
Sandy Regmi
6.3K posts

Sandy Regmi
@Sandyregmi1
MBS under TU, Semi qualified CA under ICAN, Ex employee of Nabil Bank Ltd. Internship from PKF TR Upadhya & Co.


नेपाली उत्पादकलाई सही मूल्य दिलाउन तथा तराईको बजारलाई फेरि गुल्जार तुल्याउन गरिनैपर्ने काम हो- सीमा नाका नियमन ! (आवश्यक परे भंसार छुटको रकम रु.१००/ को सट्टा ५००/१०००/ पुर्याएर भएपनि नियमनलाई सफल पार्नु सबैको हितमा हुनेछ।)










नेपालको प्रति व्यक्ति जिडिपी २०१६ मा करिब $८७७ थियो, जुन अहिले बढेर करिब $१५३५ पुगेको छ। अहिलेको सरकारले १० वर्षभित्र जिडिपी डबल गर्ने लक्ष्य राखेको छ। तर यसअघि पनि सरकारले जिडिपी दोब्बर बनाएको देखिन्छ। यदि त्यस्तो कमजोर मानिएको सरकारले पनि जिडिपी दोब्बर बनाउन सकेको हो भने, अहिलेको सरकारले त अझ राम्रो प्रदर्शन गर्दै चार गुणा वृद्धि गर्न सक्नुपर्ने होइन र? म अर्थशास्त्रको विद्यार्थी होइन, त्यसैले कृपया यो कुरा सजिलो भाषामा बुझाइदिनुहोस्।



@RabindraMishra लड्ने होइन मेयरमा उठ्ने तर स्वतन्त्र। कमसेकम तपाईं जत्तिकोले जित्नुपर्छ। राजा बोकेर हिडेरै त हो नजितेको अहिले पनि।

























