RadipTuk

1.7K posts

RadipTuk banner
RadipTuk

RadipTuk

@RadipTuk97

Poetic philosophy and politics in the Economicus way .

Kathmandu Katılım Mayıs 2023
289 Takip Edilen33 Takipçiler
Sabitlenmiş Tweet
RadipTuk
RadipTuk@RadipTuk97·
Acceptance-peace!
English
1
3
3
1.4K
RadipTuk
RadipTuk@RadipTuk97·
In the middle of night , I found more poetic person on twitter. Beautiful....
English
0
0
0
5
RadipTuk retweetledi
ruchi kokcha
ruchi kokcha@ruchikokcha·
𝘒𝘢𝘧𝘬𝘢: “𝘐 𝘣𝘦𝘭𝘪𝘦𝘷𝘦𝘥 𝘪𝘯 𝘵𝘩𝘦𝘮 𝘮𝘰𝘳𝘦 𝘵𝘩𝘢𝘯 𝘵𝘩𝘦𝘺 𝘣𝘦𝘭𝘪𝘦𝘷𝘦𝘥 𝘪𝘯 𝘵𝘩𝘦𝘮𝘴𝘦𝘭𝘷𝘦𝘴.” 𝘋𝘰𝘴𝘵𝘰𝘺𝘦𝘷𝘴𝘬𝘺: “𝘛𝘩𝘢𝘵 𝘪𝘴 𝘩𝘰𝘸 𝘣𝘦𝘵𝘳𝘢𝘺𝘢𝘭 𝘣𝘦𝘨𝘪𝘯𝘴 𝘣𝘺 𝘨𝘪𝘷𝘪𝘯𝘨 𝘴𝘰𝘮𝘦𝘰𝘯𝘦 𝘢 𝘴𝘰𝘶𝘭 𝘵𝘩𝘦𝘺 𝘯𝘦𝘷𝘦𝘳 𝘦𝘢𝘳𝘯𝘦𝘥.”
English
7
66
299
6.9K
RadipTuk retweetledi
maddie rune🪰
maddie rune🪰@themaddierune·
You were always going to be this person. The one who writes too much, notices too much, reads too much, feels everything, and asks questions nobody wants to answer. The one who never learned to want less. Who couldn’t make themselves smaller no matter how many times they were asked. That is not a flaw, that is a self that refused to be argued out of existence. The only tragedy would have been succeeding. Talking yourself all the way down into something manageable and quiet and safe and half alive. But you didn’t. Do you understand what that means? Do you understand how many people never made it back to themselves? You did. Don’t you dare make yourself small again.
English
8
45
326
7.6K
RadipTuk
RadipTuk@RadipTuk97·
yet finds no sign of fulfillment in the lines of my palms. Only these four walls and my pillow know the count of how many sleepless nights I’ve spent, wrapped in this shroud of neglect.!!
English
0
0
0
6
RadipTuk
RadipTuk@RadipTuk97·
People say that with enough effort, anything is possible. But no one knows that when luck is not on your side, you can stand on the edge of the ocean and still be unable to quench a single drop of thirst. I am that person who carries a sky full of dreams in my pocket,
English
1
0
0
6
RadipTuk
RadipTuk@RadipTuk97·
Present continues tense maa paani pariraako abastha 😅
Filipino
0
0
0
13
RadipTuk retweetledi
The Shift Journal
The Shift Journal@TheShiftJournal·
- Nietzsche
The Shift Journal tweet media
Deutsch
12
1.6K
8.5K
144.7K
RadipTuk
RadipTuk@RadipTuk97·
Conservative Democrat!!!
English
0
0
1
21
RadipTuk retweetledi
Karun Pal
Karun Pal@karunpal·
Stop caring so much. People are selfish. They don't say things, they project who they are. Stop taking it personally. Be thick skinned. Let opinions pass. Let judgments pass. Just stay with you. Ask "who am I?". And live from there. That's your core. That's your operating system.
English
49
844
4.4K
84.7K
RadipTuk
RadipTuk@RadipTuk97·
I met a poet today. He said, “Dude, I crafted my poetry through A.I., and it gave me an elite vocabulary.” Then one day, I stopped finding her eyes beautiful. Cognitively, I lost what I once felt.
English
0
1
1
27
RadipTuk
RadipTuk@RadipTuk97·
"I wanted to cry out, to ask her not to go. But what right had i to hold her back when her happiness lay in another's arms?" - Fyodor Dostoevsky, White Nights
English
0
0
1
30
RadipTuk
RadipTuk@RadipTuk97·
In the very end, civilizations perish because they listen to their politicians and not to their poets.
English
0
1
1
27
RadipTuk retweetledi
अंकुश
अंकुश@ankushtweets·
Some days feel calm, almost peaceful. And then, out of nowhere, loneliness wraps itself around you. Thoughts about today and the uncertainty of tomorrow grow louder than everything else. Everything begins to feel heavy. A strange, unexplainable fear settles in, leaving you uneasy and lost. You don’t know where to go or whom to talk to, completely clueless. Maybe the hardest part isn’t the feeling itself, but not knowing why it keeps coming back.
English
7
12
63
1.8K
RadipTuk
RadipTuk@RadipTuk97·
Ekkkasii messi daaju ko yaad aayo hau 🥹
हिन्दी
0
0
0
33
RadipTuk
RadipTuk@RadipTuk97·
!!!
Sanjeev@sanpokh

