अरुण श्रेष्ठ

4K posts

अरुण श्रेष्ठ banner
अरुण श्रेष्ठ

अरुण श्रेष्ठ

@asth525

सुख भेट्छु, दु:ख भेट्छु जीन्दगीको तृष्णा मेट्छु। मीठो धुन सुन्ने आशमा आफूलाई सधैं रेट्छु।।

Pokhara, Nepal Katılım Şubat 2011
1.8K Takip Edilen1.5K Takipçiler
Sabitlenmiş Tweet
अरुण श्रेष्ठ
हिमाल शान्त छ, बिहार पनि शान्त छ यहाँ मान्छे मात्र दुःख पिडाले आक्रान्त छ
अरुण श्रेष्ठ tweet media
NE
11
20
336
0
थाहा पाउ
थाहा पाउ@Nirjhar_Spandan·
@amritna @asth525 परिवर्तन चाहिन्छ तर विधि सम्मत ढङ्गले गर्नुपर्छ । अदालतमा जुन दिनबाट बजारमा पसल थापेका वकीलहरु नियुक्ति गर्ने बाटो खुल्यो त्यो दिन नै आजको अवस्थाको कारक हो । उच्च भन्दा माथि छड्के नियुक्ति दिनु हुँदेन । उच्चमा ल्याउँदा पनि कानुन सेवा आयोग मार्फत परीक्षा पास गराएर ल्याउन पर्छ ।
NE
1
0
1
24
Narayan Amrit
Narayan Amrit@amritna·
म मेरा कुराहरुमा प्रष्ट छु– न्यायालय, प्रशासन र कतिपय महत्वपूर्ण नीतिहरुमा ‘कोर्स करेक्सन’ जरुरी थियो। छ। यसमा हुने पहलहरुप्रति जुनसुकै सरकार आए पनि नागरिकका रुपमा सदा समर्थन रहन्छ। सुशासनको मामिलामा सरकार निर्मम हुनुपर्ने अवस्था छ। तर एउटा लोकतान्त्रिक– संसदीय प्रणालीमा रहेको प्रधानमन्त्री या मन्त्रीले गल्ती गर्दा सँगसँगै प्रश्न पनि गरिन्छ। डटहरु जोडेर भ्रमपूर्ण गसिपको खेती गरिन्न। देशका हरेक क्षेत्र सिण्डिकेट मुक्त भएर सुधारिएको हेर्न चाहना कसलाई पो नहोला र? कुरा यत्ति हो हजुर।🙏
NE
11
23
103
5.5K
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
आज काठमाण्डौ भैरहवा ७ः५५ को बुद्द एयरको जहाज ७ः५५ मा उड्यो। दंग भईयो। खुसी हुन खासै ठुलो कुरो नचाहिने। @AirBuddha
NE
4
1
32
2.7K
Narayan Amrit
Narayan Amrit@amritna·
२३ भदौमा संसद भवनअघि साहदत भएका जेन्जी सहीदको रगतमा ‘रिफर्म’को माग थियो। देशका हरेक क्षेत्रदेखि सत्तासम्म सिण्डिकेटमा चलाउनसम्म त केपी ओली, शेरबहादुर र प्रचण्ड नै थिए त। देशमा विचौलिया राज, घुसखोरी, जग्गा अतिक्रमण र नीतिगत भ्रष्टाचारको लय नै ठिक थियो भने किन जेन्जीको बलिदानी भयो? आन्दोलनपछि चुनावमा जनताले त्यही ‘रिफर्म’का लागि मतादेश र ताकत दिएका हुन्। प्रक्रियासम्मत रुपमा हुने ‘रिफर्म’ हाम्रो आवश्यकता हो। जेन्जी सहीदहरुको सपना हो।
NE
13
35
106
10.5K
Tara P. Kandel 🇳🇵
Tara P. Kandel 🇳🇵@TaraKandel9571·
@ptkums #दाङ 😱😱 ✍️भूमाफिया हरुले देस कसरि #तहसनहस पारेका रहेछन, त्यसै त् होइन के #बालेन_बौलायको ! यो घर खोलाको बिचमा बनेको होकि खोला घरको बिचबाट बगेको हो ? वास्तविक #सुकुम्बासी अन्यायमा नपरुन #हुकुम्बासी कुनैपनि नबचुन !
