The_Calyx

6.1K posts

The_Calyx banner
The_Calyx

The_Calyx

@TheCalyx2

Caught between nothingness & somethingness. I tweet nothing or something depending on what side I'm tilted to.

Bharatpur to Lalitpur, Nepal Katılım Mayıs 2020
543 Takip Edilen63 Takipçiler
Ananda Nepali
Ananda Nepali@anandanepali99·
हामीले बुझ्नु पर्ने भ्रम कोरोना भन्दा छिटो फैलिन्छ ।
Ananda Nepali tweet media
NE
8
7
36
1.9K
introvert
introvert@livewithnoregrt·
Instagram is for pictures, Tiktok is for videos, Twitter is for?
English
2.1K
475
5.6K
398K
The_Calyx
The_Calyx@TheCalyx2·
@otokyo__ There are tons of them & I don't have a 🔵☑️
English
0
0
0
0
Tokyo
Tokyo@otokyo__·
Without googling, can you name a famous Italian? 👇
Tokyo tweet media
English
5K
203
2.6K
254.8K
The_Calyx
The_Calyx@TheCalyx2·
@muglinjharesi Then why would anyone visit Nepal? Bhutan is there for them. I see your point of generating more revenue from tourism, but to follow the Bhutan model is a massive disappointment.
English
0
0
2
204
in the gods shadow
in the gods shadow@muglinjharesi·
few things nepal should learn from bhutan: (1) USD $100 per adult tourist per night (as a sustainable development fee) (2) ban on mountaineering (3) mandatory guide for trekking
English
13
2
65
8K
The_Calyx
The_Calyx@TheCalyx2·
@DevSing6114 नमस्कार, नमस्कार । अनि धन्यवाद पगरी गुथाइदिनु भएकाेमा तर म त्यसलाई ससम्मान अस्वीकार गर्दछु । यत्तिकाे ज्ञान सामान्य हाे, महा हाेइन ल ।
NE
1
0
0
4
Dev Sing
Dev Sing@DevSing6114·
@TheCalyx2 महाज्ञानीज्यु नमस्कार🙏🙏
NE
1
0
0
11
Dev Sing
Dev Sing@DevSing6114·
चिन र अमेरिका, भारत र पाकिस्तानजस्ता शत्रु देशका सेनालाई एउटै कक्षामा राखेर पढाउन सक्ने विश्वमा एकमात्र सेना छ, त्याे हाे नेपाली सेना। यसैले त सेनामाथि अगाध गाैरव र भराेसा छ नि।
Dev Sing tweet media
NE
7
6
26
1.3K
Kristina Bolten
Kristina Bolten@Kristinartz·
Did anyone in your family ever read Reader's Digest? That little magazine was always around - on the table, in the bathroom, tucked in a drawer. Short stories, jokes, and advice you somehow always read. Who remembers it?
English
2.6K
1.1K
14.2K
321.7K
Aneka (奥妮卡)
Aneka (奥妮卡)@anekarebeccaraj·
Any conference I’ve attended in China, I love seeing how the ASEAN SEAblings come together or get along immediately! SAARC has a long way to go
English
3
2
32
1.1K
The_Calyx
The_Calyx@TheCalyx2·
@Rajgurkha Got dizzy reading the post as it switches the lane so randomly that at the end it you're left like what on earth this man wants to say
English
0
0
0
82
Rajendra Bajgain (Raj)
