किरण

47.6K posts

किरण banner
किरण

किरण

@RunThapaliya

किरण चाहे सुर्यको होस् या आशाको, जिवनको सबै अन्धकारलाई मेटाई दिन्छ ।शाकाहारि 🥬

Nepal Katılım Nisan 2018
2.4K Takip Edilen18.7K Takipçiler
Sabitlenmiş Tweet
किरण
किरण@RunThapaliya·
सधैं एकनासको जिन्दगी के काम, यो त समयानुकूल मौसमी हुनुपर्छ । सबैथोक पाएपछि बाँच्नुको के अर्थ, जिउन कै निम्ति केहि'न'केही कमि हुनुपर्छ ।।
NE
46
646
985
0
किरण
किरण@RunThapaliya·
उता कुरो मिल्न पाएको छैन केटाहरु ओइ तं कुन घन्टी?? 1- रबि घन्टी कि?? 2- बालेन घन्टि कि?? 3- कुल मान घन्टी?? म त फलानो घन्टी भन्दै बाझ्न थाली सके थैट 🤣
NE
0
0
1
280
किरण
किरण@RunThapaliya·
मिलीजुली बस्ती
किरण tweet media
हिन्दी
0
0
3
241
किरण retweetledi
💕 कनकाई_पुत्र 💕
तोरिको दाना र कोदाको दाना हेर्दा दुबै उस्तै देखिन्छ तर दुबैलाई मिसाएर पेल्दा न तेल निस्कन्छ न जाड नै बन्दछ ।😁 #सात_बुँदे
NE
1
6
21
740
किरण retweetledi
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
प्रधानमन्त्री बनोस नबनोस घण्टी चैं बने लुसिफर पनि, उसको भागमा पनि अलिकती त सहकारी पर्ला ! अव कसैगरी बिजुलिमान पनि मिसिए देखी सबै पपुलिजमको श्राद्ध एकैचोटी हुनेथियो !🤪🤪
NE
4
9
65
4.4K
किरण
किरण@RunThapaliya·
२०८१ असार १७ गते राति भ्रष्टाचारी विच भएको ७ बुँदे सहमतिले सिंह दरवार र सर्वोच्च जलायो २०८२ पौष १२ राति दुई ठगविच भएको ७ बुँदे सहमतिले अव के गर्छ। हेर्न बाँकि छ।
NE
1
0
4
218
भावुक~~The Emotional🕉️
रवी-बालेन मिलनले सबैभन्दा चोट कसैलाई पुगेको छ भने त्यो ग’गन थापा हो! बूडा नेताहरु त ४/५ पल्ट प्रधानमन्त्री भैसके र जिवनको उत्तरार्धमा पुगीसके तर गगन त अब मेरो पालो भन्दै ढुक्क थिए! रवीको उदयले तर्सेका उनले रवीको विरुद्द गर्नु बिष वमन गरेर उनलाई जेल पनी पुर्याए! अब पो के गर्ने😂😂
भावुक~~The Emotional🕉️ tweet media
NE
2
1
5
182
किरण
किरण@RunThapaliya·
यो देशमा कहि कतै जनता देख्नुभयो भने खबर गरिदिनुहोला है त? आजलाइ म चै सुते ।
NE
0
0
3
184
किरण
किरण@RunThapaliya·
Camera एउटाको, कपडा अर्कैको अनि Caption Google को फेरि त्यो Attitude चाँई केको लागि बहिनी............
NE
2
1
15
800
किरण retweetledi
Teamwork
Teamwork@teamworkcomm·
दरवार मार्गमा एउटा मधेसि चेलिले आफ्नो श्रीमानले अर्कै श्रीमति लिएर हिँडेसि छाति पिटिपिटि रुदै भन्दैरैछिन "हाइ रे मेरि किस्मत" एउटा कुइरेले आएर भन्दैथियो "Hey Marrychistmas"
NE
2
2
5
320
किरण retweetledi
Nepal Police
Nepal Police@NepalPoliceHQ·
In Every Challenge, In Every Moment, Nepal Police Stands with you.
English
17
39
408
10.4K
किरण
किरण@RunThapaliya·
काठमाण्डौ महानगरपालिको बैठक पार्दशिताको नाममा live बनाएको केटोले देश कसरि अगि बढाऊने भन्ने कुरामा चाहि 4 भित्ता भित्र कहिले राति राति कहिले लुकि लुकि meetup गर्छ। खै कसलाई के भनुम्
NE
1
3
19
1.9K
किरण
किरण@RunThapaliya·
पशुपतिनाथ ले येशू को रक्षा गरुन..! जय Christmas..!
MR
0
1
1
127
किरण
किरण@RunThapaliya·
७ पुस्ता देखी क्रिसमस मनाउने लाई मन देखिनै क्रिसमसको शुभकामना छ तर केही पैसा र चामलमा बिकेका नेपाली जिम्मा हरुलाई जयमुची भन्न चाहन्छु😂
NE
1
1
8
248
किरण
किरण@RunThapaliya·
देउसी भैलो सांझसम्म मात्रै गर्नु भन्ने प्रशासनले क्रिसमस चाहि मध्य रात्रीसम्म नगर्नुस है भनेर भन्छ कि भन्दैन होला त! #कसको नुन खाएछन् भन्ने बुझिन्छ नि
NE
0
0
1
105
किरण retweetledi
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
जनता मरिरहन्छन कलाकारहरु फेरीई रहन्छन !
𝑲𝒆𝒅𝒂𝒓 tweet media
NE
16
15
91
5K