नबिन अधिकारी

29.1K posts

नबिन अधिकारी banner
नबिन अधिकारी

नबिन अधिकारी

@kaa_fal

#beingchemist

Kirtipur, Kathmandu Katılım Mart 2015
672 Takip Edilen2.4K Takipçiler
Sabitlenmiş Tweet
नबिन अधिकारी
हाम्रो अनुसन्धान यता प्रकाशित भएछ। फुर्सत हुनेले पढ्न सक्नुहुनेछ। नहुनेले भिडियो हेर्ने सुबिधा पनि छ है। link.springer.com/article/10.100…
NE
1
0
2
734
नबिन अधिकारी
Let's see Balen ko Maya turu love ho ki Haina. If ho his party should vote for Mato party for vice chair person of house of representative. And the people's vote was also for new party not to support monarchist.
English
0
0
1
58
नबिन अधिकारी
देउवालाई पनि स्वदेश मा नै उपचार गराउने भएछन हाम्रो सांसद् सुधन गुरुङ ले।
NE
0
0
1
41
नबिन अधिकारी
घण्टे हरुले माईक काटेको आरोप लाउथे। आज एउटा डन को गर्लफ्रेन्ड भनेर भाईरल भएकी राप्रपाका सांसदले पनि मेरो माइक काटियो भन्ने अभिव्यक्ति दिईछन्। संसद् बैठक तिमीहरूको गनपतर सुन्ने ठाउ होईन, एउटा नियममा बसेर जति मिनेट दिएको छ त्यति मिनेट बोल्ने हो। समय सकिएपछि माइक काटिन्छ।
NE
0
0
1
55
नबिन अधिकारी
@tikaramyatri ईन्धन खपत कम र प्रदूषण नियन्त्रण गर्न २ दिन बिदा दिइएको हो भने बिदाको २ मध्धे १ दिन ईन्धनबाट चल्ने सवारी आवागमन पूर्ण बन्द गर्नुपर्छ।(एम्बुलेन्स र लामो दूरीको बाहेक) अलि मजाले हाच्छ्युँ गरेर कोरोना नियन्त्रण गरौँ भन्ने र २ दिन बिदा दिएर ईन्धन खपत कम गरौँ भन्ने खासै अन्तर देखिदैन।
NE
0
0
1
24
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय यहाँलाई कस्ताे लाग्याे ?
Tika Ram Yatri tweet media
NE
86
6
153
10.7K
नबिन अधिकारी
उपसभामुख श्रम सस्कृति पार्टीलाई दिइनुपर्छ। साँच्चै नयाँ हौ र छलकपट छैन् भने नयाँलाई समर्थन गर।
NE
0
0
1
49
नबिन अधिकारी retweetledi
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
मैले जानेको अहिले नयाको समय भएको हुनाले नया दल माटोले उपसभामुख पाउनु पर्छ! अन्य दलले दावी नगरे हुन्छ!
NE
2
1
23
2.6K
नबिन अधिकारी
ईन्धन खपत कम र प्रदूषण नियन्त्रण गर्न २ दिन बिदा दिइएको हो भने बिदाको २ मध्धे १ दिन ईन्धनबाट चल्ने सवारी आवागमन पूर्ण बन्द गर्नुपर्छ।(एम्बुलेन्स र लामो दूरीको बाहेक) अलि मजाले हाच्छ्युँ गरेर कोरोना नियन्त्रण गरौँ भन्ने र २ दिन बिदा दिएर ईन्धन खपत कम गरौँ भन्ने खासै अन्तर देखिदैन।
NE
0
0
1
24
नबिन अधिकारी
@MilanPandey यस्तो ओठे काम पुरानो सरकारले पनि गर्न सक्थ्यो। ईन्धन खपत र प्रदूषण हटाउन हो २ दिन बिदा दिएको भए १ दिन सवारी आवागमन पूर्ण बन्द गरौं।(लामो दूरीको सवारी र एम्बुलेन्स बाहेक)। कस्सिएर काम गरौँ अनी २ दिन सवारी साधन लिएर घुम्न जाऔं भन्दा त नियत भन्दा पनि नजानेको भन्ने अर्थ लाग्यो।
