Pun Kiranchandra
7.8K posts

Pun Kiranchandra
@PKiranchandra
DOCTOR/SAPIOPHILE/Pluviophile/ MED BPKIHS/One growing patriotic youth/ Prayer of motherland/Good citizen/Interested in politics and social service/My mom My God


Nepal I offer my services to you if you ever need em! Up, up and UP!



@thapagk जीको सम्बोधन करीब पूरै सुनें। सम्बोधन होस् त यस्तो! एकेक शब्दमा ओज छ,ऊर्जा छ, आत्मविश्वास छ,आशा छ,आंट छ, र अठोट छ। अग्रज नेतालाई ससम्मान शिष्ट चेतावनी! अनुज पुस्तालाई आत्मीय ढाढस! सहकर्मीहरुप्रति सौहार्द! This man really deserves a chance to lead the nation!



बालेन हुन् या गगन मतदाताले सांसद,सांसदले संसदीय दलको नेता र बहुमत पुगे उही प्रधानमन्त्री बन्ने संसदीय प्रणालीमा पहिल्यै फलानो प्रधानमन्त्री भनेर जाने हो भने सिधै प्रत्यक्ष निर्वाचित कार्यकारीको मोडलमा जानु उचित। प्रत्यक्ष कार्यकारी गलत हो भने यो महा गलत अभ्यास हो।












