💕 कनकाई_पुत्र 💕

98.4K posts

💕 कनकाई_पुत्र 💕 banner
💕 कनकाई_पुत्र 💕

💕 कनकाई_पुत्र 💕

@work_with_team

मेहेनत र कोशिशका अगाडि भगवान पनि झुक्छन भन्ने बिचार बोकेको मान्छे।`Appearance wins over the eyes but Personality wins over the heart`❣️

Motherland Katılım Kasım 2017
8.9K Takip Edilen12.6K Takipçiler
Sabitlenmiş Tweet
💕 कनकाई_पुत्र 💕
खेतवारी बाझो राखेर तरकारिको मूल्य महङ्गो भयो भन्नू र भ्रष्टाचारी नेतालाई चुनावमा भोट दिएर देश बिकास भएन भन्नू उस्तै हो।
NE
17
184
405
0
💕 कनकाई_पुत्र 💕 retweetledi
गौरव
गौरव@gpokhrel·
हिजो श्रम मन्त्री बर्खास्त बारेका स्टोरीहरू पढियो । सबै स्टोरीहरू पढेर पत्ता लागेको चाहिं : स्वास्थ्य मन्त्रीको जागिर जान पर्ने श्रम मन्त्रीको गएछ। देश त्यसै रमाईलो होईन के ;))
NE
5
17
91
7.4K
💕 कनकाई_पुत्र 💕 retweetledi
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
पाटन जस्तो व्यस्त शहरमा चक्कु हानेर दुई जनाको हत्या। पोखरामा खुकुरी हानेर महिलाको हत्या। म्याग्दीमा पनि दिनदहाडै खुकुरी प्रहार। भावुक आईजिपी साब रुदै हिँड्नु भएको छ। अरुको के कुरा गरौं। ट्यापे,गंजडी र गुण्डाहरूको मनोबल बढेको देखिन्छ। यो जंगलराजको जिम्मा सायद एआईले लिन्छ होला।
NE
31
46
306
11.6K
💕 कनकाई_पुत्र 💕 retweetledi
Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔
आज २ बजे सिंहदरवारमा एक जना मंत्रीसंग मिटिंग थियो। पौने २ बजे नै र पुगिएको थियो। २ बजे मंत्रीसंग भेट्ने पालो आएको थियो तर रास्वपाको १ सांसद बलजफ्ति प्रवेश गरेर ३० मिनेट लगाए। त्यसपछि मंत्रीसंग भेटेर विमर्श गर्नै लाग्दा अर्का रास्वपाको सांसद आएर आफन्तको सिफारिस गरे। केही फेरिएनछ!
NE
60
126
448
31.2K
💕 कनकाई_पुत्र 💕 retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
फेवा ताल खाली गर भनियो, टुँडिखेल खाली गर भनिएन। प्रहरी कर्मचारीलाई कमिसन नखाऊ भनियो ,सेनालाई शान्ति सेनाबाट आउने सम्पूर्ण रकम बिना कटौती सैनिकहरूको खातामा हालिदेऊ भनिएन। २०४८ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने भनियो, तर सेनाकाअधिकारीहरूको छानबिन गर्ने भनिएन। हस्त ।🙏🏼
NE
6
37
142
4.5K
Urbi Lama
Urbi Lama@LamaUrbi36920·
सेनाले राजनीति गर्दैन। पार्टिकाे हाेईन देशकाे झण्डामुनि बस्छ। जबरजस्ति राजनीतिमा तान्ने प्रयास नगर्नु बेस हुनेछ।
Urbi Lama tweet media
NE
4
4
11
1K
SANDHYA ( सन्ध्या )
स्वाद छोडे, स्वास्थ्य राम्रो हुन्छ, विवाद छोडे, सम्बन्ध राम्रो हुन्छ, अनि चिन्ता छोडे, सम्पूर्ण जीवन नै राम्रो हुन्छ। शुभ प्रभात!
SANDHYA ( सन्ध्या ) tweet media
NE
18
6
119
5.8K
💕 कनकाई_पुत्र 💕
@prabeshjung इन्डियाले रसियाबाट कच्चा तेल ल्याइरहेको छ। इन्डियामा तेलको भाउ बढेको छैन।नेपालमा?इरान अमेरिका युद्ध हैन त!🤔
NE
0
0
1
36
मुखिया
मुखिया@prabeshjung·
विश्व बजाराँ तेल संकटता गहिरिँदो भैरहेको बेलाँ सरकारले तेल आयतमा लगाइएको भन्सार छुट दिन नमिल्ने हो कि कसो🤔🤔🤔🤔
NE
1
0
6
331
💕 कनकाई_पुत्र 💕
@prabhatilam @tnpoudelymailc2 यस्तै हो भाइ।बर्खा लागेपछि बिब्ल्याटे बाट प्रमलाइ जौबारी सम्म घुमाउन पाए बुझ्ने थिए कि?एकता, समर्पण, भेषभूषा!
NE
0
0
0
20
Prabhat Bhattarai
Prabhat Bhattarai@prabhatilam·
आमाले फोनमा सुनाउनु भो- २ महिना अघि २७००/प्याक पर्ने खाने तेल ३२०० पुग्यो। २० किलोको चामलको बोरा पनि २०० ले बढेछ। अरू मरमसलाको त कुरै नगरौँ। चमत्कारी सरकार आएपछि वास्तविक उपलब्धि चैं यस्तो रैछ, तर मिडिया हेडलाईनमा राजदूतलाई सामूहिक दर्शनभेट मात्र बिकिरहेछ। नेपाली गोदीकाल।
