Anand Ghimire
49 posts

Anand Ghimire
@ghimire1007
Creating a life I love



छानबिन आयोग को प्रतिवेदन को मुख्य कुरो 👇 सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘चुप लागेर’ बस्यो सरकारलाई सेनाकै असहयोगले देशमा ठूलो क्षति भएको ठहर



५१ सालको देखीको चुनाव याद छ तर यसरि एक पार्टीको प्रचार प्रसार चल्दै अर्को पार्टी ले जिस्काउने नाराबाजी गर्ने गरेको कहिल्यै देखिएन्( ६४ मा माओबादिले केहि ठाउँमा गरेको बाहेक) कहिल्यै देखिएन तर अहिले नयाँ माओबादीहरुले दैनिक यस्तो हर्कत गर्दै छन। यिनीहरु कती अराजक भएका हुन।

एमालेको गुण्डागर्दी खुलेआम जारी छ। घन्टीको प्रचार गरेको भन्दै काठमाडौंको ज्ञानेश्वरमा एक विद्यार्थीलाई कुटपिट गर्दै एमालेका समर्थकहरू

मतदातासँग रविले भने- पैसा र मासुभात दिए खाइदिनुस्, भोट घण्टीमा लाइदिनुस् #nepalpress nepalpress.com/2026/02/21/695…

दाङमा शंकर पोखरेललाई लक्ष्य गर्दै रविले भने- छलछाम गरेर मलाई संसदबाट निकाल्ने योजनाकारहरू यहीँ छन्

देश बनाउने कुलत लागेपछी यस्तो गार्हो हुने रहेछ।