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य ?! सुकुम्बासी वा informal settlements मा बस्ने मानिसको अवस्थाबारे 'गैर सुकुम्बासी' समूहको बुझाइ अक्सर पूर्वाग्रही हुन्छ । जमीनमा स्वामीत्व भएका वा आर्थिक रूपले सम्पन्न मानिसहरू सुकुम्बासीलाई सार्वजनिक जग्गा कब्जा गरी बस्ने, बदनियत भएका, अशिक्षित, अल्छे र अयोग्य मानिसका रूपमा हेर्छन् । सुकुम्बासीकै लागि पनि सुकुम्बासी हुनु प्रतिष्ठा वा गौरवको विषय होइन । तर, राज्यले सुकुम्बासीलाई कसरी हेर्ने त ? भूमिवितरणमा वर्तमान नेपालका समस्याका बारेमा रमेशकुमार (@Raw_Ku)ले विस्तृत रूपमा ट्विटरमा लेखिरहनु भएको छ । नेपालमा भूमिवितरणको इतिहास र यसका जटिलतालाई थप गहिर्‍याइमा बुझ्न महेशचन्द्र रेग्मीले लेख्नुभएका Economic History of Nepal का विभिन्न भाग र Landownership in Nepal निकै उपयोगी छन् । यही सन्दर्भमा बुझ्नुपर्ने कुरा (मेरो विचारमा) के हो भने शहरका सार्वजनिक जग्गामा बनेका भूमीहीन र गरीबको बस्तिलाई नेपालमा विद्यमान गरीबीको संरचनासँग पनि जोडेर हेर्नुपर्ने हुन्छ । यो नबिर्सौँ -नेपालमा सरकारी तथ्याङ्कका अनुसार नै २० प्रतिशत जनसङ्ख्या (चानचुन ५७ लाख) मानिस निरपेक्ष गरीबीको रेखामुनि जीवनयापन गरिरहेका छन् । निरपेक्ष गरीबीको रेखामुनि हुनु भनेको अति सामान्य जीवन विताउनका लागि चाहिने आधारभूत कुरा (खाना, आवास वा औषधि)का लागि स्रोत नहुनु हो । भूमिहीनको त कुरै छौडौँ -जेनतेन आफ्नो घरमा बस्ने जनसङ्ख्याको ठूलो हिस्सा पनि गरीब र विपन्न अवस्थामा छ । एउटा व्यक्ति निजी आवास बनाउन नसकेर वा भएको गुमाएर सुकुम्बासी हुने अवस्थालाई नेपालको गरीबीसँग पनि जोडेर हेर्नुपर्छ । सुकुम्बासी स्थीर जातीय वा क्षेत्रीय समूह होइन । उदाहरणका लागि राज्यले स्वास्थ्य सुरक्षा प्रत्याभूत गर्न नसक्ने नेपालजस्तो देशमा मध्यम कुनै वर्गको परिवारको एक सदस्यलाई रोग लाग्दा उपचारमा ठुलो धनराशी खर्च गर्नुपर्ने अवस्था आएमा सुकुम्बासी बस्तिमा पुग्नसक्छ । नेपालमा उपचारका लागि नागरिकले आफ्नो खल्तीबाट खर्च गर्नुपर्ने पैसाको हिस्सा ५८% भन्दा बढी छ जुन दक्षिण एसियामा बङ्गलादेशपछि सबैभन्दा धेरै हो । सर्वसाधारण मानिसको नजरबाट गरीबीलाई हेर्दा भाग्य वा क्षमतालाई दोष लगाउने प्रवृत्ति हुन्छ । यद्यपि, गरीबीको प्रमुख स्रोत समाजमा विद्यमान असमानताका संरचना हुन् । गरीबी सामाजिक संरचनाले निर्माण र पुनर्उत्पादन गर्छ । 