Swechchha

5.8K posts

Swechchha banner
Swechchha

Swechchha

@Swechhyaraut

मंगल होस् A+ve Journalist Past: @bbcnepali @pahilopost

Nepal Katılım Ağustos 2013
863 Takip Edilen54.6K Takipçiler
Sabitlenmiş Tweet
Swechchha
Swechchha@Swechhyaraut·
Media need to represent this protest accurately and not reduce it to a ‘social media ban protest.’ This is a broader anti-corruption movement led by students, and it deserves to be reported as such. #GenZprotestNepal
Swechchha tweet media
English
7
423
702
52.7K
Swechchha retweetledi
साधना(Sadhana)
More info and picture of Bikash Neupane 🙏
साधना(Sadhana) tweet media
साधना(Sadhana)@Sadhanazee

सहयोगको लागि अपिल : म बिकास को मम्मी हु , मेरो छोरा सम्पर्क बिहिन भयर म धेरै तनाब मा छु ,हामी स परिवार सारै पीडा मा छौ 😭 बाबु आफै सम्पर्क मा आउला कि भनेर धेरै बाटो हेरियो यति का समय बित्दा पनि कतै बाट न फोन आयो न म्याजेज आयो | तेसै ले बाबु को खोजी कार्य को लागि सहयोग माग्दछु 🙏🙏🙏 मेरो छोरो बिकाश न्यौपाने, उमेर २६ वर्ष, मेरो बाबु अमेरिका 2021 Aujust 4 मा गयको थियो | बाबु Arlington, Texas मा बस्दै University of Texas at Arlington मा पढ्दै थियो | करिब २ वर्ष अघि अमेरिकाको Arlington, Texas मा अन्तिम पटक सम्पर्कमा थियो। त्यसपछि उसँग कुनै पनि सम्पर्क हुन सकेको छैन। ऊ अहिले कहाँ छ, कस्तो अवस्थामा छ| हामीलाई केही पनि थाहा छैन। एक आमाको रूपमा यो पीडा सहन निकै गाह्रो भइरहेको छ। हजुर हरु कसैले मेरो छोरालाई देख्नु भयो भने, वा कुनै जानकारी पाउनु भयो भने, सानो संकेत भए पनि कृपया हामीलाई खबर गरिदिनु हुन अनुरोध गर्द्छु |🙏🙏 📌 विवरण: नाम: बिकाश न्यौपाने उमेर: २६ वर्ष अन्तिम स्थान: Arlington, Texas, USA स्थिति: करिब २ वर्षदेखि सम्पर्कविहीन अध्ययन: University of Texas at Arlington 📞 सम्पर्क: आमा: 9828554331 दिदी: 9841960290 📧 इमेल: neupanealisha56@gmail.com कृपया मेरो यो पोस्ट धेरै ठाउँमा सेयर गरिदिनु हुन आग्रह गर्दछु, 🙏हजुर हरु को सानो सहयोगले पनि मेरो छोरोसम्म पुग्न मद्दत गर्न सक्छ | ( सानु तिमी का छौ बाबु सम्पर्क मा आउ)

