श्याम श्रेष्ठ

1.8K posts

श्याम श्रेष्ठ

श्याम श्रेष्ठ

@Shyamsthas

Station Manager, Oil Company

Katılım Haziran 2014
7 Takip Edilen93 Takipçiler
श्याम श्रेष्ठ
@anandanepali99 @SunilBabuPant बलात्कारलाई प्रोत्साहन गर्ने कुराले समस्या पर्यो अनि बलात्कार भएर मारिएको निर्मला पन्तको बारेमा त बोलेनन् त। प्रोत्साहन चाहिँ ठूलो कुरा अनि बलात्कार गर्नु नै छ सानो कुरा हो?
NE
0
0
1
148
Ananda Nepali
Ananda Nepali@anandanepali99·
सुनिल बाबु पन्त @SunilBabuPant सामाजिक सञ्जालमा सेयर गर्दै लेख्नुहुन्छ : नेपालका प्रधानमन्त्री बालेन शाह ( Balen ) को विवादास्पद पुरानो १२ वर्ष अघिको र्‍याप भिडियो विरुद्ध साइबर ब्यूरोमा अर्को औपचारिक उजुरी दर्ता गरिएको छ। उक्त भिडियोमा प्रयोग भएका केही शब्द र सन्देशले महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक (GSM) समुदायलाई अपमानित गर्ने, घृणा फैलाउने तथा हिंसा,बलात्कारलाई प्रोत्साहन गर्ने प्रकृतिको भएको भन्दै समुदायभित्र गम्भीर चिन्ता व्यक्त हुँदै आएको छ। उजुरी दर्ता गर्नेहरूमा GSM समुदायका सक्रिय सदस्यहरू - पवन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुन - रहनु भएको छ। उहाँहरूले जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट विगतका यस्ता सामग्रीहरूको जवाफदेहिता आवश्यक रहेको स्पष्ट गर्नुभएको छ। साइबर ब्यूरोले उक्त भिडियो हटाउने विषयमा पहल गर्ने मौखिक आश्वासन दिएको छ। अब हेर्न बाँकी छ - यो प्रक्रिया कत्तिको प्रभावकारी र छिटो अघि बढ्छ। Rana Law Associates and Research Center लाई धन्यवाद कानुनी सल्लाह र सहयोगका लागि। Nepal Police PMO Nepal #Respect #Accountability #GSMRights #Nepal "
Ananda Nepali tweet mediaAnanda Nepali tweet mediaAnanda Nepali tweet mediaAnanda Nepali tweet media
NE
6
2
9
3.2K
श्याम श्रेष्ठ
@ptkums यो सरकारले कागजको लाइसेन्स होइन तोरी असली लाइसेन्स प्रिन्ट गरेर दिँदैछ २४ घण्टामा। दुई मिनेटमा हुने रहेछ भने तिम्रा बाहरुले किन गरेनन् त
NE
0
0
1
24
स्वारी २.० ;))
@Shyamsthas तॅलाई कागजको लाइसेन्स प्रिन्ट गरेर दियो भने २ मिनेटमा प्रिन्ट हुन्छ ! आफैले प्रिन्ट गरे पनि हुन्छ तोरी
NE
1
0
0
59
स्वारी २.० ;))
म नेपाल आमा हाँसेको हेर्न चाहन्छु ! सक्दो बिक्री गरौं भावना 🙏
स्वारी २.० ;)) tweet media
NE
11
14
75
7.2K
श्याम श्रेष्ठ
@kirrkur यो राज्यको आतंक होइन होला जानकारीमा आए अनुसार पटकपटक मौका दिएको सूचना दिएको
NE
0
0
0
4
Kiran Kumar
Kiran Kumar@kirrkur·
यो राज्य आतंक हो !
