Basanta Thapa
398 posts


@BasantaTha44649 तपाइँले पनि आची चपाएर मलाई नथुक्नु ल ! तपाइँले सुरूमा प्रयोग गरेको भाषा के थियो ? दोहोर्याएर पढ्नु । बकाइनोको बोटमा फल्ने गेडा तीतो नै हुन्छ, गुलियो हुँदैन । बकाइनो रोपेर लिचीको आशा गर्नु मान्छेले फोकटमा दुःख बेसाउनु हो ।
NE

जय घन्टी ! गैरनाफामुलक सँस्थामा काम गरेर काठमाडौं बालुवाटारमा जत्तिकै महँगो फेवाताल किनारमा २० रोपनी जग्गा जोड्न कसरी सम्भव भयो ? भनेर सोध्न त पाइएला नि !
‘जनजाति भएर जनजातिकै खोइरो खन्छस् ?’ भन्दै पाखुरा सुर्किएर आउने कोही छ कि ! छ भने पनि स्वागत छ🙏😍
setopati.com/politics/385929
NE

@MadhukarKhanal NRN को बेलायती च्याप्टरको अध्यक्ष बन्न नागरिक नै हुनुपर्दैन्।NRN को बिधान एकचोटि राम्रो सङ पढ्नु!
NE

@RaneyTam एउटा बुझेको बुज्रुक बुद्धिमान टिप्पणिकारले कसैले गरेको प्रति टिप्पणी सहि बुझेर गरेको रहेनछ भने पनि यस्तो भन्न खोजिएको हो, गलत बुझ्नुभएछ भन्नुपर्नेमा एकैचोटि 'भुकेको' शब्द प्रयोग गरेको सार्ह्रै अपाच्य लाग्यो।सच्चाएर आफ्नो बुद्धिजिबि छबि कायम राख्नु ! अरुलाइ थुक्दा उसले पनि थुक्छनै
NE

@BasantaTha44649 फेरी नबुझि भुक्यो । माथी लेखेको कन्टेन ठट्टा हो कि वास्तविता हो भन्ने पनि बुझ्दैन त ।
NE

@RaneyTam अनि तिम्रा भुकाइ चाहि सहि हो भने मुद्दा हालन, सरकार को कार्य गलत छ भने!
NE

@RaneyTam नेपाल जस्तो सानो र संकुचित बजार भएको मुलुकमा दशौं हजारौं ' कुकुरमुत्ता ' जस्तै उम्रीएका पत्रकार नामका बेरोजगार र हजारौंको संन्ख्याका ताइ न तुइ का मिडिया लाइ पाल्न राज्यकोष खर्चिनु भन्दा बन्द गरेको बेस्।यि मिडियाले सुशुचित होइन कि दिभ्रमित पारिराछन जनता लाइ!
NE

@ptkums सानोमा नयाँ लुगा पाउँदा खुशि लुकाउन नसकेर अरुलाइ देखाउन भएपनि बिनाकाम गाउँ को एक चक्कर लगाइन्थ्यो।त्यस्तै भा हो।बच्चा हरु लाइ vacation मा नेपाल घुमाउन ल्याएको बेला जनताले झ्याप्पै सांसद बनाइदिए, अनि अप्रत्यासित खुशि पोख्न पनि त पर्यो।
NE

@BhismaK62 दिन हुन्छ मात्र होइन, दिनुपर्छ।अपदस्थ नै सहि, तर पुर्ब राजाको हैसियतमा पनि उनि पुर्ण सुरक्षा घेरा भित्र रहन पाउनु उनको अधिकार हो।
NE

@jainendrajeevan त्यो प्रतिबेदन लेख्नेको status पढ्नु भएको छ? २३ गते सत्ता र सरकार मा हुने लाइ के गर्नुपर्छ भनेर उचाल्दै थिए, यिनि कार्कि? ओलिले गोलि हान्न सिधै आदेश दिएको यिनि सङ प्रमाण छ, हत्याको अपराध मा देवानि फौजदारी मुद्दा चलाउन?
NE

@jungeroshan @belakoboli अरु कसैलाइ हानि नोक्सानि नपुर्याइ साथि हरु सङ बसेर पिएको ब्यक्तिगत जिवन सङ सम्बन्धित बर्षौं अगाडिको फोटो पोस्ट्याएर के पुरुषार्थ देखाएँ भन्ने ठान्या होला! त्यहिमाथि रामेश्वर खनालको टिप्पणी रिपोस्ट गर्दा।मुख नै चिलाएको भए भन्ने लाइ पो सराप्नु!
NE

@uttambajra78742 काठमाडौं का नेवार हरु आफै बन्न त त्यस्तै हो।अरुलाइ भने तन्नै बनाएर ल्याइराछ्।कुमार बेनले आफुले त सकेन मधिसे लाइ प्रधानमन्त्री बनाउछ नि त!
NE

@Drsudhamshu प्रत्येक चुनाब अनि नयाँ भनिने नेताहरुको सिग्नेचर भाषण हो, ४६ पछिका भ्रस्टाचारका फाइल खोल्ने, छानबिन गर्ने! नेता देखि कर्मचारिसम्म अख्तियार देखि अदालत सम्म मिलेर सबैकुरा set गरिसके।अब त मुसा मात्र निस्कने हो, फाइलको पोका बाट!
NE

@uttambajra78742 त्यहि बिलियन लाइ ट्रीलियन बनाउन , अर्कोतिर बिलियनको सुरक्षा गर्न राजनितिक ढाल खोजेको!
NE

@uttambajra78742 हहह! गज्जब आइडिया लगाएछ।आफ्नो सरकार ले भटाभट मुद्दा फिर्ता लिएर अनि अदालत ले खुरुखुरु सरकारी मानेर मुद्दा डिसमिस पारिदियो भने होला।तर सम्पत्ति सुद्दिकरणको मुद्दा जस्तै फिर्ता लिन मानेन भने त रबि प्रम हुने मुङ्गेरि लालकि हसिन सपने जस्तै होला पासा!
NE

@dambarkhatiwoda @amritna म बिसौं बर्ष पुरानो एमाले सदस्य कार्यकर्ता , तर मेरो ठम्याइ पनि यहि हो।ओलि र श, शंकरको बाट मुक्त एमाले नया सोच संगठन र कम्युनिस्ट नामधारि पार्टि हरु बिच एकिकरण सम्म पुग्नसक्छ।
NE

@uttambajra78742 @hello_acharya @thapagk अ्मेरिकामा पनि free छैन, दरो बिमा गरेको छैन भने खुट्टा मर्केर अस्पताल जादा झन्डै दुइ लाख लाग्नेरेछ।मेरै बुढिको लाग्यो।
NE

vote congress and feel sick
no worries
NepalPress@NepalPressnp
कांग्रेसकाे सरकार बनेपछि अस्पताल गएर कुनै नागरिकले खल्तीबाट एक रुपैयाँ तिर्नु नपर्ने बनाउँछौँ : गगन थापा
English











