇬🇹 Guatemala 53. 🇨🇷 Costa Rica 54. 🇵🇦 Panama 55. 🇨🇴 Colombia 56. 🇪🇨 Ecuador 57. 🇧🇴 Bolivia 58. 🇧🇷 Brazil 59. 🇻🇪 Venezuela 60. 🇩🇴 Dominican Republic 61. 🇨🇺 Cuba 62. 🇯🇲 Jamaica 63. 🇬🇱 Greenland 64. 🇮🇸 Iceland 65. 🇫🇮 Finland 66. 🇸🇪 Sweden 67. 🇩🇰 Denmark 68. 🇵🇱 Poland 69. 🇨🇿 Czech Republic 70. 🇸🇰 Slovakia 71. 🇷🇴 Romania 72. 🇧🇬 Bulgaria 73. 🇷🇸 Serbia 74. 🇲🇰 North Macedonia 75. 🇧🇦 Bosnia and Herzegovina 76. 🇽🇰 Kosovo 77. 🇵🇹 Portugal 78. 🇦🇩 Andorra 79. 🇱🇮 Liechtenstein 80. 🇱🇺 Luxembourg 81. 🇲🇹 Malta 82. 🇨🇾 Cyprus 83. 🇯🇴 Jordan 84. 🇮🇱 Israel 85. 🇴🇲 Oman 86. 🇦🇪 United Arab Emirates 87. 🇮🇷 Iran 88. 🇰🇿 Kazakhstan 89. 🇺🇿 Uzbekistan 90. 🇹🇯 Tajikistan 91. 🇦🇫 Afghanistan 92. 🇲🇲 Myanmar 93. 🇰🇭 Cambodia 94. 🇵🇬 Papua New Guinea 95. 🇫🇯 Fiji 96. 🇼🇸 Samoa 97. 🇻🇺 Vanuatu 98. 🇸🇧 Solomon Islands 99. 🇨🇻 Cape Verde 100. 🇱🇸 Lesotho 🖇️ Source: backpackr. org

English
0
0
1
50
Narayan Khanal retweetledi
बिके संग्राम
के पाइस नेपाली ? थप केइ थान पर्दिप दाजु 😂😂
NE
8
16
53
5K
Narayan Khanal
Narayan Khanal@Narayan540·
पहिलोपटक पटक महानगरमा बिद्यालय विरुद्ध लिखित उजुरी हालियो।
NE
0
0
2
69
Narayan Khanal
Narayan Khanal@Narayan540·
पानी परेर उत्पात भो हेर्नुस् ।
NE
0
0
1
47
Narayan Khanal retweetledi
Ganesh Karki
Ganesh Karki@ganesskarki·
सक्ने गर्छन् । तोड्न खोज्छन् । घेराबन्दी गर्छन् । कहिलै नभएको सक्रियता देखाउँछन् । कहिलै प्रयोग नभएको कानून प्रयोगमा ल्याउँछन् । संसद चले नयाँ ऐन नै बनाउँछन् । संसद नचलाइ अध्यादेश नै ल्याउँछन् । केहि लोभी भेला पारेर हामीभित्रै गुट बनाइदिन्छन् । उनैमार्फत एकता, माफी र सहकार्यको चर्को आलाप गराइदिन्छन् । उनीहरूको खाइपाइ आएको रजगजको मात्र होइन, अस्तित्वको सवाल छ । यसैले सक्ने जति सबै गर्छन् । हामी मध्ये कोही नहुदैमा यो पार्टी र यो अभियानको अस्तित्वमा नै संकट पर्ने अवस्था बन्छ भने हामीले गरेको नेतृत्व गलत हुन्छ, हामीले हिडेको बाटो गलत हुन्छ । हामी अडिने भनेको चरित्रमा हो, विधिमा हो । उनीहरूले अडिन नजानेको नै चरित्रमा हो । हामी चरित्रमा अडिने हो भने उनीहरू जुन गतिमा छन्, त्यहि गतिमा उछिटिन्छन् । विज्ञानमा इनर्सिया भन्छन् यसलाई । अध्यात्ममा कर्म भन्न सकिएला । व्यवहारमा रणनीति भने हुन्छ । चरित्रमा अडिउँ । विधि अनुसार चलौँ । व्यक्तिभन्दा पार्टी र पार्टी भन्दा नागरिक महान् बनाऔँ ।
Ganesh Karki tweet media
NE
9
36
207
12.7K
Narayan Khanal
Narayan Khanal@Narayan540·
आज बैशाख १५- रास्ट्रसेवक कर्मचारीले तलब खाने दिन। 🤝
NE
0
0
0
58
Narayan Khanal
Narayan Khanal@Narayan540·
अनि देश बन्यो त?
NE
0
0
0
30
Narayan Khanal retweetledi
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।
NE
198
410
3K
0