Neeraj Bhatt

6.3K posts

Neeraj Bhatt banner
Neeraj Bhatt

Neeraj Bhatt

@Ndbhatt123

Graduated from Siddhanath Science Campus Mahendranagar, Kanchanpur Nepal ट्विट कडा लेख्छु! कसैलाइ नपच्न सक्छ! कृपया रिसानी माफ होस्! क्रान्तिकारी ✊❤️🇳🇵

Western Australia, Australia Katılım Ocak 2020
2.7K Takip Edilen2K Takipçiler
Sabitlenmiş Tweet
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
एक गरिवको छोराले उच्च शिक्षा लिन नपाउने भनेर कतै भनिएको छ? प्रमलाइ "Oxford र Haward University बाट पढेको नेता कहिले पाउने ?" भनेर प्रश्न सोध्ने जमातले बिदेश पढ्न किन गएको भनेर सोध्ने नैतिकता कहानेर रहन्छ ?
NE
7
26
114
0
Neeraj Bhatt retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
'हुकुमबासी' भन्दै गिज्याउनेलाई सुकुमबासीको प्रश्न -"हाम्रो जग्गा कहाँ छ, खोजिदेओ !" ukeraa.com/news/detail/17…
NE
11
39
106
4.8K
Neeraj Bhatt retweetledi
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
म नगरप्रमुख हुँदा सुकुमबासीको घर भत्काकै हो त ? अब यो सरकारले नेतृत्व परिवर्तन गर्दा राम्रो होला !
NE
79
8
70
4.9K
Neeraj Bhatt retweetledi
लीबाङ्गी 王龙
रास्वपा केन्द्रिय सदस्य अनन्तराज घिमीरे को दाङ स्थित “गुरुकुल एकेडेमी, दाङ” फेसबुकमा चर्चित रहेछ है यो चिर्कटो नाचिरहेको छ गज्जब हैन त
लीबाङ्गी 王龙 tweet media
NE
5
19
59
7.5K
Neeraj Bhatt retweetledi
उकेरा.कम
उकेरा.कम@ukeraanews·
बन्दुकको नालले सुकुमबासी बस्तीमा ल्याइएको शान्ती समाचार लिंक : ukeraa.com/news/detail/17…
NE
43
57
134
17.9K
Neeraj Bhatt retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
नेपाली क्रिकेटको इतिहासको साक्षी, वर्तमानको सारथी र भविष्यको आधार! टियु क्रिकेट मैदान बचाउन सरकारलाई दबाबमूलक ध्यानाकर्षण!! #SaveTUground
Manavi Paudel tweet media
NE
11
15
80
3K
Neeraj Bhatt retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
त्रिभुवन विश्वविद्यालयको जग्गा मिचेर बनेको राधास्वामी सत्सङ्गको संरचना सुकुमबासी राख्ने होल्डिङ सेन्टर ukeraa.com/news/detail/17…
NE
10
31
70
6.3K
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
हेर्नुस् त,हुकुम्बासी भएर होला र, यस्ता साना कलिला बच्चासँग यस्तो अवस्थामा बसिरहेका छन्?५०० भन्दा बढी परिवार अहिले सम्पर्कमा आएका छन्!खानाको लागि, बस्ने ठाउँको लागि। यी सबै यही देशका नागरिक हुन्,!!🙏🏻 हामि साथमा छौ !💓🤙
NE
0
1
1
29
Neeraj Bhatt retweetledi
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
सुकुम्बासी सबै हुमुकबासी हुन भन्नेहरुले याे तथ्य स्मरण गरून्- देशमा १६%भूमिहीन छन र करिब २४% निरपेक्ष गरिबी छ। भूमीहीनता र निरपेक्ष गरिबी बीच गहिराे सहसम्बन्ध छ। सबै जसाे भूमिहीन निरपेक्ष गरिबीकाे रेखामुनि छन।याे यथार्थबाट भड्किएर वा भड्काएर गरिने तर्ककाे कुनै तुक छैन।
NE
9
22
98
4.4K
Neeraj Bhatt retweetledi
Bhim Adhikari
Bhim Adhikari@bhimabish·
फेरी घन्टेको काण्ड आयो ।
Bhim Adhikari tweet media
NE
6
11
77
4.1K
Neeraj Bhatt retweetledi
