प्रतिगामी

15K posts

प्रतिगामी banner
प्रतिगामी

प्रतिगामी

@Pratigaami

म व्यवस्थाको नाउमा हुने लुट विकृति विरुद्ध लड्ने प्रतिगामी हु

Earth Katılım Eylül 2022
415 Takip Edilen383 Takipçiler
Sabitlenmiş Tweet
प्रतिगामी
प्रतिगामी@Pratigaami·
दुइ चार जना मोटाउने गरी भएको हिंसात्मक धनयुद्धलाई म जनयुद्ध मान्दिन।
NE
3
13
33
0
Nylah
Nylah@NooTT32·
मलाइ ग्रिह मन्त्री बनाऊँ यार बरु 🤭😂😂
NE
2
0
2
321
सन्ध्या
सन्ध्या@EveningNpn8·
म पनि राजीनामा दिन्छु अब 🤭
NE
10
0
19
756
Sajan Manandhar
Sajan Manandhar@sjnmdr·
भुइँ काफल भन्छन् क्यार। खेतमा टन्नै छ। खानलाई टिपिहालेँ। क्वापाक्क खान लाग्या त एउटामा किरा पो उलुउलु चलेर ल्यायो। पछि बिस्तारै एउटा एउटा गरि खाएँ। स्वाद चाहिँ खासै हुँदैन यसको।
Sajan Manandhar tweet media
NE
10
0
11
827
प्रतिगामी
@EveningNpn8 कभि सास कभि बहु कि पालो होला नि। कति सधैँ गृहमन्त्रीले मात्रै सातो खाने हो र? 😜😜 कहिले काँही त गृहमन्त्रीको पानि सातो खान परो नि 😂😂
NE
0
0
0
17
सन्ध्या
सन्ध्या@EveningNpn8·
सातु खाने दिनमा सातो किन खादै हुन्? 🤣🤣
NE
3
0
16
907
sᴀɴsᴀ : ) :
sᴀɴsᴀ : ) :@imsa143·
Being alone is preferable to walking with the wrong people. #राधे_राधे
sᴀɴsᴀ : ) : tweet media
English
3
0
13
212
पवनबर्षा शाह
नेपालमा पनि जनसङ्ख्याको दर ओरालो लाग्नुका केही कारकहरु: १. अस्वभाविक महँगी । २. अचाक्ली महँगो शिक्षा र स्वास्थ्य । ३. बेरोजगारी व्यापक सिर्जना! ४.शहर केन्द्रित बसाइँसराइ ! ५.एकल परिवार रोजाइ! ६.महिला /पुरुष दुबैजना कामकाजी! ८.बाझोपन बृद्वि ! ७.वैदेशिक रोजगार ! अन्य ..?🤔😊
NE
15
11
40
3.5K
M.
M.@ILadyLawyer·
अब घरबेटिले पनि १५/१५ दिनमै भाडा माग्छन् ! देश त फ्याट्टै युरोप बनि हाल्यो नि😉
NE
4
1
10
264
नूर
नूर@Noor_maayaa·
यतिबेला नै छोरीको बिदा भएर घरमा आउँछे भनेर होला दैनिक यति निस्किइरहन्छ ❤️
नूर tweet media
NE
3
0
17
388
सन्ध्या
सन्ध्या@EveningNpn8·
समय खेर फालेर हुंदैन निन्द्रा सत्य हो, बांकी सबै भ्रम 🌻
NE
1
1
18
816
Kala Subba
Kala Subba@kalasubba1·
यो बेला मिनी स्कर्टको चर्को टिक्काटिप्पनी हुन्थ्यो ..खबरै बन्थ्यो ..! 1998
Kala Subba tweet media
NE
11
1
47
5K
श्याम दाहाल
किताब पनि पढियो,के लेख्या होला भनेको त आत्माकथा!आफ्नो आत्माकथा पढ्न समय छैन अर्काको आत्माकथा पढियो!आविष्कार पनि त्यही एउटा किताब रेछ!
NE
1
1
4
145
लेकाली/solobagpacker👣
स्वारी दाजुले किन केरा ख्वाउन छोडे भनेको त महँगीको मारमा पर्यारैछन्🤣🤭
NE
4
0
19
1.1K
नूर
नूर@Noor_maayaa·
लु आजपनि अपिस आएर ११-५ काम गरियो, गोर्खा उत्तरै पाइला क्याहो 😂😂
NE
1
0
6
644
प्रतिगामी retweetledi
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
लौ वीरगन्जको पनि पालो आएछ। जसको पर्यो उ त पक्क मर्यो। अवैध हो भने नक्सा किन पास गरिदिन्छ नगरपालिकाले फेरि? वीरगञ्जको मुख्य सडक विस्तार सुरु, बिहानै भत्काइयो घर-टहरा onlinekhabar.com/2026/04/191383…
NE
0
1
1
45
प्रतिगामी
@Upadhyayasamjh1 सबै जना पठाओ निजी गाडीमा कहाँ हिड्न सकिन्छ र? पब्लिक बसको अप्सन छैन 😜😜🤣🤣
NE
1
0
1
30
सम्झना उपाध्याय
मन नजोडिएकाहरुसँग कुम जोड्नु स्वास्थ्यका लागि हानिकारक छ :)) #जयश्रीराम🙏🚩💐
NE
4
4
42
887
रस्मि80🫶❤️
रस्मि80🫶❤️@rosnithapa46859·
सम्पति कमाउन नसकेपनी खुसी छु म🫣
NE
24
3
125
4.7K
प्रतिगामी
@AcharyaKhandga @rosnithapa46859 माइलोले चश्मा लगाउन पर्नि भा हो? काँको यस्तो कलकलाउदो बेलाँ नि रिटायरको कुरा गर्या? 😜😜🤣🤣
NE
1
0
1
11
सुख्खा आँखा
हिन्दु राष्ट्र, वैदिक सनातन, सनातन, बुद्धिस्ट रास्ट्र भनेर हुनुपर्छ भन्दै बहस गर्दा मैले बिभिन्न ग्रुपहरुमा नेपाल केबल सनातन राष्ट्र हुनुपर्छ भन्दै आएको थिए। आजकल फेरि सनातन गुरु राष्ट्र भन्दै केही समूह आउन थालेको रहेछ । के हो सनातन गुरुराष्ट्र भनेको को गुरु? यसरी भेद कहिलेसम्म?
NE
1
0
0
111