वास्तविक नयाँ पुस्ता त्यो हो जसले रूढिवाद र अन्धविश्वासमा आधारित सम्पुर्ण प्रथालाई आफ्नै समयमा अन्त्य गर्न सचेत प्रयत्न गर्छ र अर्को पुस्तामा हस्तान्तरण हुन दिँदैन ।
महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दलितको घर भत्काई दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको घटना विरुद्द !