ujwal rai

2K posts

ujwal rai banner
ujwal rai

ujwal rai

@ujwalrai4

Katılım Ekim 2013
133 Takip Edilen52 Takipçiler
NepalPress
NepalPress@NepalPressnp·
समाजले आफ्नो औकात अनुसारको शासक पाउँछ,आत्तिनु पर्दैन
NepalPress tweet media
NE
56
12
108
16.9K
ujwal rai retweetledi
Yuval Noah Harari
Yuval Noah Harari@harari_yuval·
To prepare for the future, we must look beyond narrow technical skills and focus on social, emotional and physical skills that will allow us to be ready for whatever comes our way.
English
47
172
696
53.7K
ujwal rai
ujwal rai@ujwalrai4·
@Cmstruggle बालेन सरकार की जय। चुपचाप घण्टी छाप!!!
हिन्दी
0
0
0
4
ujwal rai
ujwal rai@ujwalrai4·
@RONBupdates Its a great job of Balen Government. Nepalese farmer are getting their price.
English
0
0
0
39
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
Price of Banana has reached max price upto NRs. 350/ Dozen in some places of Kathmandu Valley & nearby areas.
Routine of Nepal banda tweet media
English
19
2
110
9.5K
ujwal rai
ujwal rai@ujwalrai4·
@RONBupdates पहिला पनि घरबाट नै लिनमिल्थ्यो तर verify गर्न चै जान पर्थ्यो होईन र!!!
NE
0
0
1
162
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने: विदेश पढ्न जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘NOC' लिन सक्ने भएका छन् । #News
NE
1
2
108
7.2K
ujwal rai
ujwal rai@ujwalrai4·
Good time with good friends
ujwal rai tweet mediaujwal rai tweet mediaujwal rai tweet mediaujwal rai tweet media
English
0
0
0
4
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
Sunsari's Issue: अहिले सामाजिक सञ्जालमा Viral भइरहेको सुनसरीको "दुहबी नगरपालिकाका नगर प्रहरीले जबर'जस्ती एक जना महिलालाई समातेर उसको घर भत्काउँदै" गरेको Video लाई लिएर धेरै जनाले यसको विरोध गरिरहेका छन्। Humanity is important, Please don't forget that. 🙏
NE
5
0
42
6K
ujwal rai
ujwal rai@ujwalrai4·
@MahabirPun यता होईन हजुरको पाटीको सभासदहरूलाई अनी शिक्षा मन्त्रीको कान फुक्नुहोस!! खाली किताब बेचर हुदैन। कुनै दिखो उपाय सोच्नुहोस विरगंज कृषी कम्पनीको लागी। हुन सक्छ सर्वजनीक शेयर निस्काशन पनि एउटा उपाय हो।।
NE
0
0
0
274
ujwal rai
ujwal rai@ujwalrai4·
@RONBupdates विचराको Facebook उडाई दिएछन्।
NE
0
0
0
102
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
हर्क साम्पाङसहित उनका पार्टीका सदस्यहरूले पशुपति क्षेत्रमा श्रमदान गरेर सरसफाइ गरेका छन्। #News Pic. NPL
Routine of Nepal banda tweet media
NE
9
2
116
5.1K
ujwal rai
ujwal rai@ujwalrai4·
@hark_sampang गारो च गारो!! सानो हिट्लर को देश हुदै च। मुख मा पट्टि विस्तार विस्तार लगाईनदैछ।
NE
0
0
0
284
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
आज हेर्दै गाको त मेरै आइडी खोलेर मलाई नै report गर्द्या रैछन !
NE
20
4
63
6.3K
ujwal rai
ujwal rai@ujwalrai4·
@TheCalyx2 @ThapaChetman2 खुला अरूमा हुनु ठिकै हो शिक्षा र स्वास्थ्यमा कदापी हुदैन!
NE
1
0
0
19
The_Calyx
The_Calyx@TheCalyx2·
@ThapaChetman2 याे त भएन है खुला अर्थतन्त्रको अभ्यास गरिरहेका देशमा यस्ताे हलुका आराेप लगाएर मानमर्दन गर्ने ? लाज छैन अलिकति पनि । धमिराहरू।
NE
1
0
4
352
C थापा
C थापा@ThapaChetman2·
लुटेरा नै रहेछ।
C थापा tweet media
NE
26
31
102
10.5K
ujwal rai
ujwal rai@ujwalrai4·
@ThapaChetman2 @Tpromod हे शिक्षा मन्त्री ज्यु कता होईसिन्च। हेर्न परो।
NE
0
0
1
248
ujwal rai
ujwal rai@ujwalrai4·
@bbcnepali First one we are independent country. So we should say we are independent state. Not a buffer state. We should not say what our neighbor thought.
English
0
0
1
17
BBC News Nepali
BBC News Nepali@bbcnepali·
बालेन शाह नेतृत्वको सरकारको दस्तावेजमा परेको 'बफर स्टेट'बारे जारी बहसमा तपाईँको भनाइ के हो? कृपया कमेन्ट गर्नुहोस् सम्बन्धित समाचार : bbc.in/48SxGsu #BBCNepali #NepalPolitics #Diplomacy
BBC News Nepali tweet media
NE
11
2
19
2.9K
ujwal rai
ujwal rai@ujwalrai4·
He is not Prime Minister or Infrastructure Minister but why he is going behind his jurisdiction. Similarly we can even see him having dialogue with Ambassadors more then our foreign affairs minister. Its really funny.
Kantipur TV HD@KantipurTVHD

