Sagar

21 posts

Sagar

Sagar

@Sagar1230613

Katılım Mayıs 2024
7 Takip Edilen0 Takipçiler
Sagar
Sagar@Sagar1230613·
@chhetri_arpita कति प्रोपागान्डा (भ्रामक प्रचार) फैलाएको हौ। विद्यार्थी युनियन खारेज गर्ने होइन। दलीय विद्यार्थी युनियन खारेज गर्ने हो!
NE
0
0
0
14
Arpita Chhetri
Arpita Chhetri@chhetri_arpita·
भाद्र २३/२४ गते GenZ प्रदर्शनमा विद्यार्थी प्रयोग गर्नेहरूले अहिले विद्यार्थी संगठन निषेध गर्ने कुरा गर्नु साँच्चै नमिले जस्तो लाग्ने क्या! विद्यार्थी आन्दोलन त राजनीतिक चेतनाको आधार नै हो नि।
NE
3
1
10
631
Dibya Bhatta
Dibya Bhatta@agri_dibu·
Dear international media, Please note that our soon-to-be PM Balendra Shah (Balen) is not simply an "ex-rapper." He is a PhD scholar, a structural engineer, and also served nearly three and a half years as the Mayor of our capital city, Kathmandu. @ShahBalen
English
30
53
463
36.6K
Sagar
Sagar@Sagar1230613·
@shahtwits_ His obsession with destroying the RSP backfired spectacularly. He spent three years playing survival politics, and all he achieved was a one-way ticket to early retirement.
English
0
0
0
36
Shah
Shah@shahtwits_·
Gagan really isn't a bad person. TBH
English
17
35
235
14.4K
Sagar
Sagar@Sagar1230613·
@rudrarajpandey Kei garna nasakera aile dharma ma kheldai cha. Yesko sabai business lai audit garnu paryo yekchoti.
Indonesia
0
0
0
191
Rudra Pandey
Rudra Pandey@rudrarajpandey·
८०% हिन्दू र १०% बौद्ध मार्गी भाको देशमा राठपा बाट ४०% पादरी सांसद। नेपालको संस्कृति र सभ्यता ध्वस्त। नेपाली जनता पछि पछुताउने छन्।
NE
73
39
210
24.3K
Sagar
Sagar@Sagar1230613·
@rudrarajpandey Yesko ni file haru cha k ho. Darayera kaami rako cha RSP power ma aayera.
Eesti
0
0
0
158
Sagar
Sagar@Sagar1230613·
Even if RSP gets 2/3 majority they cannot solo appoint the heads of constitutional bodies like CIAA. However, RSP can fire them.
English
0
0
0
22
Sagar
Sagar@Sagar1230613·
@ADH_RAJAN Simple cha. Mahabir Pun lai fakaune, ani uhalai dine.
Filipino
0
0
0
832
राजन दादा
राजन दादा@ADH_RAJAN·
नेपाली राजनीतिरमा अब देखिने सबैभन्दा ठूलो र पेचिलो विवादको विषयः उपसभामुख पद कसले पाउन पर्छ?😂😂
NE
9
1
78
14.2K
Sagar
Sagar@Sagar1230613·
@rudrarajpandey Have you learned your lesson about not using derogatory terms or slandering your opponents? Your 'Fiste' and 'Gajadi' have proven that one can win elections without resorting to insults.
English
0
0
0
116
Rudra Pandey
Rudra Pandey@rudrarajpandey·
The early election results suggest that new faces will likely carry the mantle of leadership for the next five years. I hope the new government focuses on addressing the challenges faced by the poor and the middle class, while allowing entrepreneurs to operate without fear of prosecution or harassment. A country where entrepreneurs are not respected cannot move forward and risks remaining a banana republic. The rule of law, quality education, and strong public infrastructure must be national priorities. Democracy cannot function well without an educated population. If we fail to educate our children properly, I fear that demagoguery will continue to mislead the public. Congratulations to the Nepali people.
English
44
1
35
10.1K
Bast
Bast@edema1234561·
@realpbhattarai Line lagna naparne ho?? Yo vip haruko protocal k xa khas ma??
Filipino
1
0
0
50
दाहाल
दाहाल@BhavaNathDahal·
विसं २०८४ तिरदेखि हाइड्रोमा करले थला पार्दिन्छ अनि हाइड्रोका वास्तविकता बाहिर आउँनेछन् मिति सम्झौं है
NE
2
0
15
1.8K
Sagar retweetledi
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
बिना कुनै टिप्पणी👇 बेचन झा पक्राउ प्रकरण: डीआईजी केसी जिम्मेवारीबाट हटाइए! onlinekhabar.com/2024/07/1515479
NE
19
57
203
13.9K
Babu Lal Bhandari
Babu Lal Bhandari@BabuLalBhandar2·
बेचन झा र बादलका छोरा प्रतीक थापालाई पक्राउ गर्न मुख्य भूमिकामा रहेका प्रहरी विशेष ब्यूरो प्रमुख डिआईजी मनोज केसी जिम्मेवारीबाट हटाइएछन् । अब भ्रष्टाचारमा राम्रो अनुसन्धान हुन्छ, सुशासन आउँछ र अझ खासकुरा - देशमा रामराज्य छाउँछ । शङ्का नगरौं !! 😉
