Ganesh Karki

5K posts

Ganesh Karki banner
Ganesh Karki

Ganesh Karki

@ganesskarki

किताब पढ्छु । फेसबुकमा स्टाटस लेख्छु । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी @party_swatantra को केन्द्रीय सदस्य पनि छु ।

Nepal Katılım Mart 2011
581 Takip Edilen7K Takipçiler
Ganesh Karki
Ganesh Karki@ganesskarki·
@DevpunM12664 ओहो, कहाँ देखि नेटवर्क इन्जिनियरिङ गर्नु भयो ? फेक र ओरिजिनल छुट्याउन सक्ने अहिले सम्म कसरी हुन सक्नु भएन ? तपाईंलाई यस्तो कर्तुत गर्नु अपराध हो भन्ने पनि थाहा हुन सकेन ?
NE
1
0
1
34
Ganesh Karki
Ganesh Karki@ganesskarki·
@KDjoshi58 तपाईंलाई यो २३ गतेको फोटो हो, यसमा अर्कै कुरा लेखिएको थियो तर edit गरेर यस्तो बनाएर दुष्प्रचार गरिएको हो भन्ने साँच्चै थाहा नभएको हो
NE
5
0
40
1.7K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
सपथ । मोरङ ३ सम्झिरहेको छु 🙏❤️
Ganesh Karki tweet media
NE
24
2
126
9.8K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
ज्ञानप्रद छ भन्ने पूर्वानुमान छ 🙏
Ganesh Karki tweet media
NE
1
1
11
791
Ganesh Karki
Ganesh Karki@ganesskarki·
बुढी भएकी आमाले भन्नु भयो, "३५ सालदेखि बसेका छौँ तर पुर्जा छैन । पुर्जा दिनेको फोटोलाई देउता सँगै राखेर पुजा गर्छु । "
NE
11
4
44
3.1K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
विविधता नै प्रकृति र समाजको वास्तविकता हो । यसलाई हुर्काउन, जगेर्ना गर्न सक्ने राज्यको व्यावहारिक नीति हुन पर्छ । त्यस्तो नीति बनाउन २ मा २ घण्टी छाप 🔔🔔🙏
NE
17
3
57
1.9K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
खेलदेखि दलीय राजनीति झिक्ने, क्षमताले खेलाडि बन्ने नीति बनाउँछौँ । जीतमा खुसीयाली मनाएर पुरस्कार दिएर मात्रै खेल सुध्रिदैन । सहि नीति बनाउनका लागि प्रतिबद्ध छु । 🔔🔔🙏
NE
14
6
74
3.6K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
भोलि बिहान ७ बजे पथरी शनिश्चरेको गुराँस चाेक, राई डाँडा, कुशे, भेटघाट चाेक लगायतका ठाउँमा हुनेछौँ भने बिहान ११ बजे पछि फोटोमा लेखिए अनुसार हुनेछौँ । भेटौँ ल । 🔔🔔🙏
Ganesh Karki tweet media
NE
17
6
39
3.6K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
भोलि बिहान ७ देखि १० सम्म जिरिखिम्ती तिर र दिउँसो यता भेटौँ ल 🔔🔔🙏
Ganesh Karki tweet media
NE
34
10
94
3K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
प्रश्न सोध्नु छ भनेर बोलाउनु भयो । टोल नै उत्रिएर सोध्नु भयो, मैले जवाफ दिएँ । अन्तर्क्रियाले विश्वास बढायो अनि टोल नै रास्वपा प्रवेश गर्छौं भन्नु भयो । यो परिवर्तनको कुरा हो । यो कानेपोखरी गाउँपालिकाको वडा नम्बर ४ को एउटा टोलको कुरा हो । यो आजको कुरा हो ।
Ganesh Karki tweet media
NE
14
13
107
3.8K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
सम्झिराखौँला ।
Ganesh Karki tweet media
NE
47
8
81
33.4K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
भोलि यी ठाउँमा हुनेछौँ । भेटौँ ल 🔔🔔
Ganesh Karki tweet media
NE
22
12
88
4.2K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
त्रिवेणी चोक, बिराटचोकप्रति आभारी छौँ । 🔔🔔
Ganesh Karki tweet media
NE
2
4
36
1.3K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
सबैमा ज्ञानको आशक्ति बढोस् । ज्ञानले सबैलाई सकारात्मक परिवर्तन दिओस् । सरस्वती पूजाको शुभकामना । #मोरङ३घण्टी
Ganesh Karki tweet media
NE
13
6
44
2.4K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
तपाईंलाई थाहा छ ? प्रत्यक्षतर्फ सबै भन्दा बढी महिला उम्मेदवार उठाउने पार्टी रास्वपा हो । 🔔🔔
Ganesh Karki tweet media
NE
30
33
166
11.7K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
"घण्टीको उम्मेदवार हो नि आमा !" मेरो नमस्कार पछि कसैले भनिदियो । आमाका बुढाआँखामा नयाँ आशा र प्रेम भन्दा अरु केही थिएन । यो आशा र प्रेम खेर जान दिने छैन । वाचा भयो । #मोरङ३घण्टी 🔔🔔
Ganesh Karki tweet media
NE
13
10
113
5.2K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
ढुक्क हुनुहोस् । अरू मान्छेहरू पनि तपाई र म जत्तिकै सचेत छन् । भोट बदल्छन् । मन बदल्छन् । सबको घण्टी बज्नेवाला छ । #यसपालीघण्टी #YaspaliGHANTI #घण्टीबज्छ 🔔
Ganesh Karki tweet media
NE
31
18
145
6.5K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
@ptkums मैले अघिल्लो समानुपातिक सांसद छान्दा नै इमान्दारिता परख गरिसकेको हो । तपाईले बिर्सनु भएछ । यो चै दुख लाग्यो ।
NE
2
0
1
327
स्वारी २.० ;))
Mukul ji has courage to speak THE TRUTH. He will undoubtedly be recognized for his honesty in the future, I believe 🙏
English
17
51
272
21.4K
Ganesh Karki
Ganesh Karki@ganesskarki·
@977_commentary सहि हो । गरी खान चै दिन हुन्न । राजनीतिलाई पेसा बना भन्न पर्छ । मिलाउँदै लुट्न पछि पाईहाल्छस् नि भनेर नि फकाउने हो कि ?
NE
3
0
9
875
977 commentary🇳🇵
977 commentary🇳🇵@977_commentary·
चुनाब नजिकै आइपुगेको छ I रास्वपाका नेता लाइ फिलमको चटारो छ😂हुन त अल्लि दिन पछि एउटा थोत्रो टेलीभिजनमा गएर रविको बिरुद्धमा 2/4 शब्द बोलिदिए पछि भाडेदार टाट्टू मिडियाले जुरुक्कै उचाली हाल्छन I अहिले हराएर के भो त चिन्तै छैन😂😂😂😂
NE
2
1
11
898