Rubi Sitaula

5.8K posts

Rubi Sitaula banner
Rubi Sitaula

Rubi Sitaula

@_rubberryy

Dent स्त्री👩‍⚕️ Tweets are entirely personal, Do not represent my fraternity and family🙏

Jhapa,Nepal Katılım Ekim 2021
1.7K Takip Edilen3.7K Takipçiler
Sabitlenmiş Tweet
Rubi Sitaula
Rubi Sitaula@_rubberryy·
जाहाँ हरेक कुरा प्रार्थनाजस्तो लाग्छ ।।
Rubi Sitaula tweet media
Nepal 🇳🇵 NE
4
4
75
6.6K
Rubi Sitaula retweetledi
Abhijeet Adhikari
Abhijeet Adhikari@abhi_esque·
देश तिम्रो जतिकै मेरो पनि देश हो अंशबाडा गर्ने हो भने पनि यो देशका एक करोड टुक्राहरूमध्ये एउटा टुक्रामाथि मेरो पनि छाप्रो हुनेछ । भूपी शेरचन (हल्लै हल्लाको देशबाट)
Abhijeet Adhikari tweet media
NE
1
10
35
941
Rubi Sitaula retweetledi
Doctorstory Nepal
Doctorstory Nepal@DocstoryNepal·
अपराधीझैँ महसुस हुन्छ। भित्र कतै केही मरेजस्तो लाग्छ। सबैभन्दा पीडादायी विडम्बना त यो हो—अस्पतालमा बसेर हामी नै आमाहरूलाई ‘६ महिनासम्म अनिवार्य स्तनपान गराउनुस्’ भनेर परामर्श दिन्छौं, तर आफूले भने त्यो अधिकार व्यवहारमा पाउन सक्दैनौं।
Doctorstory Nepal tweet media
NE
1
3
6
461
Rubi Sitaula retweetledi
Doctorstory Nepal
Doctorstory Nepal@DocstoryNepal·
अमर गुरु: डा. डि. एन. गोंगल (Dr. D. N. Gongal) "महान् गुरुहरू कहिल्यै मर्दैनन्!" डा. डि. एन. गोंगल केवल एक नाम मात्र होइन, नेपालको चिकित्सा क्षेत्रको एउटा स्वर्णिम इतिहास हुनुहुन्छ।
Doctorstory Nepal tweet media
NE
2
1
7
493
Deepak Bashyal
Deepak Bashyal@deepakbashyal98·
सानैमा हार्मोनियम सिक्दा धेरैले पण्डित बन्नु पर्छ भन्नुहुन्थ्यो, तर मेरो यात्रा स्वास्थ्य क्षेत्रमा अघि बढ्यो मेरो सबैभन्दा मिल्ने साथी अझै पनि हार्मोनियम नै हो। आजका युवाहरूले भजन र धर्म आत्मसात् गरेको देख्दा खुशी लाग्छ। धर्मले मनलाई शान्त र सत्मार्गमा डोर्याउँछ। 🙏 राधे राधे 🙏
NE
1
0
2
206
Rubi Sitaula retweetledi
मुमुक्षु
मुमुक्षु@life_zbeautiful·
सरल हुनु जति सरल जिन्दगीमा केहि छैन ।
NE
3
3
10
593
Akhanda Dolpali
Akhanda Dolpali@DolpaliAkhanda·
नया यात्रा सुरु गरियो । छात्रवृत्ति पाउन सकिएन तैपनि ससुल्क रुपमा पढ्न पाउने गरि खोजेको रोजेको MDGP सिट पाए पछि अर्को १ बर्ष खेर नफाल्ने निधो गर्दै पैसा तिरेरै पढ्ने निधो गरेर काठ्मान्डौको बसाई ३ बर्ष लम्बाइयो ।
NE
35
2
147
7.2K
Rubi Sitaula retweetledi
सौगात
सौगात@SaugatWrites·
रातो कार्पेटमा हिँड्यो कि हिँड्न दिइएन जस्तो बहसमा अल्झिएर बसिएको छ। साँच्चै, हामीसँग छलफल गर्नुपर्ने अझ ठूला एजेन्डा नभएकै हो त? रोजगारी, सुशासन, संस्था बलियो बनाउने, यी विषयहरू छाडेर कार्पेटमै अड्किने हो भने समस्या कार्पेटमा होइन, हाम्रो प्राथमिकतामा छ। शुभ दिन 🙏
NE
3
14
35
1.3K
सौगात
सौगात@SaugatWrites·
लौ नयाँ वर्ष २०८३ सालको ह्याप्पी न्यू इयर सबैलाई 🙏
सौगात tweet media
NE
10
1
43
2K
Alunir
Alunir@i_alunir·
चुनावमा सबैले यिनले जित्छन भन्दैछन् के हो?
Alunir tweet media
NE
7
1
9
967
Shambhu Acharya
Shambhu Acharya@acharyas1·
Wishing everyone a very happy New Year BS 2083. May dawn of 2083 bring the prosperity in our country and welfare to all our brothers and sisters living in Nepal and abroad.
English
1
0
3
283
Rubi Sitaula retweetledi
डा. बिशाल ढकाल
डा. बिशाल ढकाल@compassionncare·
नेपालको स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारका लागि Public Interest Litigation (PIL) का माध्यम केहि मुद्दा अघि बढाउन इच्छुक छु। जनस्वास्थ्य र गुणस्तरीय सेवाका लागि प्रतिबद्ध युवा वकिलहरू खोज्दैछु—तपाईं वा तपाईंको नेटवर्कमा कोही हुनुहुन्छ भने कृपया परिचय पाम न🙏🏼#HealthcareReform #PIL
NE
3
2
13
1.2K
Rubi Sitaula
Rubi Sitaula@_rubberryy·
Back to Back surprises and Gifts. २ वर्षे छात्रवृत्ति करारको अपार सफलतापछि ५ वर्षको तयारी!!
NE
2
2
34
4.4K
Rubi Sitaula retweetledi
सुदीप खनिया
सुदीप खनिया@sudeepkhaniya·
सचिव संयोजक, सहसचिव सदस्य सचिव, विभिन्न मन्त्रालय, नागरिक समाजका प्रतिनिधि र जेन-जी मिलेर सुझाव दिएछन्ः डाक्टरलाई २ बर्षको हलिया-कमैया प्रथा कम भयो, ५ बर्ष गरौँ। नगरे लाईसेन्स खारेज !😀 खै स्वास्थ्यकर्मीको कुरो? खै बिरामीको कुरो? लोकतन्त्रमा डाक्टरको कुरो चैँ सुन्नै नपर्ने हो?
Swasthya Khabar@Swasthyakhabar

छात्रवृत्तिमा पढेका चिकित्सक र स्वास्थ्यकर्मीले ५ वर्ष अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था ल्याउन सुझाव swasthyakhabar.com/story/62402

NE
3
3
13
2.1K
Rubi Sitaula retweetledi
Dr.House नागरिकता नं ४२०
सम्पत्ति विवरण हेर्दा गरिबीको रेखा मुनि त म मात्र छु भन्ने लाग्यो 🤔
NE
1
1
6
274
Rubi Sitaula
Rubi Sitaula@_rubberryy·
सम्पत्ति विवरण हो कि सुन विवरण
NE
1
0
0
290