'परीश्रम गर्ने हो भने हरेक व्यक्ति धनी सम्भव छ' भन्ने आम बुझाइ तथ्यगत र समाजशास्त्रीय दृष्टिकोणबाट गलत हो । नेपालजस्ता विभेदका संरचनालाई हेर्दा त यो झनै गलत बुझाइ हो । विभेद वा असमानताका अवरोधहरू यति जटिल हुन्छन् कि तिनीहरूलाई पार गरेर गरीबीको चक्रबाट बाहिर निस्किन सफल मानिसहरूको संख्या असाध्यै सानो हुन्छ । अर्कातिर मध्यम वर्गका मानिसहरू पनि गरीबीको चक्रमा फस्ने प्रवृत्ति पनि सँगसँगै चलिरहेको हुन्छ । गरीबीसँग जोडिएको सुकुम्बासी समस्याको समाधान गर्नका लागि सुकुम्बासीका घर डोजर लगाएर भत्काउने, खेद्ने, उनीहरूलाई पायक नपर्ने ठाउँमा स्थानान्तर गरिदिने उपाय अप्रभावकारी र अमानवीय हो । यसले सुकुम्बासी समस्या समाधान गर्दैन, बरु नेपालको छविलाई असर पुर्‍याउँछ । गरीबलाई मारेर वा एकठाउँबाट अर्को ठाउँमा सारेर गरीबी घट्ने होइन । शहरी गरीबी र informal settlements को समस्या नेपालको मात्र समस्या होइन । संसारका प्राय सबै 'विकासशील' भनिएका गरीब देशहरूको साझा समस्या हो । यो समस्याको प्रभावकारी समाधानका लागि अपनाइने उपाय क्रमिक, रणनीतिक, प्रणालीगत र empathetic हुनुपर्छ । सरकारले रोजगारी सिर्जनामा जोड दिने, सार्वजनिक सेवाको गुणस्तर बढाउने, भूमि वितरणमा भएको विद्यमान असमानता कम गर्ने, सामाजिक सुरक्षालाई बलियो बनाउँदै लाने, आवास सुरक्षा सुनिश्चित गर्ने नीति तथा कार्यक्रमक बनाउने प्राथमिकतामा ध्यान दिने हो भने सुकुम्बासीका informal settlements खाली गराउन वैधानिक र मानवीय आधार स्वतः तयार हुनेछन् । भारतमा केही वर्षअघि ठूलो उत्साह र लक्षका साथ 'प्रधानमन्त्री आवास योजना' नामको कार्यक्रम सुरु भएको थियो । तर, भारतले पछि यो कार्यक्रमलाई आफ्नो प्राथमिकतामा राखेन । यदि गम्भीरताका साथ लागु भएको भए यसले हामीलाई एउटा राम्रो उदाहरण दिन सक्थ्यो । नेपालले आफ्नो परिस्थिति र आवश्यकता हेरेर यस्तै बृहत् कार्यक्रम पनि बनाउन सक्छ । आवास सुरक्षाका लागि अलग कार्यक्रम बनाउने, नबनाउने कुरा सरकारको हो । सारांशमा, मेरो भनाइ के हो भने (क) सुकुम्बासीको समस्यालाई देशको गरीबीको समस्याबाट अलग राखेर हेर्न मिल्दैन । (ख) राज्यको असक्षमता र अन्यायबाट सिर्जित संरचनागत समस्याको हल केही परिवार वा मानिसलाई वासस्थानबाट लखेटेर गर्न सम्भव छैन । बृहत् आदर्शका आधारमा भन्ने हो भने त झन् प्रकृति सबैको साझा हो । नीजी सम्पत्तिका कानुन र विधिविधान समाजलाई व्यवस्थित गर्न राज्यले बनाएका हुन् । समाज चल्न प्राकृतिक स्रोतमा निजी स्वामित्त्वको कानुनको सम्मान गर्नुपर्ला । तर, प्राकृतिक स्रोत किन्ने क्षमता नहुनेलाई दुर्व्यवहार गर्नु असाध्यै अमानवीय काम हो । सरकारको मति फेरियोस् ! *नोटः माथिको टिप्पणी आर्थिक रूपमा सक्षम तर informal settlements मा बस्ने मानिसहरूका सन्दर्भमा लागु हुँदैन ।

QST
0
0
0
56