Tara P. Kandel 🇳🇵 tweet media
NE
2
1
5
716
स्वारी २.० ;))
-सुकुम्बासी र हुकुमबासी छुट्याउने -हुकुम्बासीलाई कानून अनुसार कार्बाही गरेर लखेट्ने -सुकुम्बासीलाई हालको झुपडी भन्दा राम्रो व्यवस्था हुनेमा विश्वस्त पार्ने, काउन्सिलिङ गर्ने -साँच्चै राम्रो नै बनाएर उनीहरुलाई स-सम्मान पुनर्स्थापित गर्ने ६ महिना बढी लाग्थ्यो होला, तर राम्रोसँग गर्न सकिन्थ्यो । तर लोकप्रिय बन्ने हतारोले २ जनाको ज्यान नै गइसक्यो, सयौंको आँखाबाट आँसु बगेको छ । यो क्रुरताले राम्रो परिणाम आयो भने पनि खुसी हुन सकिएला र ? म त सक्दिन ;(
NE
24
42
138
13.1K
अरुण श्रेष्ठ
@dambarkhatiwoda बालेनले गर्दा तपाईंहरूलाई साह्रै तनाव भयो। अव विपश्यना ध्यान केन्द्रमा अलि समय ध्यानस्थ भएर बस्नोस्! आफ्नो स्वास्थ्य पहिला ठिक गर्नोस्, देशको स्वास्थ्यको अहिले चिन्ता नगर्नोस्!
NE
0
0
0
49
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
भन्नै पर्ने भाे-एमाले र ओलीले जुन शासकीय शैलीकाे कारण देशलाई याे दुर्गतिमा पुर्याए,विधिकाे शासनप्रति नागरिक विश्वास हरायाे, व्यक्तिकाे शासनले जनबिद्राेह निम्त्यायाे, रास्वपा अर्काे एमाले र बालेन अर्काे ओली बन्ने मार्गमा अग्रसर छन।झापा-५ ओली हरायाे ठानेकाे अर्काे ओली पाे जन्माए छ।
NE
16
7
43
1.9K
अरुण श्रेष्ठ
@dahalkeshab सर, अलि समय हजुरहरू विपश्यना ध्यान केन्द्रमा गएर ध्यानस्थ हुनु देश, जनता र स्वयं हजुरहरूको हितमा हुने देखें! मात्र शुभेच्छुकको नाताले सल्लाह दिएँ, अन्यथा नसोची दिनुहोला!
NE
0
0
2
112
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
साथीहरू, यस्तो पनि नहोस् कि ओलीको विरोध गरेर उदाएकाहरू ओलीभन्दा खतरनाक थिए भनेर इतिहासमा दर्ज नहोस्। एक महिना हुँदैछ र पाँच वर्ष निकै टाढा छ। कृपया यति चाँडै सडकलाई नबिर्स।
NE
12
20
83
3.9K
अरुण श्रेष्ठ
@dambarkhatiwoda तपाईं ८७ मा प्रधानमन्त्री बनेर यि सबैलाई सुशासनको चित्र चरित्र देखाउनुपऱ्यो। आलाकाँचाले देश ध्वस्त बनाउने भो!
NE
1
0
1
429
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
"राइट टु रिकल" भनेकाे जनप्रतिनिधिले जनादेश बमाेजिम काम नगरे नागरिकले फिर्ता बाेलाउने अधिकार हाे, पार्टीले मन्त्री फिर्ता गर्नु हैन। यति जाबाे कुरा यी मित्रहरुलाई कस्ले बुझाई दिने ? शब्द र अबधारणाहरुकाे लास्टै दुरुपयोग गर्न थाले त भन्या!