NE
0
0
1
63
Milan Pandey
Milan Pandey@MilanPandey·
सरकारले दुई दिन बिदा दिने निर्णय ठीक छ। यसलाई अब सधैँ लागू गरौँ। यसले परिवार र साथीभाइसँग समय बिताउन तथा रचनात्मक काम गर्न प्रेरित गर्छ। घुम्न जाने संस्कार बढ्छ र आन्तरिक पर्यटनलाई फाइदा पुग्छ। ५ दिन कस्सिएर काम गरौँ, २ दिन मज्जाले मोज गरौँ।
NE
55
17
186
12.6K
नबिन अधिकारी
पेट्रोल जोगाउन कार्यालय शनिवार र आइतवार दुई दिन बन्द गर्न खोजेको हो भने सवैभन्दा पहिले एम्बुलेन्स बाहेकका सवारी साधन बन्द गरिनुपर्छ। नभए थप बिदा गरीएको १ दिन अर्थात् आइतबार वा शनिवार एक दिन इन्धन सवारी मुक्त गराउनु पर्छ। यस्तो ओठे निणर्य त पुरानो सरकारले पनि गरेको थियोे।
NE
1
0
2
55
नबिन अधिकारी
सरकारी निकायले सूचना सरकारी सञ्चार माध्यममा मात्र दिने भन्ने सूचना आएछ। सरकारी निकायका सबै खर्च सरकारी निकायमा मात्रै गर्न पाउँने व्यवस्था पनि लगाउनु पर्यो। बैठक कार्यक्रम गोस्टी होटलमा गर्न बन्द गरियोस्।
NE
0
0
1
24
नबिन अधिकारी
दाई हेटौंडा हो भनेर समातेर गाडीमा हाल्नेलाई पक्राऊ गरेछ प्रहरीले। दाई होटल हो? दाई केटी हो? भन्नेलाई नी पक्राउ गर्नुपर्छ भन्ने मेरो एकल माग छ। दाई कसरी केटी हुन्छ यार।
NE
0
0
0
61
नबिन अधिकारी
@kadel_geet9 नमस्कार म भित्र जाने र बाहिर बस्नेको गन्ती गर्दा व्यस्त थिए भन्न चाहन्छु
NE
1
0
1
7
ठुली
ठुली@kadel_geet9·
@kaa_fal अहो धेरै पछि देखिनु भो त टुईटरमा 😂
NE
1
0
1
36
नबिन अधिकारी
मानिसलाई पक्राउ गर्दा कुन पार्टीको हो भन्ने पनि खुलाइदिए भाइबहिनीलाई गणना गर्न सजिलो हुन्छ। दाई यो मान्छे कुन पार्टीको हो भनेर सोधेर हैरान बनाए यार।
NE
1
0
2
95
नबिन अधिकारी
@SajanNeupane12 @Pradippokhrel67 स्रोत?? दुई जना पुलिस लाई मात्र लिएर आफ्नो घरमा बस्नुहुन्छ? तलब भत्ता सेवा सुविधा केही लिनुहुन्न?
NE
0
0
0
3
Sajan Neupane
Sajan Neupane@SajanNeupane12·
@Pradippokhrel67 विद्या भण्डारीले राजकीय सुविधा लिनुहुन्न है। जानकारीका लागि!!!
NE
2
0
2
93
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
देशको दुईपटक राष्ट्रपति बनेको मान्छेको विज्ञप्ति हेर्नुस् त?देशमा कानुनी राज्य र शासन प्रणाली कायम गर्न यिनले के भूमिका खेलिन् होला? यी एमालेका राष्ट्रपति हुन् कि नेपालको राष्ट्रपति हुन्? यस्ता तरमारालाई हामीले तिरेको करले अहिले पनि राजकीय सुविधा दिनुपरेको छ। कठै नेपालीको भाग्य त
My Name IS TUNTUN YaDav tweet media
NE
10
10
38
1.5K
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