NE
3
7
48
995
Sagar
Sagar@Sagar1230613·
मुख्य बिचौलिया बेचन झा र बादलका छोरा प्रतीक पक्राउ गर्ने डिआइजीको आकस्मिक सरुवा nayapatrikadaily.com/news-details/1…
NE
0
0
0
8
Sagar
Sagar@Sagar1230613·
@thenepalitruth Yo jholey haru ko chora chori haru ko bichar bujna man lagyo malai.
हिन्दी
0
0
0
12
नेपालको सत्य
नेपालको सत्य@thenepalitruth·
न्युरोड फुटपाथ विस्तारको विरोधमा तेस्रो दिन एमालेका भूपू शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ सहितका नेताहरु, एमालेका अन्य वडाका वडा अध्यक्ष-कार्यकर्ताहरु पुन: उपस्थित भएका छन्।
नेपालको सत्य tweet mediaनेपालको सत्य tweet mediaनेपालको सत्य tweet mediaनेपालको सत्य tweet media
NE
69
29
111
28.7K
Sagar
Sagar@Sagar1230613·
@DevkotaMysti Congress quota? AI essay? Laj pacheko manche haru dekhda achamma lagcha.
Indonesia
0
0
0
6
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
साच्चै संसदीय राजनीतिमा टिक्नै सकिँदैन कि के हो ?’ उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसापत्र प्रकरणमा मुछिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसद बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा आशंकायुक्त प्रश्न गर्दै थिए । 🤔 काण्डै काण्डमा जेलिएको रास्वपा baahrakhari.com/detail/427442
NE
13
19
62
5.2K
Sagar
Sagar@Sagar1230613·
@s_dlk @SumanaShrestha Pakhe buddhi thukka cha timi haru jasto masu bhate dekhera.
हिन्दी
0
0
0
11
Sagar retweetledi
Sumana
Sumana@SumanaShrestha·
इन्दिराजीलाई राजनीतिमा आउनु पर्छ भनेर भन्नेहरू मध्ये म पनि एक हुँ। वहाँलाई मिलाएर चिप्लो कुरा गर्न आउदैन, कसैले केही मागे नाइँ - हुदैन भन्न गाह्रो पर्छ । तर व्यक्तिगत फाइदाको लागि गैर सरकारी संस्था (NGO) खोल्नेहरूको भीडमा उहाँ एक अपवाद हुनु हुन्छ । निस्वार्थ रुपमा आफ्नो जीवन र सम्पति समेत बच्चाहरूको हितका लागि दिएको आफ्नै आँखाले देखेकी छु, त्यस्तो मान्छे मानव तस्करी गर्ने दलाल होला भन्ने मलाई लाग्दैन। इन्दिराजीले दूतावासलाई चिठी लेख्नु भएको सत्य हो। चिठीमा यिनीहरूलाई भिसा देऊ भनिएको छैन। भिसा अन्तर्वार्ताको लागि मिति अगाडि सारिदिन अनुरोध मात्र गरिएको छ। कोभिडदेखि अमेरिकी दूतावासमा भिसा अन्तर्वार्ताको मिति पाउन कठिन छ, महिनौं पछिको मिति मात्र पाइन्छ। यस्तो विषयमा उपसभामुखको लेटरप्याडमा चिठी लेख्नु हुन्थ्यो? शायद हुदैन थियो । तर यो राजिनामा गरी हाल्न पर्ने, महाअभियोग लगाउन पर्ने खाले गल्ती हो ? तपाईँ विचार गर्नुस् । के यो मानव तस्करी हो - पक्कै होइन । यसको लागि पैसाको लेनदेन भयो भन्ने पनि कुरा आएको छ, तर कसले, कहिले, के प्रयोजनको लागि, कति पैसा दियो खुल्दैन । घुमाउरो तरिकाले पैसा फिर्ता भयो, च्याप्टर क्लोज भन्ने कुरा मात्र आउछ । इन्दिराजीले पैसा लिएको छैन भन्नुहुन्छ । कसैले पैसा दिएको हो भनेर आरोप लगायो, दिनेले पो मैले यो खातामा हाले, फलानोलाई यसरी नगद दिए भनेर केही प्रमाण दिन सक्छ । तर लिनेले साँच्चै नलिएको भए, लिएको छैन भनेर के प्रमाण दिने? यसरी बारम्बार बेनामी, बिना प्रमाण आरोप लागिराख्ने, हरेक चोटि आरोपितले हैन भनेर प्रमाण जुटाउन पर्ने, समय खर्च गर्नु पर्ने । जसरी जति स्पष्टिकरण दिए पनि मिडिया र सञ्जालले दोषी भनेर फैसला गर्दिहाल्छ र जिन्दगी भरलाई पुग्छ । भुटानी शरनार्थी काण्डको चर्चा चलिरहदा कसैलाई यो पनि त्यस्तै हो भन्ने लागेको हुनसक्छ तर यो विषय त्यस्तो प्रकृतिको हैन । यिनीहरू पनि उस्तै रहेछन् भनेर धारणा बनाउन अघि आरोप के हो र प्रमाण के स्तरको छ बुझिदिन आग्रह गर्दछु। कहिलेको पत्र बारे कुन समयमा कस्तो राजनैतिक परिपेक्षमा चर्काचर्की हुँदैछ भन्ने बारे पनि सोचिदिन आग्रह गर्दछु।
Sumana tweet media
NE
300
69
794
136.7K
न B न
न B न@Nabin62158820·
@SumanaShrestha अब रास्वापा नांगै हिड्न मात्रै बाकी छ! आइन्दा नैतिकता को कुरा नगर्नु है! बस! येत्ति भन्न आएको !! अर्को पाली खाउला मन्त्रि क्वाटर मासु भात!!
NE
3
2
9
881
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
निकम्मा प्रशासन, बकाईदा अदालतको आदेश र जनहितमा रहेको न्युरोडको फुटपाथ फराकिलो बनाउने क्रममा बहालवाला जनप्रतिनिधी समेत सम्मिलित भई गरेको नालायक हर्कतलाई टुलुटुल हेर्न लाज सरम लागेन??
NE
17
27
248
13K