NE
1
1
6
450
श्याम श्रेष्ठ
@ptkums अनि प्रधानमन्त्रीको श्रीमतीभन्दा ठूलो त एआइजी होइन होला। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उसको श्रीमतीलाई समाउन सकिन्थ्यो? मजाक छ यार।
NE
1
0
0
686
स्वारी २.० ;))
यो विश्वराज पोखरेल भन्ने फटाहा त्यतिबेला एआइजी थियो हैन ? यसले आफूसँग पैसा माग्ने मान्छेलाई किन पक्राउ गरेन तेतिबेला ? अहिले यसले जे भन्यो तेहि पत्याईदिनु पर्ने हो ? कि २ करोड दिन्छु बनाईदेउ भन्दै जाँदा ७ करोड देउ भनेको हो ? यसलाई पक्राउ गरेर अनुसन्धान गरियोस् ! यो जस्ता अधिकृतहरुका कारण नेपाल प्रहरी बदनाम भएको हो !
स्वारी २.० ;)) tweet media
NE
32
29
176
11.9K
श्याम श्रेष्ठ
@Radhakr07983874 वास्तवमा पेट्रोलभन्दा डिजेल सधैँ महँगै हुन्छ। अहिले खाडी मुलुक युएइमा पेट्रोल १३५ रुपैयाँ नेपाली र डिजेल १८७ नेपाली छ। सायद यसले जनताहरूलाई मर्का नपरोस् भनेर होला किनकि पेट्रोल मूल्य वृद्धि भनेको जनताको दैनिकीसँग जोडिन्छ। अहिले नेपालमा हरेक घरमा एक देखि दुईवटा मोटरसाइकल हुन्छन्
NE
0
0
0
22
Radha krishna katwal
Radha krishna katwal@Radhakr07983874·
"छाेरी भन्दा आमा तरूनी" भन्ने गित जस्तै "पेट्रोल भन्दा डिजेल महंगो"। गरिबकाे चमेली बाेल्दिने काेही छैन भन्ने तर तीनै गरिब चढ्ने गाडीमा हाल्ने डिजेल महंगो अनि धनिहरूले चढ्ने गाडीमा हाल्ने पेट्रोल सस्तो बनाउने !! याे भन्दा समाजवाद अरू के हाेला ? कालाे चस्माबाट देख्ने कहिले हाेला ??
NE
1
4
22
741
श्याम श्रेष्ठ
@anandanepali99 ओलीका घृणित शब्दहरू निम्न स्तरका बोली घृणित नीतिगत भ्रष्टाचार जसले उसको पार्टी र उसका आसेपासेहरूलाई धेरै आर्थिक लाभ पुगेको थियो। बालेन माथिको प्रहार असहयोग यी धेरै कारणहरू छन्। यदि कुलमान पनि साथमा भइदिएको भए एमाले कांग्रेस माओवादी पत्तासाफ हुने थियो।
NE
0
1
1
125
Ananda Nepali
Ananda Nepali@anandanepali99·
यो सत्य लाग्छ है तपाईलाई नि ?
Ananda Nepali tweet media
NE
14
2
63
3.4K
श्याम श्रेष्ठ
@Communist977 राजा महेन्द्र दूरदर्शी थिए त्यही भएर उनले बनिसकेका सहरहरूमा राजमार्ग जोडेनन् अविकसित गाउँहरूलाई जोडे राजा महेन्द्रले गर्दा मधेसीहरू पछि परेको भन्ने मूर्ख यो थाहा छैन कि राजा महेन्द्रले खोलेका अधिकांश ठूला उद्योगहरु मधेस र तराईमा पर्थे। यस्ता पटमुर्ख
NE
0
0
1
21
🔻☭★
🔻☭★@Communist977·
पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग कसरी निर्माण गरियो भन्ने सुनम एक छिन। गणतन्त्र आएपछि मात्र किन मधेशका भित्री मुख्य शहरहरूसम्म बाटो पुग्यो/जोडियो/फराकिलो पारियो भन्ने आफैं बुझ्नुहोला।
NE
30
7
44
15.8K
श्याम श्रेष्ठ
@thakurkc खासमा यो रातो कार्पेट राष्ट्रपतिको लागि राखेको हुनुपर्छ तर त्यहाँ अगाडिपट्टि नछेकिएको र प्रधानमन्त्रीलाई सोको बारे जानकारी नभएको कारण प्रधानमन्त्री झुक्किएको जस्तो देखिन्छ। यदि यो राष्ट्रपतिको लागि हो भने अगाडि केही कुराले छेकेर राख्नुपर्ने थियो व्यवस्थापनको कमजोरी देखिन्छ
NE
0
0
0
16
TKC
TKC@thakurkc·
यिनी भारत चीन भ्रमणमा गए भने पनि यस्तै #रातो_कार्पेट बिछ्याएर स्वागत गर्छन्।यो अन्तराष्टृय प्रचलन नै हो।त्यो बेलामा पनि बालेनले यसरी नै रातो कार्पेटमा नटेकिकन पन्छिएर हिँडे भने चाहिँ भारत चीनले के सोच्छन् होला?पक्कै पनि यिनलाई असभ्य गँवार प्रधानमन्त्री भनेर आलोचना गर्छन् होला!हि!