Mahesh Basnet says "म त बालेन जि लाई भन्न चाहन्छु केपि शर्मा ओलि जि ले गर्नुभएको कामको २०% मात्रै काम तपाईंको कार्यकालमा गर्नुभयो भनेपनि युवाहरू खुसी होलान । महेश बस्नेतले भक्तपुरमा गरेको कामको १०% मात्रै अहिले निर्वाचित साथिहरुले गरे भनेपनी युवाहरु अथवा जनताहरु खुसी होलान । तपाईंले जनताको हकहितको पक्षमा, विकास र समृद्धिको पक्षमा त हामिले गरेको कामको २०% अथवा १०% पनि गर्नुहोला जस्तो चाहिँ मलाई लाग्दैन ।"
Routine of Nepal banda tweet media
NE
29
1
77
14.8K
स्वारी २.० ;))
यदि सरकारले केहि निशुल्क दिन्छ भने त्यो देशभरका जनतालाई हुनुपर्छ ! होइन भने त्यो विभेद हो !!
NE
11
3
60
7K
नबिन अधिकारी
@bishnurijal1 ठिक हो कुरा। अध्यक्षलाई मात्र किन थुनेको हामी पनि जान्छौं भित्र भनेर आन्दोलन गर्नुस्।
NE
0
0
0
107
Bishnu Rijal
Bishnu Rijal@bishnurijal1·
हिन्दी फिल्म ‘नायक‘मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तो बालेन शाह एक दिनका लागि प्रधानमन्त्री भएका होइनन् । रास्वपाका नेताका रुपमा उनलाई पाँच बर्ष जनमत प्राप्त छ । चारपल्ट मुलुकको प्रधानमन्त्री भइसकेका, आफैँसँग भारी मतले हारेका र बुबाको काजकिरियाबाट भर्खरै निस्किएका ७५ बर्षीय केपी शर्मा ओलीलाई भोलिपल्ट कार्यालय नै खुल्दैनन्, उज्यालो नै हुँदैन, प्रलय नै भइहाल्छ भने जसरी जुन रुपमा धरपकड गरियो, यसबाट उनलाई आफ्नै सरकारको आयुप्रति विश्वास रहेनछ भन्ने देखाउँछ । प्रथम दृष्टिमै सरकार आफ्नो पथबाट विचलित भएको छ । गैरकानुनी र प्रतिशोधपूर्ण यस घटनाबाट मुलुकमा गहिरो विभाजन, मुडभेड, द्वन्द्व र अराजकता सिर्जना हुन्छ । धैर्य, संयम र एकताबद्ध रुपमा यस गैरकानुनी कदमका विरुद्धमा राजनीतिक प्रतिवाद र कानुनी उपचार हुन्छ । नेकपा (एमाले) को सचिवालयको बैठकले संयम र सुझबुझका साथ सही निष्कर्ष निकालेको छ । यसलाई आत्मसात गरौँ ।
NE
165
8
114
35K
नबिन अधिकारी
विद्यार्थी संगठन कर्मचारी संगठन शिक्षक संगठन संचालन गर्न कसैले रोकेर रोकिँदैन। कुुरा यत्ति हो यी संगठनलाई राज्यको कुनैपनि निकायमा मान्यता दिइनु हुँदैन। जस्तो विद्यार्थी संगठन बनाउ, राजनिती गर, देश उत्थानको मुद्दा बनाउ नो प्रोब्लम। त्यो संगठन क्याम्पस भित्र अधिकार बिहिन हुनुपर्छ।
NE
0
0
0
20
नबिन अधिकारी
@realpbhattarai यो सुधन गुरुङ्गको सरकार हो। रवि लाई जस्तै गलत भयो भनेर मान्दैन। बरु हाम्रो अध्यक्षलाई मात्र पक्राउ गरेर हुँदैन तेरो अध्यक्ष पनि पक्राउ गर भन्यो भने मान्न सक्छ। ना रहे देश न रह्यो नेपाली हैन केरे त्यही मिलाएर बुझम।
NE
0
0
0
48
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
हिजो रास्वपाको अध्यक्ष लाई अन्तिम ईच्छा सोध्नु गलत ! आज एमाले अध्यक्ष लाई पक्राउ गर्नु गलत ! दुबै गलत काम भए !
NE
17
4
68
9.1K