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
प्रभु खेसु अमेरिकन दासहरुले खेसुकै निर्देशनमा अमेरिकन सेना लगाएर सिहदरबार जलाए! अहिले खेसुको शक्ति को अगाडी लुसिफर सरकारको केही चलेन । गैरिरिगाउ को सुकुम्बासी बस्ती सोत्तर बनाउदा कसरी किन र महल्र चर्च कुन उदेश्यका लागी बचाइयो ? त्यो महल कसको हो केका लागि बचायो ! जवाफ चाहियो !✅
Neeraj Bhatt tweet media
NE
0
3
3
108
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
ना बाबा ना महल चर्च न भत्काउ ! मालिकको आदेश पुरा गरौ! 😁
Neeraj Bhatt tweet media
NE
0
0
1
37
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
गृहमन्त्री राजिनामा दिएसङ्गै स्वकिय को पद स्वत: जान्छ तर सुदनको मान्छेले मन्त्रालय चलाइरहेको छ ! यो अधिकार यसलाइ कसले दियो ?
NE
0
0
0
38
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
MRR भजन ग्रुप! अहिले यो ग्रुपमा घन्टाको भजन र गाजाको ब्यापार मात्र हुन्छ !✅
Neeraj Bhatt tweet media
NE
0
0
0
21
Neeraj Bhatt retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
जग्गा हडपेर बस्ने एक 'हुकुमबासी'!
Birat Aanupam tweet media
NE
1
23
94
2K
Neeraj Bhatt retweetledi
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
यो सरकारलाई म त्यो दिन धन्यवाद दिनेछु जुन दिन महाकालीमा सिमाना नदीलाई च्यापेर भारतले आफुखुसी बनाइरहेको बाँध रोकेर देखाउँछ ! त्यो जाबो गरीबको झुपडी भत्काएर बहादुर सम्झनु र सानो बालक सङ्ग लडेर मैले जितें भन्नु एउटै हो !
NE
69
21
216
12.7K
Neeraj Bhatt retweetledi
स्वारी २.० ;))
८ कक्षा फेल नै भए पनि दिक्षान्तमा अशुद्ध पढ्ने मन्त्रि सायद नेपालले हालसम्म पाएन होला ! अंग्रेजी आउने भए अंग्रेजीमै पढेको भए भै’हाल्थ्यो, विचरा दिक्षित भएकाहरुले के सोचे होलान् ?
NE
7
17
155
7.8K
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
गौरीबहादुर कार्की नेतृत्वको छानविन आयोगले जेनजी आन्दोलनको दोषी ठहर गर्दै कारबाही फिफारिस गरेको नारायणदत्त पौडेललाई सरकारले सशस्त्र प्रहरीको IGP बनाउने तयारी गरेको छ! कार्की आयोगको फिसारिसमा केपीओली, रमेश लेखक,तत्कालीन काठमाडौंका सिडिओलाई कारबाही हुने तर पौडेललाई पदोन्नतिको उपहार
Neeraj Bhatt tweet media
NE
0
1
2
91
Neeraj Bhatt retweetledi
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
लिपुलेक बाट भारतीय सेनाहरु कहिेले यसरी पोकापुन्तुरो बोकेर जालान्। छ हिम्मत डोजर चलाउने?
NE
12
12
69
3.8K
Neeraj Bhatt retweetledi
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
मान्छेहरू भन्छन् सगरमाथा ठूलो हो देशको नक्सा ठूलो हो ईमान र ईज्जत ठूलो हो तर भन्छु सबैभन्दा ठूलो त बाल्यकालको सम्झना हो बाल्यकालमा कतिलाई भैँसीले लखेट्यो कतिलाई बाख्राले लखेट्यो कतिलाई कुकुरले लखेट्यो कतिलाई गोरुले लखेट्यो तर मलाई भने सरकारले लखेट्यो
NE
13
54
200
4.9K
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
धन्यवाद बालेन सरकार बालेन सरकारको अदेश अनुसार नेपाल भरी सबै स्कुलले भर्ना फीस लीएका छैनन्🤗
Neeraj Bhatt tweet media
NE
0
0
0
25