मेखराज उदय ~The Uday

144 posts

मेखराज उदय ~The Uday banner
मेखराज उदय ~The Uday

मेखराज उदय ~The Uday

@TheUday024

writer/ politician सामाजिक लोकतन्त्रवादी, जात, धर्म, थर, गोत्रविहीन व्यक्ति ।

Nepal Katılım Aralık 2024
1.7K Takip Edilen1.5K Takipçiler
Sabitlenmiş Tweet
Basanta Basnet
Basanta Basnet@basantabasnet·
Editorial: प्रधानमन्त्रीले बोली सच्याउन्, प्रतिपक्षीले शैली प्रधानमन्त्रीले नबोल्नुपर्ने कुरा बोलिहाले । तर छिमेक र अन्य देशमा भने बेइज्जती नेपाल देशको प्रमुख कार्यकारी संस्थाको हुन्छ। राष्ट्रिय स्वार्थ सर्वोपरी मानेर स्वाभिमानपूर्ण विकल्प खोजियोस्। onlinekhabar.com/2026/06/195054…
NE
5
12
45
7.8K
binod bikram kc
binod bikram kc@binodbikramkc·
लेखक प्रदिप परियारलाई बधाई ! ‘सियोधागो’ एउटा बुलन्द विम्ब हो, जसले दक्षिण एसियाका सम्पूर्ण दलितका सिर्जनशील र विद्रोहपरायण, सङ्घर्षमग्न र स्वप्नशील जिन्दगीका कथाहरु तग्छ, सिउँछ, उन्छ र बुन्छ । @ppariyar
FinePrint@fineprintbooks

फाइनप्रिन्टको नयाँ कोसेली । प्रदिप परियारको संस्मरणात्मक कृति- 'सियोधागो' । अब छिट्टै बजारमा @ppariyar