प्रधानमन्त्रीको प्रत्येक कदम चमत्कारिक देखिन्छन्। Keep reading…. यहाँबाट आरम्भ गरौं; सार्वजनिक सेवा गर्न आएका व्यक्तिहरूले सम्पत्ति देखाउन किन हिच्किचाएनन् तर एकाध सर्वाधिक भ्रष्ट दलले स्रोत खोजेको छ प्रधानमन्त्री मन्त्रीपरिषद् सदस्यको! चन्दा र घुसमार्फत हुने भ्रष्टाचारले पलाएका संरचनाहरू अहिले छटपटाइरहेका छन्। श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह को गोरखा दरबारका झ्यालबाट पुष्पकमल दाहल र डा. बाबुराम भट्टराईले अनुहार देखाएको घटना सम्झना छ। त्यो कार्य सर्वथा बडामहाराजधिराजको “प्रजा हुकुम र बैठक नजर आदेश” को झ्याल थियो। गोरखामै पृथ्वीनारायण शाहको शालिक भत्काइएको पनि याद छ। शहीद लखन थापाको जन्मस्थल गोरखामै शालिक छन्, त्यहाँ मगर सम्प्रदायको सङ्ग्रहालय र पार्क बनाउनुपर्छ, यहाँको ध्यान आकृष्ट होस। पोखराको पृथ्वीचोकको श्री ५ बडामहाराजधिराजको ढालिएको शालिक पुनर्स्थापना गरिनुपर्छ। दलहरूले डराएर सरकारमाथि आक्रमण उत्रिएका छन्। तेलको भाउ घटाउनुपर्छ भन्छन्, तर कसरी घटाउने भन्ने स्पष्ट बताउँदैनन्। “प्राप्त उपलब्धिमाथि प्रहार गरिए सहन नसकिने” भन्दै धम्की दिने दिन थालेको देखिन्छ। एक दलविशेषको चाल नियाल्दा सम्पत्ति छानविन आयोग माथिको कटु प्रतिक्रिया र हिजो पक्राउ परेका उच्च पदस्थ नेताहरूको विषयमा विशेष कार्यसम्मपदनले आन्तरिक रूपमा खेदप्रकट गरेर बाहिर डराएको स्वरमा विरोध छापेको पनि देख्न सक्छौं। जब सत्य उत्खनन भयो जस्तै एक बलिरहेको दियो (वत्ती) लाई धानको टपरीमा अर्को टपरीले छोपिदिंदा बलिरहेको वत्ती पनि अंधकारमा कैद हुन बाध्य हुन्छ त्यसैगरि राजधानीका जात्राहरूको सत्य र सौन्दर्य राजाको अनुपस्थितिमा खल्लो देखिने गर्छ। ल अहिले हाम्रो राष्ट्रप्रमुख श्री ५ होईबक्सन्न तर पनि उहाँ उपस्थितिमा सरकारले सदाशयता किन भंग गर्छ? नेपालमा शिक्षा संकाय प्रायः त्यस्ता विद्यार्थीहरूले रोज्ने गर्छन् जसले बढी प्रतिस्पर्धात्मक क्षेत्रमा प्रवेश गर्न सकेका हुँदैनन्। यसले सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तरमा असर पार्न सक्छ, जसका कारण समग्र शैक्षिक सुधार चुनौतीपूर्ण बन्छ। यसको विपरीत, बेलायतमा धेरै उत्कृष्ट विद्यार्थीहरूले शिक्षण पेशालाई सम्मानित करियरका रूपमा हेर्छन्। त्यहाँ राम्रो प्रोत्साहनहरू छन्, जहाँ अनुभवी पदहरू—जस्तै हेडटिचर—को तलब करिब £180,000 सम्म पुग्न सक्छ। यसैबीच, नेपालका धेरै प्रतिभाशाली विद्यार्थीहरू शिक्षणभन्दा बढी सफ्टवेयर इन्जिनियरिङजस्ता क्षेत्रमा करियर बनाउन रुचाउँछन्। मैले सुनेको छु सम्माननीय प्रधानमन्त्रीबाट विद्यालय शिक्षामा अतिविशिष्ट शिशुलाई भर्ना गराउने विचारमा हुनुहन्छ रे..तपाई को सोचलाई सलाम! @ShahBalen @PM_nepal_
NE
11
7
52
7.1K
The_Calyx
The_Calyx@TheCalyx2·
@ujwalrai4 @ThapaChetman2 यसमा त्यति विमति छैन तर समाधान निषेध गरेर हैन सामुदायिककाे गुणस्तर र scope बढाएर हुने हाे । आफ्नाे हैसियत, ईच्छा, सहजता अनुसार सर्वसाधारणले राेज्न पाउनु पर्छ कुन सेवा कहाँबाट लिने भनेर ।
NE
0
0
0
29
ujwal rai
ujwal rai@ujwalrai4·
@TheCalyx2 @ThapaChetman2 खुला अरूमा हुनु ठिकै हो शिक्षा र स्वास्थ्यमा कदापी हुदैन!
NE
1
0
0
19
C थापा
C थापा@ThapaChetman2·
लुटेरा नै रहेछ।
C थापा tweet media
NE
26
31
102
10.5K
The_Calyx
The_Calyx@TheCalyx2·
@DOjha0 है । त्यही पनि बेलाबेलामा अनुगमन गरिरहनु पर्छ के अवस्थामा केही सुधार आयो कि उस्तै छ भनेर 😂
NE
0
0
1
9
DPO
DPO@DOjha0·
घण्टेहरुसँग सवाल जवाफ गर्नेहरु देख्यो कि cringe हुन्छ । 😂
The_Calyx@TheCalyx2