NE
10
17
96
6.3K
💕 कनकाई_पुत्र 💕 retweetledi
Binod Neupane
Binod Neupane@Neupane1Binod·
२०७९/१२/२६ गते निजगढ/ काठमाडौँ FAST TRACK को अँधेरी स्थित सडक खण्डको चुरेको भिरालोमा  भेटिभर इको इन्जिनियरिङ टेक्नोलोजी बाट जमिन स्थिरकरण गर्नु ठुलै चुनौती थियो !पत्याउने सारै  कम थिए!तर त्यही असार साउनमा मै आउटपुट देखाई दियो!यो सफल प्रयोग दाइउन्नेमा पनि हुनुपर्ने हो,#सुन्दैनन् !
Binod Neupane tweet media
NE
5
10
63
2.4K
Chhatra Luitel🇳🇵
Chhatra Luitel🇳🇵@DemiChhatra·
पहिले–पहिले प्रधानमन्त्री बन्नासाथ कूटनीतिज्ञहरूसँग एक्ला–एक्लै भेट्ने र शुभकामना आदानप्रदान गर्ने चलन थियो। तर आज, यतिका सुप्रिम शक्तिहरूलाई एउटै ठाउँमा- त्यो पनि पहिलो शिष्टाचार भेटघाटमै!! पावर कुर्सीमा होइन, इमान्दारितामा हुन्छ। ग्रेट बालेन 🔥
NE
10
43
372
14.5K
💕 कनकाई_पुत्र 💕 retweetledi
Pra Besh
Pra Besh@Redprabesh·
इरानी जनताले अमेरिकी धम्कीका अगाडि अलिकति पनि नझुकि देशका लागि लडे, देशका लागि मर्न तयार भए । तर नेपालमा `म नेपाल हाँसेको हेर्न चाहान्छु´ भन्ने गीतमा टिकटक बनाउदै, घाँटीमा राष्ट्रिय झन्डा भिरेर इण्डो-अमेरिकी योजनामा देश जलाउने आतंककारी-देशद्रोहीहरुको गिरोहलाई भगवान बनाइयो ।
Pra Besh tweet mediaPra Besh tweet mediaPra Besh tweet mediaPra Besh tweet media
NE
2
13
45
1.1K
💕 कनकाई_पुत्र 💕 retweetledi
Satish Koirala 🇳🇵
Satish Koirala 🇳🇵@KoiralaSatish·
चप्पल पड्काएर काठमाडौं छिरेर ‘पजेरो/प्राडो कसरी किने भनेर प्रश्न गर्नेसरहरुको पनि रेस्टुरेन्टमा भाँडा माज्दै काठमाडौं छिरेर १२ ठाउँमा जग्गा र १५० तोला सुनसम्मको यात्रा रैछ। उन्नति सबैले गरेका छन्!😀
NE
7
23
141
8.1K
💕 कनकाई_पुत्र 💕 retweetledi
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
झण्डा बोकेर देश बचाउनेहरु, झण्डा बोकेर देश जलाउनेहरु
Dil Nisani Magar tweet mediaDil Nisani Magar tweet media
NE
68
125
481
28.8K
💕 कनकाई_पुत्र 💕 retweetledi
Ethan Levins 🇺🇸
Ethan Levins 🇺🇸@EthanLevins2·
MILLIONS of Iranians are rallying around nuclear energy plants, as Trump says their “whole civilization will die tonight”. This bravery is unprecedented 🇮🇷 ❤️
English
477
3.7K
17.8K
192.6K
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
इरान र अमेरिका बीचको झगडालाई मिलाउन माधव नेपाललाई पठाए कसो होला ? उत्तर र दक्षिण कोरियालाई समेत मिलाउने यति ठूलो नेताले अमेरिका–इरानको झगडा पनि मिलाएर नोबल शान्ति पुरस्कार नै पाउँछन् कि कतै🙄
NE
3
0
7
544
💕 कनकाई_पुत्र 💕 retweetledi
Jackson Hinkle 🇺🇸
Jackson Hinkle 🇺🇸@jacksonhinklle·
❤️🇮🇷 BREAKING: IRANIANS are forming human-chains nationwide on bridges & around critical infrastructure to safeguard their country against U.S & Israeli strikes
English
2.4K
18.3K
63.4K
2.8M
💕 कनकाई_पुत्र 💕
@Sadiksha_karki_ संसदमा बहुलाउन सजिलो छ मसँग प्रत्यक्ष संवाद गर नानी। छ हिम्मत मसँग संवाद गर्ने? भनेर भन्न मन छ।
NE
0
1
4
157
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
आे मान्य ज्यु जे भयो गलत भयो। तर भोलि कुनै कारणबश आन्दोलन भएर कुनै समुह बालेन या तपाईलाई सिध्याउने उदेश्यले आए भने तपाईहरुले त्यो भिडलाई बैजन्तीमाला लाइदिने हो?
Setopati@setopati

