Prava Basnet

4.2K posts

Prava Basnet banner
Prava Basnet

Prava Basnet

@PravaBasnet9

“Honesty is the best policy’

ललितपुर १७ Katılım Şubat 2023
704 Takip Edilen1K Takipçiler
Sabitlenmiş Tweet
Prava Basnet
Prava Basnet@PravaBasnet9·
सामान्य, सन्तोषजनक र सम्मानजनक जीवन चलाउन कसैको गुलामी, चाकडी को आवश्यकता पर्दैन।
NE
5
8
64
6.1K
Prava Basnet
Prava Basnet@PravaBasnet9·
@ptkums यूट्यूबे को काम यही त हो 😛
हिन्दी
0
0
1
16
स्वारी २.० ;))
सनसनीपूर्ण कन्टेन्ट हालेर पैसा कमाउने यी ‘धन्दावाल’हरुलाई चिनीराख्नुस् !! मैले चाईं यिनीहरु ६ जनालाई नै सार्वजनिक वहिष्कार गरेको छु तस्विर स्रोतः सेतोपाटी
स्वारी २.० ;)) tweet media
NE
22
45
159
6.9K
Prava Basnet
Prava Basnet@PravaBasnet9·
@urvee_ मैले पनी यूट्यूब माँ हेरेको दिक्क लाग्यो कती लामो हो लास्ट सम्म हेरीन
NE
0
0
1
18
निशब्द
निशब्द@urvee_·
धुरन्धर २ युट्युबमा आको छ हेर्न मन भए हेर्नुस् पछि फेरि जाला .... 😂 जंगली पाराको मारकाट भएर मैले चै हेरिन ल !😂
NE
7
1
17
2.5K
Prava Basnet
Prava Basnet@PravaBasnet9·
वैदिक सनातन नमान्ने / भगवानको नाममा सपथ नलिनेहरुले भन्नेछ्न, "यो सब नौटंकी हो।"
Prava Basnet tweet media
NE
5
2
20
365
Prava Basnet
Prava Basnet@PravaBasnet9·
पूजा पाठ सकियो आज को दिन शुभ रहोस माँ भगवती ले कल्याण गर्नु होस 🙏
NE
8
4
28
266
Prava Basnet
Prava Basnet@PravaBasnet9·
शोभा भगवती दर्शन महा अष्टमी पूजा मन को आस्था श्रद्धा भक्तिभाव
हिन्दी
2
2
10
58
Sewantika
Sewantika@GautamNanu·
आफू पनि आस्तिक भएर होला हेर्दाहेर्दै @ShahBalen को फ्यान भैएला जस्तो छ 🤣
Sewantika tweet media
NE
2
0
7
106
सुमन
सुमन@namus_sun·
@PravaBasnet9 राज्य को कुनै धर्म हुदैन । यो पाखण्ड पन हो , मेरो घर को हर भित्ता मा देबि देउता का तस्बिर छ्न ,
NE
1
0
1
46
Sewantika
Sewantika@GautamNanu·
@Shankhuwasabhaa @PravaBasnet9 पूजापाठ ट्विट गरेको १ घण्टा अघि सकिएको मेरो😃मैले आस्था गर्ने ट्विटेलाई सोधेको हौ🤣🤣🤣
NE
2
0
3
54
Prava Basnet
Prava Basnet@PravaBasnet9·
@GautamNanu अली ब्राइट भए छ रोज राम्रो भको छ ❤️
NE
1
0
1
18
Prava Basnet retweetledi
मसिने केटो ❣️❣️
रिस ...सुन्दा सानो शब्द भए पनि जिवनभर पचाउन नसकिने बिस हो रिसको आगोले जलाउन सक्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
NE
2
2
30
472
जीवन कलाप्रेमी
तिम्राे त्यो हँसिलो मुहारको.. शब्द/संगीत - शम्भुजित बाँस्कोटा।
NE
7
1
35
1.8K
Prava Basnet
Prava Basnet@PravaBasnet9·
स्वछता, मिठास अनी आन्नदता कर्म असल बाक़ी भाग्य/समय जीवन का रंग अनी रूप ❤️
Prava Basnet tweet media
हिन्दी
8
4
51
708
सिर्जु शाह......✍️
साँचो प्रेममा दूरीको डर हुँदैन, टाढा भए पनि हृदय सँगै हुन्छ। सपनाहरू देखिन्छन् र मनहरुले संवाद गर्छन्। ❤️🌙
NE
6
11
62
1.1K
शशी शर्मा
शशी शर्मा@LankaSharma·
@NepaliMan80 किन हो कुन्नि सुरु लेख्न मन नै लाग्दैन; अरबी/उर्दू सँग लगाव भएर हाेला! 😝😹
NE
1
0
1
53
Kritika Tharu
Kritika Tharu@NepaliMan80·
तद्भव र आगन्तुक शब्दसम्बन्धी नियमहरू • तद्भव र आगन्तुक शब्दको अन्त्यको इकारबाहेक सबै ह्रस्व लेखिन्छ । जस्तै : उकार : युसुफ (सुरु), राहुल (मध्य), कालु (अन्त्य) इकार : सिठी (सुरु), कोइला (मध्य), थरुनी (अन्त्य)
NE
3
1
16
1.6K
मसिने केटो ❣️❣️
असफलताले भन्दा पनि त्यो खेर गएको समयले धेरै फरक पार्छ जिन्दगीमा !!
NE
2
8
35
1.1K