Bishal Silwal

48.1K posts

Bishal Silwal banner
Bishal Silwal

Bishal Silwal

@silwanen

Nepali. Loves beers, sunsets, @shresneha & little Sneh. Here on X for sit-down comedy! 😃

Katılım Haziran 2011
685 Takip Edilen2.6K Takipçiler
Sabitlenmiş Tweet
Bishal Silwal
Bishal Silwal@silwanen·
यात्रा रहेछ जिन्दगी कहिले दाँया, कहिले बाँया कतै मोड, कतै घुम्ती कहिले घाम, कहिले छाँया !!
Bishal Silwal tweet media
NE
1
5
42
0
Bishal Silwal
Bishal Silwal@silwanen·
@DhakalSaurav मेयरलाई जबाफ दिने चक्करमा भोलि जनतालाई जवाफ धिनपर्छ भनेर भु्ल्न भएन माननीय ज्युले!
NE
1
0
1
181
Bishal Silwal
Bishal Silwal@silwanen·
@brnpkrl भोजपुरीमा एउटा उखान छ- "बाप मरल अनेरियाँ मे, बेटा के नाम पावरहाउस्" । त्यस्तै होला भन्ने डर!
NE
0
0
0
145
B-Company
B-Company@brnpkrl·
@silwanen हाम्रो संरचनामा त्यस्तो साइकल लेनको संभावना खोज्नु नै मुर्खता हो। तर डर यो छ कि 'कुन्नि के जाती बिद' भनेर आएका 'आशिष गजुरेल' पनि हुँदै नभको फुटपाथमा साइकल कुँदाउँदै 'रास्वपा चेतना' फैलाउँदै हिँड्लान जस्तो लाइरछ।
NE
1
0
1
870
Bishal Silwal
Bishal Silwal@silwanen·
एकजना साँसद साइकल चढेर काठमाडौ साइकल मैत्री शहर हुने हैन! हरियो रंगको लेन बनाउदैमा शहर साइकल-मैत्री हुन्न! सार्वजनिक यातायात सुधार्न तिर लाग्दा बेस् होला।अस्त-व्यस्त ट्राफिक छ, दुरघटनाको डर! नेदरल्यान्डस जस्तो साइकल-मैत्री बनाउन पहिले त्यहि कसिमको सडक अनुशासन अभ्यास त गरौँ!
NE
4
15
36
3.9K
Bishal Silwal
Bishal Silwal@silwanen·
टाई-सुटमा स्पोर्ट्स सुज र ढाका टोपी लाएजस्तो! #चटक
NE
0
0
0
147
Bishal Silwal
Bishal Silwal@silwanen·
आज विश्वको १२२औ टप विश्वविद्यालयमा!
Bishal Silwal tweet media
NE
2
0
23
1K
Bishal Silwal
Bishal Silwal@silwanen·
ट्विटरबाटै त कसरी हेर्नुहोस् बिचाराले! एक त पार्टीले वास्ता गरेको छैन, त्यसमाथी तपाईं गार्हो काम थपिदिने? 😀
Rabindra Mishra@RabindraMishra

रमेशजी, मेरो आँखामा हेर्नोस् त! भदौ २३ र २४ गतेलाई लिएर यो प्रतिशोध लिने समय होइन भन्नुभएछ। एकदम राम्रो। मेरो पनि तपाईँप्रति कुनै प्रतिशोधको भाव छैन। तर कुनै सार्वजनिक कार्यक्रममा भेट्दा "रमेशजी, एकपटक मेरो आँखामा आँखा जुधाएर हेर्नोस् त!" भन्ने उत्कठ इच्छाचाहिँ छ। आशा छ,हाम्रो छिटै कहिँ न कहिँ भेट हुनेछ। पृष्ठभूमी: चैत्र १५ गतेको घटनालाई लिएर तपाईँले मलाई कुनै कसूरबिना ५० दिन थुन्नुभयो। सकेदेखि बाँकी जीवन पुरै जेल हाल्ने र मेरो भएको सम्पत्ति सबै जफत गर्ने मागसहित ४ वटा गम्भिर मुद्दा लगाउनु भयो। अरू धेरैलाई त्यसै गर्नुभयो। कर्तव्य निर्वाह गर्दा विवेक गुमाउनु भयो। दुख लागेको छ। (ग्र्याफिक्स: @NepalPressnp)