विद्यालय पोसाकमा रहेका भाइबहिनीलाई टाउकोमा ताकिताकि गोली हान्ने अनुमति कुन कानूनले दिन्छ: आकृति अवस्थी

NE
17
0
45
5.7K
🇺🇸 𝑰 𝑨𝒎 𝑲𝒆𝒔𝒂𝒓𝒊𝒚𝒂 🇮🇳
अगर अब भी यह युद्ध नहीं रुका.... तो भयंकर तबाही निश्चित है. इरान बड़े स्तर पर नष्ट होगा.... लेकिन साथ ही GCC के अन्य देशों को भी ले डूबेगा. अमेरिका का कुछ नहीं बिगड़ेगा... वो कुछ दिन आराम करेंगे.. और फिर नया शिकार करने के लिए आगे बढ़ जाएंगे...... क्यूबा, ग्रीनलैंड, अलाना फलाना लैंड... कहीं भी बांस कर देंगे.
हिन्दी
2
2
10
220
बिरोजी🚵‍♀️🪕
Trump को चलाखि रणनितीक शैली चाहि गज्जवकै हो । उनले धम्क्याएका हुन् तर्साउनको लागि एक दुइ ओटा मिसाइल फाल्न चाहि पक्का फाल्छन् । सभ्यता नै समाप्त गर्छु भन्नु डरले सम्झौतामा आउछ कि भनेर होला ।
NE
1
1
10
501