@Mission2087 लेखासमिति भनेकै थाह छैन रैछ ब्राे लाई । हुन त below average belle हरू यस्तै न हुन् । Keep spilling bro

NE
1
0
0
69
Tulsi Soni
Tulsi Soni@shedntcare_·
$60/hr Remote Jobs, No Interview Required
English
29
19
206
21.2K
`
`@schiz04renic·
If you see this tweet please reply the last song you listened to. I’m making a playlist
English
833
61
1.2K
41.4K
The_Calyx
The_Calyx@TheCalyx2·
@Mission2087 लेखासमिति भनेकै थाह छैन रैछ ब्राे लाई । हुन त below average belle हरू यस्तै न हुन् । Keep spilling bro
0
0
1
416
Dibed(डाईबेड)🌸
हिजो कम्युनिस्टहरुले सत्ता चलाउदै गर्दा यो पद अरु कसैलाई दिदैनथे ! आज रास्वपाले आफैले राख्न पाउँने सामर्थ्य र संख्या सबै हुँदा पनि प्रमुख प्रतिपक्ष दललाई 'लेखा समितिको सभापती' दिएर लोकतान्त्रिक चरीत्र देखाएको छ !
Sidhakura@Sidhakura_

लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरत बहादुर खड्का निर्विरोध निर्वाचित sidhakura.com/detail/23254

NE
8
4
47
13.8K
The_Calyx retweetledi
Sanjeev
Sanjeev@sanpokh·
बाटाका नाम जेसुकै राखे पनि फरक परेन -तर, राजा-महाराजाप्रतिको नेपालीको सतही मुग्धता भने निकै चाखलाग्दो छ । राजा नभएका देशमा बाटा बनेका छैनन् ? शहर बसेका छैनन् ? राजा-महाराजाले बाटो बनाउने, शहर बसाउने आफ्नै खल्तीको पैसाले हो ? अनि पूर्व-पश्चिम जोड्न राजमार्ग बनाउन भयङ्कर, अलौकिक रणनीति नै चाहिने हो ? यस्तो दूर्लभ रणनीति अरू देश, समाजमा पाइँदैन ? फलाना राजाले फलानो बाटो बनाइदिए, ढिस्काना नेताका पालामा छिस्कानो पुल बन्यो भनेर तिनका गीता गाउनु आफू रैति भएको स्वीकार गर्नु हो । खास कुरा के हो भने औसत नेपालीलाई नागरिकको रूपमा आफ्नो स्थान र हैसियतप्रति सम्मान कम छ । सूरवीर, आकर्षक, मीठो बोल्ने, अलौकिक क्षमताले भरीपूर्ण शासकको ठूलो रहर छ । यो रहर पूरा गर्न मानिसहरू कहिले इतिहासबाट महेन्द्र उधिन्छन्, कहिले केपी ओली उभ्याइन्छन्, कहिले बालेन शाहहरू तयार पारिन्छन् । शासकको मूल्याङ्कनको मापदण्ड बाटा, पुल, रेल होइन । भौतिक संरचना समाजको समग्र उन्नति-प्रगतिसँग जोडिएर आउने कुरा हुन् । मुख्य कुरा शासन व्यवस्थामा आम जनताको स्थान कहाँ छ भन्ने हो । यस मामिलामा न पञ्चायतका शासक अब्बल थिए न त बहुदलीय व्यवस्थाका जननिर्वाचित शासक प्रशंसायोग्य छन् । शासक नचाहिने होइन, चाहिन्छ । तर शासकले शासन गर्ने औचित्य नागरिक हो । देश चल्ने नागरिकको परिश्रम र पैसाले हो ।
NE
0
44
107
23.8K
The_Calyx
The_Calyx@TheCalyx2·
@HariGopalAdhik4 @somrajpathak3 @hello_sarkar तर्कमा अगाडि कुन्नि के थपेपछि यस्तै त हाे नि । ती विषयहरूकाे महत्त्व छ, छैन सायद कमैले भन्लान् तर याे पारा त खै... अनि विद्यालय शिक्षामा उक्त विषय अध्ययन गरेका पुस्ताहरूकाे नैतिक रेकर्ड पनि झिकाइमाग्नु पराे के बरु 😉
NE
0
0
1
2
Hari Gopal Adhikari
Hari Gopal Adhikari@HariGopalAdhik4·
@TheCalyx2 @somrajpathak3 @hello_sarkar हाहा !मान्छेहरु अनैतिक भएका नैतिक शिक्षा नपढेर पो रछ?बलत्कार गर्ने र मान्छे मार्नेहरुले बलत्कार गर्नु हुन्न र मान्छे मार्नु हुन्न भन्ने नैतिक शिक्षा नपढेर त्यस्तो कुकर्म गरेको हो र?अहिले जजस्ले त्यस्तो कुकर्म गरेनन् तिनले नैतिक शिक्षा पढेकोले रहेछ! पढाएर ज्ञान बढ्ला,विवेक बढ्दैन!
NE
1
0
0
6
som raj pathak
som raj pathak@somrajpathak3·
नैतिक शिक्षा संस्कृत शिक्षा दुइटै चाहियो.. @hello_sarkar ❤️🇳🇵🙏
som raj pathak tweet media
NE
4
5
106
2.1K