Alex Fry
347 posts


Mourinho, sobre la rajada de Mbappé: "Me duele. Arbeloa es un amigo. Ha dado la vida por mi en el Real Madrid".
"Siempre existe esa conexión conmigo y el Real Madrid, pero si el entrenador es Arbeloa todavía aumenta más". (Vía @elchiringuitotv)
Español

आहा !!!
तपाईलाई के लाग्छ ?
Journalist Binod Tripathi Writes 🤔
विरोधी र अल्पविद्वानहरूले भन्दैमा प्रधानमन्त्री बालेन शाह बोल्न आवश्यक छैन । म भन्छु, प्रधानमन्त्री बालेनले पाँच वर्षसम्म पनि नबोली काम गर्न सक्छन् । बोल्दैमा देश बन्ने र नबोल्दैमा देश बिग्रने कुनै तथ्य छ र ? बरु विगतका प्रधानमन्त्रीहरु धेरै बोलेरै देश अधोगतिमा गएको दर्जनौं प्रमाण छन् ।
बालेन शाहको तर्फबाट बोल्ने पार्टीका सभापति तथा प्रवक्ताहरू छन् । सरकारको तर्फबाट बोल्ने मन्त्री तथा सरकारी प्रवक्ताहरू छन् । विपक्षीहरूले प्रधानमन्त्री बालेनलाई अफ्ठ्यारो पार्न मात्र निहुँ खोजेका हुन् । हामीलाई काम चाहिएको हो, भाषणबाजी होइन । आखिर कति पटक यही कुरा दोहोर्याउने ?
हामीले चार दशकदेखि बोल्ने मात्र प्रधानमन्त्रीहरू पाएका थियौँ । मरिचमान सिंह श्रेष्ठपछि धेरै प्रधानमन्त्रीहरूको अत्यधिक गफकै कारण देश बिग्रिएको हो । प्रधानमन्त्रीले गफ दिने र सांसदहरूले गफ सुन्ने जुन परम्परा थियो, प्रधानमन्त्री बालेनले त्यही प्रतिगामी प्रणाली तोड्न खोजिरहेका छन् । यो खराब प्रवृत्तिको क्रमभंग हो ।
अतः प्रधानमन्त्री बालेन बोल्न होइन, काम गर्ने काजी बन्न आएका हुन् भन्ने कुरा प्रमाणित गर्दैछन् । यो एउटा ऐतिहासिक सुरुवात हो ।
संसद धेरै दिन चलिरहन आवश्यक छैन । अनावश्यक विवादले मुलुक बन्दैन । बन्ने भए चार दशकमै बनिसक्थ्यो । अब संसद बैठक स्थगित गरेर सबै सांसद आ–आफ्नो काममा फर्कनु उत्तम हुन्छ । सांसदहरूको काम भनेको आफ्नो निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, जनताका गुनासा सुन्ने र ती सबै समस्या तथा गुनासा सरकारसमक्ष प्रस्तुत गर्ने हो । प्रधानमन्त्री कार्यालयले ती सबै विवरण संकलन गर्छ । त्यसपछि नीति तथा कार्यक्रम, ऐन, विधेयक र कानुन निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नु सांसदहरूको दायित्व हो ।
अब सांसदहरू ठोस काममा सहभागी हुनुपर्छ । संसदमा अनावश्यक बहसको आवश्यकता छैन । सदन अहिले स्थगित गरेर एकैचोटि जेठ १५ गते बजेट सार्वजनिक हुँदा पुनः सञ्चालन गर्दा उपयुक्त हुन्छ । बेकारका विवादहरूले सरकारलाई अल्झाउँछन् । सरकार गतिशील हुने हो भने सदनभन्दा बढी सरकार हावी हुनु अनिवार्य छ । Balen

NE

बदाई छ अन्तत: मिडिया ट्रायल सफल ‼️
‘ म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.’
NE

@setopati @Nabinbabugurung Ravi is saying bro we got pressure so we are down grading you in power ranking
English

संसद बैठक जारी रहँदा रवि लामिछानेले सुधन गुरूङलाई बोलाएर गरे १५ मिनेट कुरा
LInk- setopati.com/politics/386015
तस्बिरहरूः @Nabinbabugurung /setopati



NE

@haripdl @Mee_BadBoy K khanxas taile goru Hari Prasad thukka mug
Indonesia

@Mee_BadBoy गौशाला र समिक्षा भनेका बलात्कारमा परेका न भै आफैंले यौन आनन्द भोग्न हिड्ने अनि पछि पैसामा कुरा नमिलेर आरोपमा उत्रिएका चरित्रहिन पेशेवर हुन् ।
NE
Alex Fry retweetledi
Alex Fry retweetledi

@anilkathmandu It's greatest not great, learn English first gorilla
English

मेरो दिदी रे ! रवी दाइलाई जहिल्यै भिनाजु भन्छु रे !! के भन्न खोजेको हो ? झ्यार झ्यार आयो त !!
Dipak Raj Giri@dipakra87617693
स्कुटरबाट हाम फाल्दै सोबिता गौतमलाई देखेपछि।। चितवनको माया सोबितालाई।। #चितवन
NE

पूर्वप्रधानमंत्री डाक्टर बाबुराम भट्टराई ज्यू संगको भेटघाटमा जेनजी आंदोलन पछिको परिस्थिति, आसन्न प्रतिनिधि सभा निर्वाचन र चुनौती बारे छलफल गर्ने अवसर जुर्यो। पूर्व प्रधानमंत्री ज्यूको धारणा अनुसार सामाजिक आर्थिक उपलब्धि बिना को राजनीतिक कोलाहल अर्थहीन हुन्छ। देश को सामु उभिएका multi faceted चुनौतीलाई सामना गर्नको लागि संसद, सरकार र राज्यका निकायहरु मा राजनीतिक सुझबुझ तथा व्यवस्थापकीय कुशलता भएको नेतृत्व चाहिन्छ। आशा गरौं, यस पालि को निर्वाचनले कुशल, सक्षम, युवा तथा अनुभवी व्यक्तिहरुको संसद निर्माण गर्छ र त्यस्तो संसद ले देश को लागि उज्यालो भविष्य को मार्ग कोर्ने छ।
डाक्टर साहेब को समय को लागि धन्यवाद।

NE