NE
47
40
204
13.1K
Bhim Adhikari
Bhim Adhikari@bhimabish·
रास्वपा सक्न प्रतिपक्ष आवस्यक छैन आफ्नै पार्टिका झन्डै ५५/६० साम्सद छन तिनिहरुले नै सक्छन । 😜
NE
7
1
31
2.7K
अरुण श्रेष्ठ
@amritna राम्रो र असल यत्नलाई प्रशंसा गर्ने हो, शंसयमा प्रश्न गर्ने हो। गलत हुँदा गलत भयो भन्ने हो। आत्मा देखि नै निरपेक्ष हुन सके यत्ति गर्न मुश्किल हुँदैन।
NE
1
1
4
579
Narayan Amrit
Narayan Amrit@amritna·
राम्रो र असल यत्नलाई प्रशंसा गर्ने हो, शंसयमा प्रश्न गर्ने हो। गलत हुँदा गलत भयो भन्ने हो। तर आज प्रधानमन्त्री बालेनले कुटनीतिमा जुन अभ्यास र स्तरियता देखाए, गजब गरे। कुटनीति बहुत् संवेदनशील विषय हो, हाम्रो जस्तो भूराजनीतिक अवस्था भएको देशमा। यसमा संयम् र सम्मानको हक अरुलाई पनि छ, र हाम्रो पनि छ। 'हाम्रो पनि छ है' भनेर देखाएकोमा बालेनलाई बधाई। सन्तुलन र संयमको सुत्र कहिल्यै नभुल्नू। कहिल्यै नमात्नु। र, कहिल्यै नतात्नु। 🙏
Narayan Amrit tweet media
NE
11
67
290
12.4K
के. सी. चोभारे
रास्वपा सांसद आशिष गजुरेलले आज संसद भवन आउँदा चढेको साइकल कुन ब्राण्डको हो? कुन रङको हो? मुल्य कति पर्छ? लोनमा लिएका हुन् कि क्यासमा? साइकल कसको नाममा छ? प्रमाण (यातायात कार्यालयको ढड्डा र साइकलको ब्लुबुक) सहित समाचार चाहियो।😜
NE
16
8
96
8.8K
Sarmila Acharya
Sarmila Acharya@AcharyaSarmila·
घण्टी मित्रहरूलाई बधाई छ है, काठमांडौ विराटनगर प्लेन भाडा पाँच हजारबाट बढाएर आठ हजार पुर्याउनु भएकोमा !!
NE
88
3
95
9.9K
कागदाइ 🔨 #NoNotAgain
@dpangenee सम्भावना भएको कुरोलाई हामीले किन लेखेर राख्नु, तपाईले नमेटाए भै हाल्यो नि 😝
NE
4
0
17
2.1K
Durga Pangeni
Durga Pangeni@dpangenee·
तपाईँहरु लेखेर राख्नुस… बालेन शाहको पतन प्रचण्डको भन्दा पनि दुर्दान्त हुने सम्भावना छ ।
NE
68
18
145
18.7K
अरुण श्रेष्ठ
@SGnepal म कास्की क्षेत्र नं ३ को मतदाता, बिना गुरुङ्गको शुभेच्छुकको नाताले लेख्दैछु, बिना गुरुङ्गले हल बाहिर खुल्ला ठाउँमा आए पछि आफूलाई हाते साङ्ग्लोबाट मुक्त गर्न सक्नुपर्थ्यो!
NE
0
0
2
289
सुमन !!