NE
0
0
0
240
Bishal Silwal retweetledi
गौरव
गौरव@NomadChitwan·
त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसदेखि राष्ट्रिय राजनीतिको संरचनासम्म हेर्दा, हाम्रो प्रणालीभित्र गहिरो रूपमा जरा गाडेको समस्या प्रस्ट देखिन्छ—योग्यता, नैतिकता र उत्तरदायित्वभन्दा अवसरवाद, पहुँच र व्यक्तिगत स्वार्थको वर्चस्व। शिक्षा क्षेत्रमा एउटै व्यक्ति प्राध्यापक, सह–प्राध्यापक वा उप–प्राध्यापकको पदमा रहँदै निजी कलेज सञ्चालन गर्ने, त्यहीँ अध्यक्ष वा सञ्चालक बन्ने प्रवृत्ति व्यापक छ। यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गरेको छ। आङ्गिक क्याम्पसमा नियमित कक्षा नलिने, “घोस्ट टीचिङ” गर्ने, प्रतिनिधिमार्फत पढाउने, र विद्यार्थीप्रति उत्तरदायित्व नदेखाउने जस्ता अभ्यासले शैक्षिक गुणस्तरमा गम्भीर गिरावट आउनुका मुल कारण हुन! शैक्षिक योग्यताको नाममा पनि प्रश्न उठिरहेको छ—मान्यता नै अस्पष्ट वा कमजोर स्तरका संस्थाबाट पीएचडी हासिल गर्ने, तर अनुसन्धान, प्रकाशन र शैक्षिक योगदान न्यून रहने। साथै, स्नातकोत्तर तहमा तेस्रो श्रेणीमा उत्तीर्ण भएका व्यक्तिहरूले राजनीतिक पहुँचका आधारमा वर्षौँदेखि सहायक प्राध्यापकजस्ता पद ओगटेर बस्नु, मेरिट प्रणालीमाथिको ठाडो चुनौती हो। प्रशासनिक पक्ष झन् कमजोर छ—सार्वजनिक कोषको पारदर्शिता अभाव, स्रोतसाधनको दुरुपयोग, अनुसन्धान र पूर्वाधारमा न्यून लगानी, प्रभावकारी शिक्षक मूल्याङ्कनको कमी, र पाठ्यक्रम अद्यावधिकमा ढिलाइ। यी सबैले समग्र शिक्षा प्रणालीलाई कमजोर बनाइरहेका छन्। यस्तै प्रवृत्ति राजनीतिक क्षेत्रमा अझ स्पष्ट देखिन्छ। सिद्धान्त, विचार र जनप्रतिबद्धताभन्दा अवसरलाई प्राथमिकता दिँदै विभिन्न पार्टी हुँदै अन्ततः सांसद बन्ने प्रवृत्ति बढ्दो छ। नाम नलिए पनि यस्ता चरित्रहरू अहिलेका केही नयाँ राजनीतिक शक्तिहरूभित्र समेत देखिनु चिन्ताको विषय हो। अनियमितताका उदाहरण निम्न प्रकारका छन: १) वीरेन्द्र क्याम्पस भरतपुरमा १७ बर्ष देखि नपढाईकन हाजिर मात्र गरेर क्यान्टिनमा बसेर चिया खाएर निजी बोर्डिङ चलाएर बसेका छन! हाजिर उठाउन पनि बोर्डिङमै गएर क्याम्पसका कर्मचारीले सिग्नेचर गराउन पर्छ! २) प्रा डा बिहान ५ बजे हाजिर गरेर दिनभरी टाप कसी आफ्नो निजी स्कुल र कलेजमा ब्यस्त, कलेजमा पढाएको देखेको छैन! प्राडा को निजी कलेज चै सफल सरकारी कलेज चै असफल कसरी हुन्छ? ३) खाद्य संस्थान- टियुमा काम गरि नेता र सम्पादकको कालो धन तह लाउन खोलिएका निजी कलेजका संचालक यही मेसोमा जागिर छोडेर पार्टी फेरेर सांसदको चुनाब जित्नुले नयाँ भनेका पार्टीहरुको लागि पनि लज्जाको विषय हो! ४) विद्यार्थी राजनितीको नाममा इन्ट्रान्स देखि परीक्षा प्रणालीको धज्जी उडाएर चिट चोर्ने चोराउने चलन उस्तै परे बाहिर लेखेर ल्याएर खप्पु साट्ने चलनले समाजलाई फाइदा नगर्ला ! अब आवश्यक छ—सम्बन्धित निकायहरूले यस्ता विषयमा गम्भीर अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने। शैक्षिक योग्यता, पेशागत आचरण, हितको द्वन्द्व, र सार्वजनिक पदको दुरुपयोगको निष्पक्ष छानबिन अनिवार्य छ। यदि अनियमितता पुष्टि हुन्छ भने कडाभन्दा कडा कारबाही, पदमुक्ति, र नीतिगत सुधार तुरुन्त लागू गरिनुपर्छ। व्यक्ति होइन, प्रणाली सुधार गर्ने समय आएको छ। शिक्षा र राजनीति दुवै क्षेत्रमा पारदर्शिता, योग्यता र उत्तरदायित्व सुनिश्चित नगरेसम्म जनविश्वास पुनःस्थापित हुन सक्दैन। @VictorPaudelx @sasmitp @ShahBalen @hamrorabi
NE
3
13
30
3.1K
Bishal Silwal
Bishal Silwal@silwanen·