English
0
38
33
5.5K
Swechchha retweetledi
Dibed(डाईबेड)🌸
Dibed(डाईबेड)🌸@Mission2087·
🚨 **MISSING PERSON ALERT – PLEASE SHARE** 🚨 Our brother, Pawan Gaihre, is currently missing, and we urgently need your help to find him.
Dibed(डाईबेड)🌸 tweet mediaDibed(डाईबेड)🌸 tweet media
English
5
78
75
10K
Swechchha retweetledi
Deepak Adhikari
Deepak Adhikari@DeepakAdk·
Balendra "Balen" Shah's historic leap from Kathmandu's streets to national power marks a dramatic shift in Nepali politics and a major test for a new government. Good piece by @Swechhyaraut for @dwnews dw.com/en/balen-shah-…
English
1
6
7
1K
Swechchha
Swechchha@Swechhyaraut·
It is based on conversations with Gen-Zs who were on the front lines and their hopes for what comes next. dw.com/en/nepal-elect…
English
0
0
2
454
Swechchha
Swechchha@Swechhyaraut·
All of this matters until it misleads, manipulates, or influences voters. Adding to this conversation, here is my report on why the generation that toppled the government remains underrepresented in the elections.
English
1
0
2
527
Swechchha
Swechchha@Swechhyaraut·
Nepal is in its silent period ahead of the March 5 election. Even so, conversation continues. People are asking questions, debating, and sharing opinions - from constructive criticism to what not? From voter education campaigns to fact-checking mis/false/fake information.
English
1
0
10
1.1K
Swechchha retweetledi
Arun Paudyal
Arun Paudyal@paudyalarun·
अस्ति भदौमा ठूलो गर्जन सुनिएको जेनजी पुस्ताको चुनावी सहभागिताबारे रिपोर्ट आज मौन अवधिमा @dwnews मा छापिएछ। धेरै बधाई dear @Swechhyaraut #proudhusband #NepalVotes #Genz dw.com/en/nepal-elect…
NE
1
1
0
990
Swechchha retweetledi
Gagan Thapa
Gagan Thapa@thapagk·
आज मध्यपूर्वका मुलुकहरूमा विकसित परिस्थितिका कारण नेपालबाट उड्ने धेरै उडानहरू रद्द भएका छन्। यसका कारण विमानस्थलमा अलपत्र पर्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई खाना तथा बसोबासका लागि सहयोग गर्न लोकतान्त्रिक होटल व्यवसायी संघका साथीहरूले समन्वय गरिरहनु भएको छ। अप्ठ्यारोमा पर्नु भएका साथीहरूले उल्लेखित नम्बरहरूमा सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नुहुनेछ। खिमानन्द बस्याल - ९८५१११७८३४ तुलसीराम भण्डारी - ९८५१०९०७८७ शैलेन्द्र विक्रम थापा - ९८५११९५२११
NE
17
83
326
15.3K
Swechchha retweetledi
Krishna Gyawali
Krishna Gyawali@ruru_krishna·
जबाफ दिने कला त गगन-जीको भइ नै हाल्यो, रमा-जीको प्रश्न सोध्ने कलाबाट चाहिं म कायलै छु।खरो, ठाडो, प्रष्ट, कुरा नचपाइकन, लोलोपोतो नघसीकन र छोटा-छोटा वाक्यमा सही प्रश्न सोध्ने कला। सुन्नैपर्ने सबाल-जबाफ! youtu.be/49P7n6CX3NM
YouTube video
YouTube
NE
6
17
65
14.7K
Swechchha retweetledi
Kalam Weekly
Kalam Weekly@WeeklyKalam·
Too much ink has already been spilled over the personalities of the people leading the parties; it is now time to take a much closer look at their priorities and policies. Read our deep dive on the election manifestos of six major political parties. api.omarshehata.me/substack-proxy…
English
1
17
27
7.3K
Swechchha retweetledi
Nisha Adhikari
Nisha Adhikari@nishaadhikari4u·
महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरूले महिलाको हैसियत होइन, हाम्रो समाजमा गहिरो गरी जरा गाडेको महिला–विरोधी सोच प्रतिबिम्बित गर्छ। यस्तो भाषा असहमति होइन। यो बहस होइन। यो शक्ति र डरबाट जन्मिएको, महिलालाई सार्वजनिक जीवनबाट हटाउन, डराउन र चुप गराउन .. (1/)