सुमन !!@SGnepal·
सम्पूर्ण आमाबुवा दाजुभाइ दिदि बहिनीहरुमा म बिना गुरुङको हार्दिक नमस्कार। अहिले मेरो एउटा भिडियो राम्रै भाइरल भएको छ जसमा ४-५ जना दाजुभाइहरुले घेरा हालेर कतै निकाल्दै हुनुहुन्छ। त्यो दृश्य भन्दा अगाडी र पछाडी के के थियो भन्ने स्पष्ट नहुँदा "यिनी पनि महारानी नै टोपलियिन, कहिँ नभाको जात्रा, घन्टी स्टायल, चटक, कमेडी, झोले स्टायल, नौटंकी" यस्तै यस्तै कमेन्टहरु आएकाछन्। मैले यसलाई कत्ति पनि अस्वाभाविक ठानेको छैन। यस्तो अनावस्यक तामझाम कसैले पनि गर्नु हुदैन । त्यसो भए तिमीले किन गरेउ त? भन्नुहोला। अव भएको के थियो भने … अस्ति फाल्गुनको २७ गतेका दिन हाम्रो पार्टीको कास्की जिल्ला कमिटीले ह्वाइटहाउस पार्टी प्यालेस, सृजनाचोकमा कास्की क्षेत्र नम्वर १, २ र ३ का प्रतिनिधि सभाका नव निर्वाचित सदस्यहरुलाई शुभकामना तथा मतदाताहरुलाई धन्यवाद दिने कार्यक्रम दिनको ११ बजे आयोजना गरेको थियो। कार्यक्रम लगभग १२ बजेतिर सुरु भयो। त्यहि दिनको साँझ ४:५० बजे हामिले काठमाडौँ जानको लागि बुद्ध एयरको ओपन टिकट काटेका थियौं । कार्यक्रम संचालनको क्रममा पार्टी प्यालेसको हलमा स्पिकरले राम्रो काम गरेको थिएन। जसले गर्दा स्पिकर परिवर्तन गर्नु पर्यो। र पहिले बोलिसक्नु भएको नेताको भाषण बुझिएन भनेर गुनासो आएपछि पुर्व माननीय शिव नेपालि ज्युलाई पुन बोल्न लगाइयो । जसले गर्दा कार्यक्रम फेरी अलि ढिला हुन पुग्यो। कार्यक्रम लगभग २:१५ बजेतिर सकियो र नागरिकहरुबाट शुभकामना लिने प्रक्रिया सुरु भयो। फेरी यता वुद्ध एयरले मेरो श्रीमानलाई तपाइको फ्लाइट ३:४० मा सारियो तेसैले छिटो आउनुहोला भनेर खबर आए पछि हामि त्यसपछि शुभकामना लिने भीडबाट बिदा भएर बाहिर निस्कने तयारि गर्यौं। तर त्यहाँ शुभचिन्तकज्युहरुले खादा लगाइदिने र फोटो खिच्न चाहने भिड यत्ति बिघ्न भयो कि मैले वारम्वार माफ गर्नु मलाई ढिला भयो मैले निस्कनु पर्ने भयो भन्दै हतारिइरहेको थिएँ। पछि म भोलेण्टिअर मित्रहरुको साथमा बाहिर त निस्के तर बाहिर गाडीसम्म आउने क्रममा भिड त सकिएछ तर दाजुभाइहरुले मलाई घेरा भित्र नै लिएर आउनु भएको रहेछ जो भिडियो हेरेपछि मलाइ पनि सार्है अस्वाभाविक लाग्यो। अव मैले त्यो बेला कसैसंग सुरक्षा दिनुस भनेर अनुरोध गरेको पनि थिइन र जो दाजुभाइहरुले घेरा हाल्दै मलाई बाहिरसम्म लिएर आउनुभएको छ, र जहाँ मेरो भिडियो सुट भएको छ, वहाँहरु सबैलाई धेरै धेरै धन्यवाद छ तर मैले वहाँहरु कसैलाई पनि व्यक्तिगत रुपमा चिन्दिन। अन्तमा, मैले हजुरहरुलाई निवेदन गर्नु पर्दा, यो भिडियोले मलाई त कत्ति पनि बिचलित बनाएको छैन। किनकि मेरो इच्छा र चाहनाले त्यसो भएको होइन, तर मेरो चिन्ताको विषय के भने, कास्की क्षेत्र नम्वर ३ बासि आमाबुवा दाजुभाइ दिदि बहिनीहरु जसले मलाइ विश्वास, आश र भरोसा गरेर आफ्नो प्रतिनिधि बनाएर हाम्रो लागि केहि गर्न सक्छ भनेर चुनेर पठाउनु भएको छ, वहाँहरुले यो भिडियो हेर्दा मनमा कत्रो ठेस लाग्यो होला। समग्रमा, म जुन क्षेत्रबाट प्रतिनिधि बनेर आएको छु त्यो क्षेत्रको नागरिकको सुखदुखको सारथि बन्न, वहाँहरुको आँसु पुछ्न, त्यो क्षेत्रको समग्र विकाशका लागि पहरेदार बन्न आएको हुँ। भिडियोमा देखाएको जस्तो सुरक्षा र तामझाम मलाइ कहिल्यै आवस्यक छैन। म सधैं नागरिकको आवाज बोकेर हिंड्नेछु र मेरो सुरक्षा नागरिकले नै गर्नु हुनेछ भन्नेमा मेरो विश्वास छ र त्यसैमा म निश्चिन्त पनि छु। पुन एक पटक म फेरी पनि प्रतिबद्दता जाहेर गर्न चाहन्छु कि "म बिना गुरुङ समग्र कास्की क्षेत्र नम्बर ३ का आदरणीय आमाबुवा दाजुभाइ दिदि बहिनीहरुको म प्रतिको यो विश्वासलाई एक रत्ति पनि डग्मगाउन दिने छैन ।” धन्यवाद जय देश, जय नागरिक, जय घन्टी। @gurung_bina
सुमन !! tweet mediaसुमन !! tweet media
NE
25
10
103
23.6K
अरुण श्रेष्ठ
@amritna तपाईंको निरपेक्ष सोच र चिन्तन प्रति नमन! एउटा असल नागरिकको धर्म निर्वाहमा अडिग रहिरहनुस्! 🙏
NE
1
0
5
326
Narayan Amrit
Narayan Amrit@amritna·
नेपाली मिडिया कतिसम्मको लैतडी छ भने– निर्वाचनको पूर्ण परिणाम आइसकेको छैन तर ‘बालेन र रवि’ जुधाउन हतारो भइसक्यो। प्रधानमन्त्रीमा 'सिंगेजोरी' परिदिए हामीलाई मज्जा पनि हुन्थ्यो, हाम्रा गुरु दलका नेताका ओठमा मुस्कान पनि आउँथ्यो भन्ने आशयसहित ‘कम्पोज’ गरिएका समाचारले न लोकतन्त्रको स्वास्थ्यलाई फाइदा गर्न न पत्रकारिताको मर्म उँचो हुन्छ। संयमित् हुने बेला पत्रिकारिताले पनि संयम राख्न जान्नु पर्छ। प्रश्न गर्ने बेला प्रश्न गर्नु पर्छ। 🙏
NE
20
86
250
18K
अरुण श्रेष्ठ
@hamrorabi कतै नचुक्नुस्, भ्रष्ट दलालसंग नझुक्नुस्! विधी सम्मत राज्य सञ्चालन गर्नुस्! तपाईं लगायत रास्वपालाई शुभ-कामना!
NE
0
0
0
124
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
लोकतन्त्र बचाउने आधार नै निर्वाचन हो। लोकतन्त्रका रक्षक भनेकै जनता हुन्। पार्टी र नेताले जनभावनाको कदर र राष्ट्रिय आवश्यकताका आधारमा निर्णय गर्ने हो। निर्णय गर्दा राष्ट्रलाई केन्द्रमा राख्न सके लोकतन्त्र परिणाममुखी पनि हुन्छ। निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सम्माननीय प्रधानमन्त्री ज्यू,मन्त्रिमण्डलका सम्पूर्ण मन्त्रीज्यूहरू,निर्वाचन आयोग,सम्पूर्ण सुरक्षा निकाय, कर्मचारी साथीहरु,सहयोगी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकाय लगायत सम्बद्ध सबैलाई धेरै धेरै धन्यवाद। सहिदहरू अमर रहुन् ,लोकतन्त्र अमर रहोस्।
NE
94
142
1.5K
73.7K