Suresh Bhandari

48.2K posts

Suresh Bhandari banner
Suresh Bhandari

Suresh Bhandari

@yugapurus

मान्छे बन्न खोज्दै गरेको मान्छे! इमो प्रयोग गरेको रिप्लाईलाई रमाईलोको लागि प्रयोग गरेको बुझ्ने जतिलाई स्वागतम्🙏 RT != Endorsement फेरी मास्कवादी 😷 रहिएन 😜

Katılım Mart 2010
3.1K Takip Edilen4.2K Takipçiler
Sabitlenmiş Tweet
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
हरेक घटनाका तीन पाटा हुन्छन्: उस्को पाटो, तिम्रो पाटो र जे साँच्चै भ'को हो त्यो! 🙏
NE
1
5
24
0
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
बैशाखको तेश्रो हप्ता सकियो भनेर के गर्नु? ज्याकेट छोड्न सकिएको छैन! 😂
NE
0
0
0
49
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
@Gautamprativa धेरै दिनमा देखियो त! पेन्सिलभेनिया तिर सबै ठीकै त छ नि! 🙏
NE
1
0
0
73
मृगशी
मृगशी@Gautamprativa·
#NewProfilePic कैलेकैले त यसो चोर्या फोटो नि राखुम् न भनेर 😉 माया पिरेमको वर्षा गराईसो है त सबैले🤭
मृगशी tweet media
NE
11
1
58
1.4K
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
@Hariw0n यो जति बिफरे पक्की बाटो मैले नि हिँड्या छैन! अमलेखगंज सम्म ट्रक हिड्ने ठाउँसम्म बाटो पुरै खतम लाग्छ हरेक पल्ट हिँड्दा! 😏
NE
0
0
0
23
सामन्ती
पथलैया देखि अम्लेखगन्ज सम्मको यो बाटोमा खास के नपुगेको हो ? 😁 भिडियो:- roab
NE
3
0
0
1K
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
@picwrds जुन हार्छ त्यहि आजको सितन हो? 😜😂
NE
0
0
0
23
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
@MullaNasaruddin गाजा त कुन्नी बरु पुस्तिकाको गाँजा आतङ्क चैँ होला जस्तो पो छ! 😂😂😂
NE
0
0
0
93
Jogi ( Ultimate Bhogi ) 👨‍🌾
Jogi ( Ultimate Bhogi ) 👨‍🌾@MullaNasaruddin·
बिरोध भनेको एत्तिको दम लिएर गर्नुपर्छ । क्या मस्त् comparison गाजा आतंक र यो ठ्याक्कै उस्तै त होनी । 100000% सहमत भैयो ।
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)@nepaldiary

सुकुमबासी बस्तीमा कलिला केटाकेटी असहाय भएर रोएको दृश्यले अस्तिको 'गाजा' आतङ्क सम्झायो।  (तस्बिर : युनिसेफ)

NE
6
3
31
2.4K
बिके संग्राम
यातायात कार्यलय धनगढीमा , 30 Sec मा काम भाे । License Receipt देखाएर License आकाे छ भनेर साधेकाे छैन रे, काम सकियाे।
NE
32
32
162
12.1K
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
हार्दिक श्रद्धाञ्जली! #आशा_भोसले #AashaBhosle
NE
0
0
0
71
uttam B
uttam B@uttambajra78742·
साने को आज जापान को नारा मा ईसवी संवत १८९१ मा बने को होटल मा संपन्न भयो एक नेपाली बाउ भएर गर्ब लागे को छ साधारण बिहे dress चाही european nepali (अलिक भारत) साथी हरू र परिवार को बीच संपन्न भो
uttam B tweet mediauttam B tweet mediauttam B tweet media
NE
144
5
380
18.1K
ण्याणी
ण्याणी@oiinyanee·
Reset मात्र कति गर्नु??? २ दिन पछि उहीँ ताल permanent solution ?? ☹️☹️
ण्याणी tweet media
4
0
3
418
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
@bk_sangram @baabajee @ShahBalen @DahalDeepa @PrakashCPariyar त्यहि ठाउँमा छ, अहिले पछाडीको गाडी छिर्ने बाटो प्रयोग गर्छन् तर पुतलीसडकको गल्ली पनि प्रयोग गर्छन् हिड्ने प्रयोजनमा।
NE
0
0
0
25
बाबाजी
बाबाजी@baabajee·
म देखि वर्तमान सरकारका प्रधानमन्त्री हुँदै सांसदहरु र विज्ञ सल्लाहकारहरु समेत एउटै कलेज "कान्तिपुर सिटी कलेज (KCC)" का पूर्व विद्यार्थीहरु परेछौँ। सबैजनालाई हार्दिक बधाई ! एउटै कलेजका पूर्व विद्यार्थी हुनु पनि रमाइलो पो हुन्छ त !😆 @ShahBalen @DahalDeepa @PrakashCPariyar
बाबाजी tweet mediaबाबाजी tweet mediaबाबाजी tweet mediaबाबाजी tweet media
NE
5
2
22
5.2K
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
@bishodip 🤣🤣🤣 कति जान्ने दले परेछ 😂😂
NE
0
0
1
185
Bishodip
Bishodip@bishodip·
एकजाना दादाले जग्गा हेर्न आउनेलाई जहिले आउदा पनि छाता ओढाएर जग्गा देखाउथे रे... ओह घाम लाग्दा पनि कति सहज गर्दिएका भनेर किन्ने दङ थिए रे। जग्गा पास भए पछि बल्ल जग्गा किन्नेले थाहा पाएछन जग्गा माथी हाईटेन्सन लाइन रहेछ.... येस्तै रहेछ कथा 😂🤣😂
NE
9
2
59
4.2K
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
हर्क साम्पाङ र खुश्बु ओली! कम्तिमा आजको दिनको लागि नसोचिएका लिडर!
NE
0
0
0
156
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
@NomadChitwan ५१ को एसएलसीवालाले त हात नउठाउँदा पनि होला नि है? 😜
NE
0
0
1
38
गौरव
गौरव@NomadChitwan·
९ र १० दुवै पढेर ९ र १० बाटै प्रश्न आएर SLC दिने को को हुनोन्छ??
NE
29
0
43
6.2K
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
आतेजाते खर्च, दैनिक तथा भ्रमण भत्ता सहित ५ किसिमका कृषि सम्बन्धी ४-६ दिने तालिम १८-४५ उमेरकालाई रे! इच्छुकहरूले सम्पर्क राख्नुहोला! facebook.com/share/v/14dVzM… नोट: म यससँग सम्बन्धित परिन र थप जानकारी पनि छैन, धेरैजनासम्म पुगोस् भन्नलाई यता शेयर गर्दिएको हो। 🙏
NE
0
0
0
78
HippieKanxo®
HippieKanxo®@HippieKanxo·
@BhismaK62 दाईको खातामा कुन दिन पेन्सन हाल्देलान् भन्ने डर भो! 🤔
NE
5
0
10
524
भीष्म ( Bhismak1962)
आइज्। गर्। तँ जस्ता इडियट जसले मलाई कर्मचारी देखिस् त्यति बाट नै तेरो मगजमा गोबर छ भन्ने बुझिन्छ। पहिले मानिसलाई चिन्न सिख।
NE
15
5
49
6.2K
Suresh Bhandari
Suresh Bhandari@yugapurus·
@Hariw0n तीनवटै सरकार र सभामुखमा गए भनेर पो? 😂 ट्युबलाइट नै भइएछ नि! 😂😂
NE
0
0
0
12