Rose kc

82.9K posts

Rose kc banner
Rose kc

Rose kc

@Rosekc9

✍️✍️✍️✍️I Know Who I am, U Have No Need To Explain 🌺🌺🌺🌺

Balkot Bhaktapur Katılım Şubat 2019
607 Takip Edilen10.5K Takipçiler
Sabitlenmiş Tweet
Rose kc
Rose kc@Rosekc9·
जिन्दगीमा जतिसुकै दुख गर्नु परोस तर आफ्ना रहरहरु संग कदापि सम्झौता गर्नु नपरोस ।।
NE
124
679
1.2K
0
Rose kc
Rose kc@Rosekc9·
कहिलेकाहीँ सम्झिदा हुन्छ त  हिचकी नआएको धेरै भैसक्यो ... 😉😂
NE
2
3
11
1.1K
Rose kc retweetledi
🔱बिजु🔱
🔱बिजु🔱@lunatic_vzu·
यसरी बर्सिरहेछ झरी यो मानौँ आँसु हुन् हर्ष हो थोपा थोपा एक संघर्ष हो पखालेर याद कसैको बगाएर साथ कसैको यति शितल कसरी हुन्छ मायाको सौगात कसैको बाफ बनी उडेको छ सम्झनाको चरी यहाँ बिर्सिएर आफैलाई रमाउदै छ झरी यहाँ आभास हुन्छ मनलाई अविरल दर्किएको देख्नपाए नजरले कसैलाई सम्झिएको बिजु
NE
2
28
68
2.3K
Rose kc retweetledi
प्रदेशी😚🅾️➕
बाझाे जमिन बाझाे खेत हेरिसक्नु छैन। जुधाएर आँखा लगाएर बल हेरिसक्नु छैन । हजारौं युवायुवतीले लामबद्द रहादानी बाेकेकाे! कठै मेराे देशकाे विमानस्थल हेरिसक्नु छैन । #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵🤞
NE
15
33
59
2.4K
Rose kc retweetledi
💘आशिका शर्मा 💘
जिन्दगीको अनगिन्ती चोटहरु निको नहुने घाउ बनेर भित्र धेरै दु:खि रहँदा पनि पीडालाई दवाएर बिस्तारै हाँस्न सिक्दा रुन बिर्सिसकेछु यो मनले समेट्ने गरेका धैर्यता र सहनशीलताले मौनतासँग सम्झौता गरी यात्रामा खुशीको बिज छरिदिदा साँच्चै झन तिम्रो हुन बिर्सिसकेछु । #शुभप्रभात शुभदिन🙏💐💜
NE
15
37
85
2.7K
Rose kc retweetledi
@i me बिम्ब
@i me बिम्ब@Swoopneel2·
बिहान दिनको पर्खाइमा र साँझ रातको पर्खाइमा हुन्छ त्यस्तै अपरिहार्य छ यो ज्यान तिम्रो पर्खाइमा!! #शुभ_बिहानी!!
NE
13
24
70
2.2K
Rose kc retweetledi
🇳🇵ठकुरी🌿धनु,🇳🇵👈
जिन्दगी त्यो मोड बाट बित्दै छ जहाँ निन्द्रा कम र टेन्सन धेरै रहन्छ।।😔 #शुभ_प्रभात☕☕ #शुभ_दिन🙏🌷🌿🕉️📿
NE
14
19
67
2.2K
Rose kc retweetledi
यूँमन ™
यूँमन ™@yuman190·
अक्सर गुम्न कै निम्ति, प्यारो चीज प्यारो हुन्छ...!!
NE
5
27
59
3.6K
Rose kc
Rose kc@Rosekc9·
कसैले हाल खबर सोधेर तपाईंको हाल ठिक हुने होइन तर बिजी दुनियाँमा पनि कोही आफ्नो छ भन्ने कुराले तपाईंलाई सन्तुष्टि चाहिँ जरुर मिल्छ । #शुभप्रभात ☕️🙏
NE
1
3
16
803
Rose kc retweetledi
यूँमन ™
यूँमन ™@yuman190·
अक्सर हाँसो, खुसीको घरमा; दुःखीहरु लाई,प्रवेश निषेध नै हुँदो रैछ...!!
NE
3
21
42
2.3K
Rose kc retweetledi
💘आशिका शर्मा 💘
तिमिले बुझ्छौ कि नाई त्यो त मलाई थाहा छैन मैले बुझेको एउटै कुरा, जसलाई आफ्नो जरामा बिश्वास हुन्छ, उसलाई पात झरेकोमा कहिल्यै चिन्ता हुँदैन ! लडेपछि उठ्ने भनेको आफै हो, यहाँ आफन्तले हुन या पराइले उठाउने भनेको फाईदा मात्रै हो !!! #शुभप्रभात शुभदिन 🙏🌷💜
NE
10
36
82
2.7K
Rose kc retweetledi
गोपाल घिमिरे
भुमिका त सदैब स्वच्छ हुनु पर्छ ..कोहि छोडेर जान सके पनि बिर्सिन नसकोस ..!! #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
NE
8
9
52
1.5K
Rose kc retweetledi
RAM PRASAD 🇳🇵🙏
RAM PRASAD 🇳🇵🙏@rphitang2·
हालखबर सोध्ने जमाना पुरानो भयो यदि कोहि online छ भनि बुझ्नु उ ठिक छ भगवानले सबैलाई online राखुन ।😌 #GoodNightX
NE
11
26
49
2.6K
Rose kc retweetledi
@i me बिम्ब
@i me बिम्ब@Swoopneel2·
फुर्सदीला मान्छे कुरौटे छन् व्यस्त मान्छे मतलबका छन् #शुभ_बिहानी!!
NE
18
26
79
2.3K
Rose kc retweetledi
💘आशिका शर्मा 💘
सौन्दर्य र शान्तिका ति सुन्दर शहरहरु खुसी र विश्वासका ति दरिला बस्तिहरु अन्तरआत्मले चाहेका सुमधुर साथहरु प्रेम र स्नेहका मिठा मिठा बातहरु झन मिठा प्रियतमका रहरहरु आहा ! कती मिठो सपना यो त, सपना सपना मात्र नभैदिए हुन्थ्यो बास्तबिक बिपना त कहाँ एस्तो हुन्थ्यो र? #शुभप्रभात🌷🙏💜
NE
9
28
69
2.1K
Rose kc retweetledi
⭐️एक्लो बृहस्पती⭐️
न सक्छु उड्न,न म सक्छु दौडीन अधिक म लाचार छु सकीन हुन तिमीसंग सरिक तिमी टाढ़ा छौ, यहाँ बाट धेरै धेरै नै टाढ़ा तर छैन कोही मेरो,तिमी जत्तीको नजिक @K_C_akash ❤️❤️ #जय_ज़िन्दगी 🌷🌷
NE
14
21
60
2.2K