NE
6
2
14
1.4K
सुमन !!
सुमन !!@SGnepal·
आरजुलाई ७ करोड दिन नसक्दा आफु आइजीपी हुन नसकेको विश्वराज पोख्रेलले खुलासा गरेका छन। होला त?
सुमन !! tweet media
NE
7
8
55
3.1K
श्याम श्रेष्ठ
@DpakPoudyal गणेहरू २००७ सालदेखि नै जिम्मा लगाइदिएको भए नेपाल त संसारकै सबभन्दा गरिब अविकसित भ्रष्टाचार मुलुक हुने रहेछ।
NE
1
0
2
65
श्याम श्रेष्ठ
@dil_nisani मानिसलाई श्रृङ्खलासँग कुनै समस्या छैन समस्या छ त कान्तिपुरका साहुहरूसँग हो र कान्तिपुरका साहु उनका ससुरा र उनका श्रीमान परे । आम मानिसलाई कान्तिपुरका साहुहरूले गरेका कुकार्य सबै थाहा छ। भलै एमाले र कांग्रेसको सरकारले कारबाही नगरेको होस्।
NE
0
0
3
636
श्याम श्रेष्ठ
@RONBupdates यो त बालेन मेयर हुँदा नै सुरु भएको काम हो। उपमेयरले जस लिनु बेकार छ हिजो एमालेले यसलाई त बसपार्क बनाएको थियो।
NE
0
0
3
87
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
योगा, ध्यान तथा साउण्ड हिलिङ जस्ता क्रियाकलाप गर्नका लागि आज सर्वसाधारणका लागि खुल्लामञ्च खुल्ला भएको छ । #News Photo. NPL
Routine of Nepal banda tweet mediaRoutine of Nepal banda tweet mediaRoutine of Nepal banda tweet media
NE
2
5
115
5.7K
श्याम श्रेष्ठ
@arapilkc जानकारीमा आए अनुसार पटकपटक सूचना दिएको पटकपटक मौका दिएको। अब भन्नुस् अरु कति मौका दिनुपर्यो?
NE
0
0
2
572
Apil
Apil@arapilkc·
त्यो फुटाऊनु पर्ने नै थियो? डोजरले? कती तानाशाह भएका पाखण्डीहरू! भाड़ाहरू हटाउने समय त दिन साकिन्थ्यो होला नी
NE
23
24
85
21.5K
श्याम श्रेष्ठ
@dil_nisani युएइमा करिब १४०० मिसाइल आएको थियो त्यसमा थोरै मात्र मानिसहरू हताहती भए जुन हिसाबमा अहिले पनि युएई संसारको सुरक्षित देश हो। झोलेहरुले खाडी मुलुकमा भएका नेपालीहरुको बारेमा टाउको दुखाउनु पर्ने कुनै आवश्यकता छैन। खाडी मुलुकका नेपालीहरू पूर्णरूपमा सुरक्षित छन्, र सुरक्षित रहनेछन्।
NE
1
0
0
150
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
मान्छे विदेश गएर सकिए भन्नेहरु, घर घरमा राहदानी पुर्‍याई दिन लागेकोमा खुसी छन्। हामी कहिलेसम्म विदेश बस्ने भनेर रोनाधोना गर्नेहरु मिसाइल खसिरहेको देशहरुमा श्रम स्वीकृति खुलाउँदा प्रफुल्ल छन्। सडकको किनारमा सुते पनि, महलको फ्ल्याटमा सुते पनि कुकुरको भुक्ने तरिका उस्तै हुन्छ।
NE
20
49
242
5.2K
श्याम श्रेष्ठ
@dil_nisani हिजो बिचौलियाहरू नेताको घर घरमा पुग्थे। नेता राजदूतावास। आज जनताको आवश्यकता घरघरमा पुगेका छन्। वैदेशिक रोजगारमा धेरै नेपाली राम्रो कम्पनीमा काम गर्छन् र श्रम नहुँदा समस्यामा थिए। सरकारले त्यही भएर श्रम खोल्यो। यसमा पनि झोलेहरूलाई समस्या छ। खाडी मुलुक धेरै सुरक्षित छ अहिले पनि।
