स्वराई

2.2K posts

स्वराई

स्वराई

@Ragnar_696969

| Barca ⚽️ | sports| politics | Movies

Dallas, TX Katılım Eylül 2022
96 Takip Edilen35 Takipçiler
स्वराई retweetledi
Mahabir Pun
Mahabir Pun@MahabirPun·
मैले लामो समय देखि गरेको माग पुरा भयो। दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो ता देख्नु नै भयो होला। त्यो भन्दा तीन हप्ता अगाडी मैले प्रधानमन्त्री ज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला। नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दिर्घायुको कामना गर्दछु।🙏🙏🙏
Mahabir Pun tweet media
NE
91
159
1.3K
29K
स्वराई retweetledi
Manisha Koirala
Manisha Koirala@mkoirala·
We chose them — now let them work. Evaluate after 100 days, but at least give them a honeymoon period. The young have the fire for reform and honestly,that gives me hope!!
English
48
116
782
27.1K
स्वराई retweetledi
टिमुर
टिमुर@NepaliTimur·
हेलो @NepalPoliceHQ @valleytraffic यी मनुवाहरुलाई पहिचान गरि जरिवाना र क्लास मात्रै होईन लाईसेन्स सस्पेन्ड हानिदिनुहुन अनुरोध छ !
NE
19
66
377
24.7K
स्वराई retweetledi
Rajendra Bajgain (Raj)
Rajendra Bajgain (Raj)@Rajgurkha·
सुशीला कार्कीज्यू, तपाईंले बालेन्द्र शाह विरुद्ध बोल्ने कुनै नैतिक आधार देखिँदैन।
NE
31
21
185
14.5K
स्वराई retweetledi
सुमन !!
सुमन !!@SGnepal·
देश लुटी खाऔँ 😱 पोखरा बसपार्कको जग्गा घडेरी बनाएर बिक्री । २ लाखमै धमाध'म घडेरी । २ अध्यक्षको दुईथरी कुरा ।
NE
3
40
168
6.2K
स्वराई retweetledi
टिमुर
टिमुर@NepaliTimur·
यो भाषण न्यायाधिशको नभएर नेता कार्यकर्ताको जस्तो लाग्यो! 'पख तलाई ' भने जस्तो सुनियो ।
NE
29
26
116
5.8K
स्वराई retweetledi
Narayan Amrit
Narayan Amrit@amritna·
आज सपना श्रीमानको भाषण सुनेपछि मलाई उहाँले अन्तिममा 'लाल सलाम' भन्नु विर्सिनु भो भन्ने लाग्यो। 🤣 धेरै बोलिएन।
NE
28
64
318
19.3K
स्वराई retweetledi
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
टिका लाएर न्यायालय छिरेका श्रीमानहरुले जनअनुमोदित सरकार धम्क्याउँदै छन। मानमर्दन न्यायालयको मात्रै हुन्छ हो?
NE
1
34
143
2.4K
स्वराई retweetledi
निम シ
निम シ@neemsiwak0ti·
रुबी कुमारी ठाकुरबाट यतिको स्पष्टता आउनु भनेको हाम्रो लागि एकदमै खुसीको कुरा हो । जब मान्छे वरियता, र जेष्ठताको हिसाबले राजनीति गर्न थाल्छ तब जनता यस्तै कुरामा अल्मलिन थाल्दछन् । जनता न अलमलिने सरकारको नीति स्पष्ट, पारदर्शी र स्पष्टता हुन पर्दछ जुन उपसभामुखबाट आएको छ । 👏👏
निम シ tweet media
NE
6
24
128
6.1K
स्वराई retweetledi
Swagat Nepal
Swagat Nepal@SwagatNepal·
बालेनको श्रीमतिलाई आमा भन्नु भनेर सुशिला कार्कीले भनेपछि उहाँको चेतनास्तर र हैसियत थाहा भयो होला नि...
NE
28
70
382
11.1K
स्वराई retweetledi
roobin khatrii
roobin khatrii@Gunatantra_NoNo·
मनै त हो, फेरिइहाल्छ नि ! Believe me saar !
roobin khatrii tweet media
17
32
175
12.7K
स्वराई retweetledi
टिमुर
टिमुर@NepaliTimur·
आफ्ना खल्तीका झोले सिफारिस गर्नेहरुलाइ अहिले विधि चाहिएको छ ! 😂
टिमुर tweet media
NE
1
27
85
2K
स्वराई retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
पशुपतिमा बसेर माग्ने भारतीयलाई देश फर्काउदै महानगर, भिआइपि माग्ने देखि रक्सी खाएर ढल्ने सम्म लाई एकसाथ उठाउदै, ठिक गर्‍यो महानगरले आफ्नो प्रतिक्रिया दिनुहोस् 👇
NE
23
31
356
16.2K
स्वराई retweetledi
सुमन !!
सुमन !!@SGnepal·
एमालेको कार्यकर्तालाई सर्बोच्च जिम्मा लाउन सकिन्न है। नेपाल सरकारले बिचार गरोस @ShahBalen
NE
17
71
255
28.3K
स्वराई
स्वराई@Ragnar_696969·
Seems like not much changed with the Nepali congress 2.0 😅 Deuba couple out , Timalsena couple in. Oxford graduate my ass aafnai husband KO Puchhar samatera rajniti garna ni k Oxford gairakhnu pryo raw . Ki kaso @TimalsenaSachin dada @thapagk bakhrey kaji . Bichara haru😂😂
स्वराई tweet media
English
0
0
1
23
स्वराई retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
सुकुम्बासी परिवारका लागि नयाँ सुरुवात 👏‼️ दैनिक ४ पटक खानपिनको सुविधा सुनिश्चित, अब छोराछोरी पनि आजदेखि स्कुल जान थाले 📚 आशा, सम्मान र भविष्यतर्फको एक सकारात्मक कदम 🙌
NE
4
19
83
2K
स्वराई retweetledi
AirlineGuy
AirlineGuy@GuyAirline·
The sukumbasi themselves seem to be ok. I guess it’s the UML / NC jholeys & the elite socialists who are doing the crying.
English
8
22
207
11.5K
स्वराई retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
प्रधानमन्त्री बालेनको चेतावनी - दादागिरी सकियो, अब देश सिस्टममा चल्छ। बिपक्षी नेता, पार्टीका कर्मचारी र लुटेरा अभियन्ता सबैले घुँडा टेके 👇
NE
2
19
124
3.7K