सुनिल बादे श्रेष्ठ

119K posts

सुनिल बादे श्रेष्ठ banner
सुनिल बादे श्रेष्ठ

सुनिल बादे श्रेष्ठ

@SuniShubham

मेरो छेउ न टुप्पोको कुरा झेल्नसक्नु हुन्छ भने मात्रै मलाई फलो गर्नुहोला आदर्शका कुराहरू सुन्न मन छ भने तपाईं गलत मान्छेलाई फलो गर्दै हुनुहुन्छ ।

Katılım Haziran 2013
2.6K Takip Edilen23K Takipçiler
Sabitlenmiş Tweet
सुनिल बादे श्रेष्ठ
जसरी खचाखच भरिएको माईक्रोमा एकजनाले पादे सप्पैले सुँघ्नु पर्नेहुन्छ ठ्याक्कै त्यस्तै रैछ ग्रुप च्याट र ग्रुप मेन्सन भनेको
NE
28
396
756
0
Ashika Tamang official
Ashika Tamang official@ashika71·
CDC सिनेमा हल मा मकै को मुल्य कति??
NE
27
9
196
25.8K
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
@SuniShubham बैण्डवालाको गर्लफ्रेण्ड परिछे कि त बेहुली? 😂😂😂
हिन्दी
1
0
0
152
सुनिल बादे श्रेष्ठ
छिमेकीको बिहेमा बिहान दुलही लिन जाँदा आज मेरी यार कि शादी है गितमा बैंड बजाएर निस्केको थियोे अहिले दुलही लिएर आउँदै गर्दा त तेनू घोडी किन्ने चढाया भूतनिके तेन्नू दुल्हा किन्ने बनाया भूतनिके गितमा पो बैंडबाजा बज्दैछ। दुल्हा पक्ष र बाजा पक्षको पैसाको हिसाबकिताब मिलेन जस्तो छ।
NE
8
1
25
3.5K
च्यवन
च्यवन@chghimire·
@SuniShubham वली सरकारमा, दाजु ट्विटरमा, स्वागतम् !!!
NE
1
0
0
193
सुनिल बादे श्रेष्ठ
उता फेसबुकमा एकजनाको पोष्टमा गुलाई चलाए गन्ध भनेर कमेन्ट गरेको थिएँ। अहिले हेर्छु त त्यो कमेन्टमा ५० जनाले हाहा रियाक्ट गरेको रहेछ। मैले त्यस्तो के कमेन्ट गरेछु र भनेर पढेर हेरेको त त्यसका बाजे 'ई' लेख्न छुटेको रहेछ।
NE
24
3
70
12.4K
SanDeep
SanDeep@g123sandip·
नेपालमा सबैभन्दा काम नलाग्ने बैंक भनेको एनाइसी एसिया हो हेर्नुस्, एटिएम नै यति ढिलो चल्छ, बिहानको १० बजे यति भीड छ, एकजनालाई १० मिनेट लागिरा छ विदड्र गर्न, कुरेको ३ घण्टा भो पालो आउँदैन, सेवा दिन नसक्ने भए बन्द गरेर हिँड्नु नि!
SanDeep tweet media
NE
8
3
28
2.6K
सुनिल बादे श्रेष्ठ
@Im_Tufan भ्यागुटाको बिहे गराउनु थियो बाजा, पार्टी प्यालेस, जन्ती, मेहन्दी, हल्दी, रोका, संगीत, ब्यवस्थापनमा ब्यस्त थिएँ
NE
1
0
1
47
Setopati
Setopati@setopati·
२ अर्बमा बन्यो सिसामाथि हिँड्न मिल्ने स्काइ-वाक | SKY WALK | Drone | Exclusive Read: setopati.com/kinmel/tourism…
NE
32
29
250
198.2K
SanDeep
SanDeep@g123sandip·
ल अब तेसै गरौ 😂😂😂
SanDeep tweet media
NE
20
1
46
6.7K
Sunil Paudel
Sunil Paudel@mama_shr33·
@SuniShubham ड्राइभर आफैं पनि सायद उहि क्याटेगोरीको परेर होला।
NE
1
0
0
182
Sunil Paudel
Sunil Paudel@mama_shr33·
नचिनेपनि अन्दाज गर्नुहोला। 🤣🤣
Sunil Paudel tweet media
NE
25
0
43
19.7K
सुनिल बादे श्रेष्ठ
@a77pdl यो मान्छेलाई म राम्रोसँग चिन्छु अस्ति कपाल काट्न हज्जाम कहाँ जाँदा ऐनामा देखेको थिएँ।
NE
1
1
2
180
𝙰𝚜𝚑𝚒𝚜𝚑 𝙿𝚊𝚞𝚍𝚎𝚕 
यो मान्छे सङ्ग होसियार रहनुहोला⚠️⚠️ फेसबुक मा Add गर्ने हप्तादिन जति निकै ब्यबहारिक गफ गर्ने अनि आत्मियता बढ्दै गएसी पारिबारिक समस्या देखाइ पैसा माग्ने पेसा रैछ मलाइ नि त्यस्तै गरि 10,000 माग्यो अस्ति, अहिले सम्पर्क मा नै छैन। profile link तल छ 👇️👇️ facebook.com/profile.php?=7…
NE
8
1
7
2.4K
सुनिल बादे श्रेष्ठ
@realpbhattarai हामी झुक्केका छैनाैं तपाईं ले यो ट्विट अरू दिन गरेको भएपनि हामी अप्रिल फुल नै भन्दिछाैं
NE
1
0
1
215
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
6 यसमा खुशी लाग्यो ! तपाईं झुक्किनु भो त ? कि मलाई गालि गर्नु हुन्छ ? अप्रील फुल मनाउने नाममा अरुलाइ अनावश्यक भौतिक र मानसिक दुख दिने काम नगरौं , बरु मैले जस्तै यस्तै रमाइलो गरौन हुन्न र ?
NE
7
0
19
4.4K
सुनिल बादे श्रेष्ठ
@AcSabita फ्रोजन मोमो पनि यस्तो हुन्छ र? हाम्रो तिर त फ्रोजन मोमो ढुङ्गा जस्तै सारो हुन्छ
NE
1
0
0
107
सबिता आचार्य
झरिमा मोमो ❤️ याम्मी फ्रोजन। ट्राइ गर्नुस् एकपटक 🙏
सबिता आचार्य tweet media
NE
3
0
9
1.2K
News24
News24@news24tvchannel·
शाहिद अफरीदी ने किया तिरंगे का अपमान, जांघ पर रखकर भारतीय फैन को झंडे पर दिया 'ऑटोग्राफ' Shahid Afridi | #ShahidAfridi #Cricket
हिन्दी
2.3K
396
4.8K
1.9M