NE
0
0
0
153
श्याम श्रेष्ठ
@dil_nisani जनता चुप छन् किनकि जनतालाई थाहा छ महङ्गी अहिलेको सरकारले गर्दा बढेको होइन। नेपाली जनताले स्पष्ट बुझेका छन् त्यही भएर शान्त छन्। तिमीहरु जस्ता झोलेले हो यस्ता कुरा नबुझ्ने र निउ खोज्ने। बलात्कार हत्यामा जनता होइन प्रहरी प्रशासनले काम गर्ने हो र काम गरिरहेका छन्।
NE
3
0
6
241
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
पेट्रोलको जति भाउ बढे पनि चुप। राणा शासनमा पनि यसरी नै जनता चुप बस्थे। डर देखाउनका लागि फाँसीको सजाय दिनु पर्दैन, फाँसीवादी समाज निर्माण गरिदिए पुग्छ। बलात्कार, हत्या, डकैती, लुटपाट जस्ता घटनामा समेत चुप बस्ने बोकोहराम समूहहरूको जन्म भइरहेको छ।
NE
34
35
213
6.1K
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
Fuel को मुल्य बढाएर बेच्दा पनि १५ दिनमा ७ अर्ब ८१ करोड रुपैयाँ+ घाटा भएको नेपाल आयल निगमले जनाएको छ। #News
Routine of Nepal banda tweet media
NE
13
3
123
11.4K
श्याम श्रेष्ठ
@Shailendranepal मानिसहरूले केपीले भ्रष्टाचार व्यक्तिगत भ्रष्टाचार गरे भनेका छैन। उनले यति घृणित नीतिगत भ्रष्टाचार गरेका छन् जसले उसको पार्टीलाई र उसका नजिकका व्यक्तिहरुलाई अत्याधिक आर्थिक लाभ भएको छ। अनि यति घृणित शब्दहरू प्रयोग गर्छन् यिनै कारण हुन् जेन्जी आन्दोलनमा उनी टार्गेटमा परेको
NE
0
0
1
313
शैलेन्द्र नेपाल (राजसभा सदस्य)
सस्मितको सम्पत्ति उस्को बाउको ईमानदारीताको कमाइ हो भने केपी ओलीको सम्पत्ति राधिका शाक्यको ईमानदारिताको कमाई किन हुन सक्दैन ? किन यो दोगलापन हो ?
NE
12
26
187
10.3K
श्याम श्रेष्ठ
@Samridha_Nepal @RONBupdates गुगलमा गएर सर्च गरेर वास्तविक मूल्य चेक गर्न नसक्नेहरू पोस्ट गर्न हतारिन्छन्। नेपालको आजको मूल्य राखेर अनि इन्डियाको पुरानो मूल्य राखेर पोस्ट गर्छन्। बुद्धिजीवीहरू पहिला गुगलमा गएर सर्च गर्नु। आज इन्डियाको मूल्य कति छ भनेर अनि समुन्द्रले छोएको देश र नछोएको देशको तुलना नगर
NE
1
0
0
73
Golden Nepal
Golden Nepal@Samridha_Nepal·
@RONBupdates How are other countries able to provide it in cheaper rate in South Asia. Bangladesh provides it in 100 rupees cheaper than Nepal. Can you ask this question to government ?? (All the prices below are in Nepalese rupees ).
Golden Nepal tweet media
English
2
0
3
525