Nisha Adhikari tweet media
NE
54
73
160
32.8K
Swechchha retweetledi
Alunir
Alunir@i_alunir·
Mocking and belittling KP Oli for Renal Transplants and Infertility represents the moral rot of our society. There is plenty other things to criticize but it’s these conditions that are often picked by our society - from Balen to general public.
English
0
4
10
1K
Swechchha retweetledi
Sagar Budhathoki 🇳🇵
Sagar Budhathoki 🇳🇵@sagarb1996·
👇 तपाईंसँग पुँजी छ भने ‘बट्स’ सिर्जना गरेर, ट्रेन्ड बनाएर, प्रविधिमा पैसा खन्याएर माहोल सिर्जना गर्न सक्नुहुन्छ। आफूमाथि भएको आक्रमणको बचाउ पनि गर्न सक्नुहुन्छ। तर, सीमान्तकृतहरूसँग डिफेन्स गर्ने वा आक्रमण गर्ने पुँजी हुँदैन। @dovan_rai सँगको अन्तर्वाता ukaalo.com/news/31871/
Sagar Budhathoki 🇳🇵 tweet media
NE
0
10
30
4.8K
Swechchha retweetledi
Tanuja pandey
Tanuja pandey@TanujaPandey_·
कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेलहरू चरम अवसरवादका जिउँदा उदाहरण हुन्। प्रश्न केवल उहाँहरूको राजीनामासँग सम्बन्धित छैन; समस्या त उहाँहरूको नियुक्ति स्वयं बाट सुरु हुन्छ। त्यो नियुक्ति नै आन्दोलनको नैतिक पूँजी लुट्दै, जेन–जी आन्दोलनको रगत, आक्रोश र भरोसामाथि टेक्दै गरिएको सचेत नैतिक द्रोह थियो। आन्दोलनको अपहरण थियो! यो सरकार सडकमा गोली खाएका युवाहरू, र परिवर्तनका लागि ज्यान जोखिममा राख्ने नागरिकहरूको बलिदानबाट उभिएको एउटा ‘नागरिक सरकार’ थियो। यस्तो ऐतिहासिक क्षणमा मन्त्री हुनु भनेको पद पाउनु मात्र होइन, आन्दोलनप्रतिको प्रतिबद्धता र सत्ता संयमको परीक्षा पास गर्नु थियो। तर सत्ता हात परेपछि पार्टीको झण्डा बोकेर निस्कनु, संगठन निर्माणमा लाग्नु र अन्ततः दलीय राजनीतिमै विलय हुनु यो विश्वासघात हो। यदि अन्त्यमा दलकै शरणमा जानु थियो भने, ‘गैरदलीय’, ‘स्वतन्त्र’ र ‘विज्ञ’को मुखौटा किन? के शहीदको रगत तपाईंहरूको राजनीतिक करियर सुरक्षित गर्ने भर्‍याङ मात्र थियो? जो आन्दोलन बेचेर सत्तामा पुगे, र सत्तामा पुगेपछि फेरि आन्दोलन नै बेचेर राजनीतिमा प्रवेश गर्न खोजिरहेका छन्, उनीहरू परिवर्तनका संवाहक होइनन्, परिवर्तन बेच्ने दलालहरू हुन्। यस्ता द्वैध चरित्रहरूले जेन–जी आन्दोलनको आत्मामाथि प्रहार गरेका छन्। शहीदहरूको बलिदानमाथि कुल्चिएका छन र सडकमा उभिएका हजारौँ युवाहरूलाई फेरि एकपटक राज्यबाट ठगिएको अनुभूति गराएका छन्। यस्ता अवसरवादीलाई समर्थन गर्नु अघि एकचोटि प्रश्न गरौँ, जेन-जी सम्झौता खै? शहीदलाई न्याय खै? र हाम्रो इतिहास जलाउने विनाशकारीलाई कारबाही खै?
NE
53
85
307
27.2K
Swechchha retweetledi
कजिनी
कजिनी@MissusRTT·
@Shilapatra Why do you think you’re any different @hamrorabi? You breached every inch of law yesterday, of human decency, fueled anarchy, you are standing on blood of youth. You are as much complicit! Thuikka! Lu ban eternal home minister, haala jail, or pathau tattu.
English
3
34
100
7.8K
Swechchha
Swechchha@Swechhyaraut·
संयमता र शान्तिपूर्ण निकासको लागि तत्काल वार्ताको पहल होस्। सबैभन्दा ठूलो प्रश्न 'अब के?' भन्ने हो। यसको उत्तर हिंसा, अराजकता र कुनै पनि किसिमको क्षतिले दिँदैन। रोकौँ।
Swechchha tweet media
NE
0
2
2
1.1K
Swechchha
Swechchha@Swechhyaraut·
Gen-Z को भिडमा मिसिएर आफ्नो रोटी सेक्नेहरूदेखि सावधान। यो फोटो पोस्ट गर्न लाज लाग्नु पर्ने होइन? यो सही समय हो आफ्नो राजनीतिक स्वार्थपूर्तिको खुशी मनाउने? अब थप जति मानिसले ज्यान गुमाउँछन्। जति क्षति हुन्छ त्यसको दोष प्रदर्शनकारीलाई यसरी soft manipulation गर्नेले लिनुपर्छ।
NE
14
89
178
21.3K