NE
2
1
5
711
Chandrakishore चन्द्रकिशोर
देश भनेको त्यहाँका बासिन्दा मात्र होइनन्, देश भनेको नदी, जंगल र माटो पनि हो। जय 'सेती गंगा' आमा!
Chandrakishore चन्द्रकिशोर tweet media
NE
2
1
48
1K
Pradip Pariyar
Pradip Pariyar@ppariyar·
तपाईँहरूसँग “सियोधागो” को आवरण सार्वजनिक गर्न पाउँदा भावुक र हर्षित छु। तपाईँ-हाम्रो भेट किताबमार्फत चाँडै नै हुनेछ। न्याय र समानताको यो यात्रामा यहाँहरूको साथको अपेक्षा गर्दछु। @fineprintbooks #सियोधागो #Siyodhago🙏
Pradip Pariyar tweet media
NE
9
6
18
1.1K
Manikar Karki
Manikar Karki@nibartaman·
आजको कान्तिपुर दैनिकमा 'विकास'का कुरा!
Manikar Karki tweet media
NE
1
1
6
143
Ukaalo
Ukaalo@ukaalonews·
सञ्जय जस्तै नबनून बालेन्द्र बुधबार साँझ सुरक्षा प्रमुखहरूलाई डाकेर शनिबार र आइतबार काठमाडौँका नदी किनारका बस्ती हटाइसक्न निर्देशन दिने प्रधानमन्त्री बालेन्द्र ठ्याक्कै ५० वर्षअघिका सञ्जय गान्धी जस्तै सुनिन्छन्। @mahatsujit @ikdahal ukaalo.com/news/33777/
NE
7
12
26
14.8K
Subin Bishwakarma
Subin Bishwakarma@lute2057·
एक सुकुम्बासीको चीत्कार- 'यो देशमा गरिब र दलित एकैपटक भएर बाँच्न गार्‍हो छ।'
NE
2
7
34
1K
Rajesh Bidrohi
Rajesh Bidrohi@RBidrohi·
पुस्तक ´हर्कवाद`को विमोचन कार्यक्रममा । ´वादहरु`को खडेरी परेकोबेला ´हर्कवाद`ले प्राण हाल्ने काम गरेको छ । हर्कवाद पुस्तकका जन्मदाता तथा प्राध्यापक डा. विजयप्रसाद मिश्रलाई हार्दिक बधाई तथा शुभकामना ।
Rajesh Bidrohi tweet mediaRajesh Bidrohi tweet mediaRajesh Bidrohi tweet mediaRajesh Bidrohi tweet media
NE
1
0
2
79
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
हिमालय टेलिभिजन र अनलाइनखबरको ग्रुप सम्पादकको रुपमा नयाँ अध्याय सुरु गरेको छु । यसअघि बेग्लाबेग्लै र स्वायत्त संस्थाका रूपमा सञ्चालनमा रहेका हिमालय टेलिभिजन र अनलाइनखबरले अब योजना, सामग्री र प्रस्तुति साझा गर्ने रणनीति अनुसार ‘न्यूजरुम कन्भर्जेन्स’ (साझा सम्पादकीय) मोडल सुरु गरेका छन् । त्यसको नेतृत्व गर्ने अवसर र विश्वासका लागि व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्दै यो जिम्मेवारी आफ्नो उच्चतम उर्जा र निष्ठाले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । न्यूजरुम आफैँमा समाचार उत्पादन गर्ने कारखाना मात्रै होइन, खासमा सार्वजनिक सेवा र सुशासन परीक्षण गर्ने ‘पब्लिक सर्भिस ल्याब’ हो । पत्रकारिताको प्रभावकारिता नागरिक मुद्दाले मात्र होइन, प्रस्तुति र प्लेटफर्मले पनि निर्धारण गर्छ । विश्वव्यापी रूपमा पत्रकारिताका पाठक डिजिटल प्लेटफर्मतर्फ सर्दै गएको र डिजिटल माध्यममा अडियो–भिजुअल कन्टेन्ट अझ प्रभावशाली बन्दै गएको सन्दर्भमा अनलाइनखबर र हिमालय टेलिभिजनबीचको समन्वय हाम्रो लागि महत्वपूर्ण उपक्रम हो, र यसलाई हामी सबै सहकर्मी मिलेर सार्थक र सशक्त मञ्चमा परिणत गर्नेछौं । 💕🙏💪❤️
Umesh Chauhan tweet mediaUmesh Chauhan tweet media
NE
84
10
231
34.2K
Rajesh Bidrohi
Rajesh Bidrohi@RBidrohi·
कति महत्त्वपूर्ण, कति आसलाग्दा दिन : हरेक वर्ष मातातिर्थ ओँसीमा आमालाई सम्झिँदा...😥
NE
1
0
2
53
Anup Kaphle 🐐
Anup Kaphle 🐐@AnupKaphle·
कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त भएका छन्। कान्तिपुरले उक्त पदका लागि आवेदन आह्वान गरेको थियो जसमा १७ वटा आवेदन प्राप्त भएका थिए । अन्तिम सूचीमा रहेका तीनजनामध्ये अवस्थीलाई छनोट गरिएको हो। kmg.com.np/announcements/…
NE
15
16
84
13.3K
Ravindra Jatav
Ravindra Jatav@Ravindra_Jatav9·
दबदबा था। दबदबा है। दबदबा बना रहेगा बाबा साहब का। बाबा साहेब अमर रहे।🍁⛩️☸️🪷
Ravindra Jatav tweet media
हिन्दी
19
69
380
3.6K
Deep Jyoti Shrestha
Deep Jyoti Shrestha@MeDeepZyoti·
नेपाली प्रष्ट नबोल्दैमा कोही 'अयोग्य' हुँदैन! रुबी कुमारी ठाकुरमाथि भइरहेको प्रहार उनको लवजमा होइन, उनको भूगोल र पहिचानमाथिको प्रहार हो। संसदीय मर्यादा 'भाषा' ले होइन, 'नियत' र 'नियम' ले चल्छ। विभेदको यो नयाँ भाष्य बन्द गरौं। यो देश सबैको हो!
Nepal 🇳🇵 NE
7
28
85
8.6K
Jagan Karki
Jagan Karki@jaganbimal·
इतिहास, बीपी कोइराला र ब्लेयरबाट शिक्षा लिएर थापाले नयाँ कांग्रेस बनाउने युगान्तकारी अभियानको नेतृत्व गर्नुपर्छ । आजको आवश्यकता पनि यही हो र इतिहासले सुम्पिएको जिम्मेवारी पनि यही हो । @GejaWagle ekantipur.com/opinion/2026/0…
NE
2
4
11
735
ramesh parajuli
ramesh parajuli@parajulilr·
"सन्धिकाल"को परिचय खण्डमा मैले पोलिटिक्स अफ नलेजबारे पनि कुरा गरेको छु। र hierarchy of knowledge लाई मासेर कसरी ज्ञानलाई डेमोक्रटाइज गर्न सकिएला भन्नेबारे पनि केही चिन्तन गरेको छु। ज्ञानको राजनीतिबारे तपाईंलाई रुचि/चासो छ भने तलको पुस्तकांश पढम्। commons-nepal.com/treaty-period-…
NE
2
3
20
860
ramesh parajuli
ramesh parajuli@parajulilr·
मेरो नयाँ पुस्तक "सन्धिकाल" @nepalayabooks बाट भर्खरै प्रकाशित भएको छ र बजारमा उपलब्ध छ। अनलाइनबाट पनि मगाउन सक्नुहुन्छ। विदेशमा रहनेले अमेजनबाट किन्न सक्नुहुन्छ। सन्धिकाल लेख्न घच्घच्याउनेदेखि सघाउनेसम्म र पुस्तक‍-लोकार्पण समारोहमा उपस्थित भै हौसला बढाउने सबैमा हार्दिक आभार।
ramesh parajuli tweet mediaramesh parajuli tweet media
NE
7
20
79
3.5K