Dhamalaglass

16.1K posts

Dhamalaglass banner
Dhamalaglass

Dhamalaglass

@PradeepDhamala

Contact: 9856000011 - 9803597367 हाम्रा सेवाहरु Readymade Door Moduler Kitchen घरको Interior Designing चिम्नी chimney Glass Parquet flooring and many more

Talchowk 27 Pokhara Katılım Haziran 2011
374 Takip Edilen12.3K Takipçiler
Dhamalaglass
Dhamalaglass@PradeepDhamala·
@NepalPressnp फेरि निलो टिको देख्न नपरोस है । पैसा दिन नसकेर
NE
0
0
0
71
NepalPress
NepalPress@NepalPressnp·
सामाजिक संजाल एक्समा गोल्ड टीक पाउने पहिलो मिडिया बन्यो नेपाल प्रेस, यस्तो छ अन्तर्राष्ट्रिय प्रावधान #Nepalpress nepalpress.com/2025/01/31/556…
NE
33
12
150
34.5K
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
अपराधी नै भए पनि यति साह्रो पिटने अधिकार छैन, उसलाई कानुन अनुसारको कारवाही हुन पर्छ!! @NepalPoliceHQ जनताको सुरक्षामा खटिएको प्रहरिले यो हदसम्म गर्न मिल्छ?
NE
58
60
216
33.5K
Dhamalaglass
Dhamalaglass@PradeepDhamala·
@ganesskarki अनि प्रम ले हो भने उर्जा मन्त्री वा प्रधिकरण के गर्ने गेडा खेलाउने मकै को?
NE
0
0
0
48
Ganesh Karki
Ganesh Karki@ganesskarki·
हिजो मनोज गजुरेलले आफ्नो युट्युब च्यानलमा पुनर्जन्म नामको भिडियो राखेर यसपालिको गाईजात्रा मैजारो गरे । रमाइलो छ, हेर्नुहोला । तर, हिजै प्रधानमन्त्री खड्ग प्रसाद ओलीले 'यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ' भन्ने स्टाटस आफ्नो पेजमा लेख्दै गाईजात्रालाई निरन्तरता दिइरहेका छन् । प्रधानमन्त्री ओलीको लेखाइ गाईजात्रा नै हो भन्ने प्रमाण हेर्नुहोला । अहिलेसम्म खप्र ओली ४ पल्ट प्रधानमन्त्री बनेका छन् । र, ४ पल्ट नै यही ९ वर्षभित्र बनेका हुन् । त्यो पनि सबै जोड्दा ४ वर्ष भन्दा बढी । पहिलो पटक : २०७२ असोज २४ देखि २०७३ साउन ९ - समय ९ महिना १५ दिन प्रधानमन्त्री दोस्रो पटक : २०७४ फाल्गुन ३ देखि २०७८ वैशाख २ - समय ३ वर्ष २ महिना प्रधानमन्त्री तेस्रो पटक : २०७८ वैशाख ३० देखि २०७८ असार २८ - समय २ महिना प्रधानमन्त्री चौथो पटक : २०८१ असार ३० देखि चलिरहेको अनि, ९ वर्षमा लगभग आधा आफै प्रधानमन्त्री बनेका ओलीले ९ वर्ष चै के हेरेर बसियो भन्नु गाईजात्रा नभएर के हो त ? प्रज्ञा प्रतिष्ठानमा मनोज गजुरेलहरूको केहीदिनको गाईजात्रा मज्जा हुने । तर, बालुवाटार, सिंहदरवारमा प्रधानमन्त्रीको सधैँको गाईजात्रा त छ्या !
Ganesh Karki tweet media
NE
58
90
547
49.1K
Dhamalaglass
Dhamalaglass@PradeepDhamala·
Dhamala glass 9856000011
0
0
0
116
Dhamalaglass
Dhamalaglass@PradeepDhamala·
Semi Moduler kitchen
Indonesia
0
0
0
77
Dhamalaglass
Dhamalaglass@PradeepDhamala·
Moduler tv cabinets .
Français
0
0
0
60
Dhamalaglass
Dhamalaglass@PradeepDhamala·
Moduler kitchen
Deutsch
0
0
0
54
Dhamalaglass
Dhamalaglass@PradeepDhamala·
Moduler tv cabinet and Parqueting
English
0
0
0
50