गृहमन्त्री सुधन गुरुङका क्षेत्राधिकार बाहिरका गतिविधि र सक्रियतामाथि सन्देह | Kantipur Samachar

English
0
0
0
18
भीष्म ( Bhismak1962)
राजा महेन्द्रले हुलाकी राजमार्गको तुलनामा पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) लाई प्राथमिकता दिनुका पछाडि धेरै रणनीतिक, राजनीतिक र सुरक्षात्मक कारणहरू थिए। हुलाकी मार्ग तराईको दक्षिण भेग (भारतीय सीमा नजिक) बाट जान्छ, जबकि पूर्व-पश्चिम राजमार्ग तराई र चुरे पहाडको फेदीबाट जान्छ। ​यस निर्णयका मुख्य कारणहरू: ​१. राष्ट्रिय सुरक्षा र सामरिक महत्व ​हुलाकी राजमार्ग भारतीय सीमाको एकदमै नजिक पर्छ। सुरक्षाको दृष्टिकोणले सीमा क्षेत्रमा मात्र मुख्य यातायात मार्ग हुनु जोखिमपूर्ण मानिन्छ। कुनै पनि विवाद वा अवरोधको अवस्थामा देशको एक भागबाट अर्को भागमा सेना वा अत्यावश्यक सामग्री ओसारपसार गर्न कठिनाइ नहोस् भनेर अलि उत्तरतर्फ (भित्रि तराई) राजमार्ग बनाउने निर्णय गरिएको थियो। ​२. भारतीय निर्भरता कम गर्ने ​त्यतिबेला नेपालको एक जिल्लाबाट अर्को जिल्ला जान भारतीय भूमि र भारतीय रेलको प्रयोग गर्नुपर्ने बाध्यता थियो। महेन्द्रले नेपाललाई पूर्ण रूपमा 'कनेक्ट' गरेर भारतसँगको यो परनिर्भरता तोड्न चाहन्थे। हुलाकी मार्ग सीमासँग जोडिएकोले त्यसले पूर्ण आत्मनिर्भरता नदिन सक्ने डर थियो। ​३. नयाँ बस्ती र आर्थिक विकासको विस्तार ​हुलाकी मार्ग पहिले नै केही हदसम्म चलनचल्तीमा थियो। नयाँ राजमार्ग अलि उत्तरतिर लैजाँदा त्यहाँ रहेका घना जंगल र खाली जमिनमा नयाँ बस्तीहरू बसाल्न सजिलो भयो। यसले गर्दा महेन्द्रनगर, इटहरी, ढल्केबर जस्ता नयाँ सहरहरू विकसित हुने अवसर पाए। ​४. बाढी र भौगोलिक बनावट ​हुलाकी राजमार्ग तराईको होचो भूभागमा पर्छ, जहाँ वर्षायाममा डुबान र बाढीको ठूलो समस्या हुन्थ्यो। पूर्व-पश्चिम राजमार्ग चुरेको फेदी र अलि अग्लो भागबाट जाने भएकाले बाढीबाट कम प्रभावित हुने र बाह्रै महिना यातायात सञ्चालन गर्न सहज हुने प्राविधिक निष्कर्ष थियो। ​५. राष्ट्रिय एकताको भावना ​"नेपाललाई नेपालसँगै जोड्ने" भन्ने राष्ट्रवादी सोचका साथ यो सडकको परिकल्पना गरिएको थियो। तराई र पहाडको मध्य भाग जस्तो देखिने क्षेत्रबाट सडक लैजाँदा भौगोलिक रूपमा पहाडसँगको पहुँच पनि हुलाकी मार्गको तुलनामा सहज हुन्थ्यो। ​हुलाकी राजमार्ग निर्माण गर्न प्राविधिक रूपमा सजिलो देखिए पनि, देशको दीर्घकालीन सुरक्षा र भौगोलिक अखण्डतालाई ध्यानमा राखेर महेन्द्रले यो कठिन तर दूरगामी निर्णय लिएका थिए।
NE
6
19
76
3.6K
ujwal rai
ujwal rai@ujwalrai4·
@sathyashrii So only rich kids who can afford home tuition can enjoy the opportunity.
English
0
0
0
92
SriSathya
SriSathya@sathyashrii·
No Private Coaching Centers 👏👏
SriSathya tweet media
English
98
566
4K
62.6K
ujwal rai
ujwal rai@ujwalrai4·
@anandanepali99 यहॅा हेर्दा नि ८२% ले चै विदेशी भुमीमा नै कर्म गरेर कमाएको देखियो।
NE
0
0
0
20
Ananda Nepali
Ananda Nepali@anandanepali99·
सफलताको लागि विरासत होइन, साहस चाहिन्छ भन्ने जीवन्त उदाहरण 👏🙏‼️ आर्थिक रुपमा सफल बन्न 'सिल्भर स्पुन' लिएरै जन्मिनुपर्छ भन्ने छैन। आजका यी व्यापारिक आइकनहरूको कथाले यही प्रमाणित गर्छ: • चन्द्र र हेमराज ढकाल: अभावको पहाड छिचोल्दै शिखरमा। • उपेन्द्र महतो: सिराहाको औसत परिवारबाट विश्वस्तरको व्यवसायी। • मीन बहादुर गुरुङ: बैंकको सामान्य कारिन्दादेखि 'भाटभटेनी' रिटेल साम्राज्यसम्म। • शेष घले र जमुना गुरुङ: जागिर खोज्ने संघर्षदेखि अष्ट्रेलियाको धनाढ्य सूचीसम्म। @ChandraPDhakal @HRDRamu
Ananda Nepali tweet media
NE
8
5
33
3.2K