@KanakManiDixit @lexlimbu They say there was a huge fire long time ago that destroyed the area. 25 yrs ago, when I went there, locals took us to the nearby field and dug the ground to show us burnt rice grains buried around.
English
1
0
0
72
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
@lexlimbu Glad you brought up Simraungadh. Forgotten gem, with lots of statuary stolen in modern era.
English
1
1
5
1.1K
lexlimbu
lexlimbu@lexlimbu·
Simraungadh deserves more. To see ancient statues in the open, without the protection it deserves is failure on our part. The crumbling structures should be better kept. History falling apart before our eyes. #Nepal
lexlimbu tweet medialexlimbu tweet medialexlimbu tweet media
English
2
11
56
4.9K
सुश्रुत धिताल
@ptkums @silwanen @gbudhathoki बांध नजिक पावर हाउस भएकोले बल्ब टर्वाइन राखेको होला। कम हेड हुनेमा यो टर्वाइन प्रयोग गरिन्छ।अरु टर्वाइन(Kaplan) vertical हुन्छ, यो horizontal हुन्छ।
NE
1
0
2
142
स्वारी २.० ;))
निर्माणाधिन सुपर त्रिशुली हाइड्रोपावर प्रोजेक्ट (१०० मेगावाट) ! पृथ्वी राजमार्गको छेउमा रहेको त्रिशुली खोलामा २४.५ मिटर अग्लो र १८२.६ मिटर चौडाइको ब्यारेज बनाएर त्यसको पुच्छरमै रहने विद्युतगृहमा ३३.३ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान गरिनेछन् ! रन अफ द रिभर स्किमका नहर वा सुरुङबाट पानी लगेर निश्चित उचाईबाट पानी झारी विद्युत उत्पादन गर्ने टाइपका थुप्रै जलविद्युतगृहहरु हाल सञ्चालनमा रहे पनि ड्यामको पुच्छरमै विद्युतगृह निर्माण गरिने सम्भवतः यो नेपालकै पहिलो पावरहाउस हुनेछ !! फोटोः सामाजिक संजाल
स्वारी २.० ;)) tweet media
NE
11
13
100
10.1K
Bishal Silwal
Bishal Silwal@silwanen·
PM Balen calls for a cabinet meeting at 4 pm. कुन दिन कुन मन्त्री 👇️
GIF
0
0
2
220
Bishal Silwal retweetledi
Timbungg
Timbungg@timbungg·
ओली पक्राउ गरेर त हेर्, आगो बल्छ देशमा, आगो । भन्थे। पक्रे देखि पानी परिरा छ। किन उल्टो पाल्टो मात्र हुन्छ देशाँ हेर्नुस् 😋😁
NE
5
16
138
6.3K
Bishal Silwal
Bishal Silwal@silwanen·
अरु त्यस्तै हो नेपालीहरुलाई लाईन बस्न चै नआउने। कोचिन्नै पर्ने, personal space नै नहुने !! 🤨
Bishal Silwal tweet media
NE
1
0
7
652
Bishal Silwal
Bishal Silwal@silwanen·
सकुशल नै छन्, हिरासत भने पनि अस्पतालमा राम्रै सुविधामा बासेका छन् र मान्छहरु टायर बाल्न, तोड्ने-फोड्ने, जलाउने, पिट्ने गर्दैछन् भने, समझनुस् त कयौँ कलिला युवा सहित ७२ जना मारिँदा तिनिहरुका आफन्त, साथीभाइलाई कस्तो भयो होला त्यो दिन?
NE
0
32
82
3.2K
Bishal Silwal
Bishal Silwal@silwanen·
@iShzz Disaster management ko experience le hola!
Français
1
0
3
970
ish
ish@iShzz·
Why Sudan Gurung as HM? Give me one valid reason?
English
49
3
99
21.6K
Bishal Silwal
Bishal Silwal@silwanen·
गृह मन्त्रालयमा सुदन गुरुङ जस्ता "हर्मुडा" भन्दा अलि पाकोलाई दिएको भए हुन्थ्यो जस्तो नलागेको त हैन, तर फेरी याद आयो पहिले सबै पाका नै त थिए, के नै उखाडे र !!
NE
5
6
63
4.3K
Bishal Silwal
Bishal Silwal@silwanen·
@ptkums केही गर्नैपर्छ भन्ने छ र? 😀 हेर्ने, बस्ने, आफ्नो काम गर्ने! केही समय पछि सरकारले राम्रै काम गरे, ल गरेछन् है भन्ने, गरेनन् भने कान चिरेकै जोगी रैछन् भन्ने!
NE
0
0
1
21