रातो घर

31.3K posts

रातो घर banner
रातो घर

रातो घर

@The_Red_House0

Nepal Katılım Haziran 2020
366 Takip Edilen3.5K Takipçiler
Sabitlenmiş Tweet
रातो घर
रातो घर@The_Red_House0·
यो भ्रष्टाचारीलाई तुरुन्तै जेल हाल्ने व्यवस्था गर सरकार! जाबो ३०/४० अर्ब मात्रै घाटामा भएको कम्पनीमा छिरेर ६०/७० अर्ब सम्म नाफामा लाने भ्रष्टाचारी हो यो! जने:))
Kautilya Nepal 🇳🇵@KautilYaNepal

यो भ्रष्टाचारीलाई तुरुन्तै जेल हाल्ने व्यवस्था गर सरकार! जाबो ३०/४० अर्ब मात्रै घाटामा भएको कम्पनीमा छिरेर ६०/७० अर्ब सम्म नाफामा लाने भ्रष्टाचारी हो यो! जने:))

NE
1
1
9
2.8K
रातो घर retweetledi
कलम कहानी
कलम कहानी@kalamkahaniii·
खरानी भई बिलाउँछु ! प्रात:कालमा उनका अचाक्ली याद मेरो निदरी भगाउछ, बिपनीको उनको प्रेमको प्यास सपनीको साक्षात्कारले बुझाउछ ! अमापनीय प्रेम पस्कदै भेट्दा उनले, हरेक भेट पहिलोझैं लाग्छ, गुमनाम उनी बनिदिदा जहिल्यै, अब जीवन सकियोझैं लाग्छ ! क्रमशः
NE
1
4
8
519
रातो घर retweetledi
🇳🇵SaaLeeK🇳🇵
🇳🇵SaaLeeK🇳🇵@GovindSaaleek·
अहिले काङ्ग्रेसले खुल्लमखुल्ला चुनावै हारेकालाई ढुकुटीको चापी "कन्दनीमा" बाँधिदियो उतिबेला एमाले पार्टी सदस्य गभर्नर बने भनेर सामाजिक संजाल रंगाउनु पनि व्यर्थै भयो बरै 😀😀
NE
0
10
24
642
रातो घर retweetledi
Rabindra Shahi
Rabindra Shahi@MrRshahi·
परिभाषित शक्ति एउटा कुरा हो तर आर्थिक शक्ति अर्कै हुन्छ सिंहदरबारमा। गृहमा कप्र हाकिमले सचिवलाई टेर्दैनन् किन भने खटनपटनको केन्द्रीय रिपोर्टिङ च्यानल हो। त्यस्तै स्टोरका सुब्बाले त कसैलाई टेर्दैनन् सायद। सरकारले ल्याएको PAMS नै पंगु बनाइसके।
NE
0
2
5
462
रातो घर retweetledi
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
लेखक मात्र होइन कर्मचारीतन्त्रको जग पनि हल्लियो भिजिट भिसा कान्डले | किन्तु परन्तु नभनी सबैलाई सोहोरे हुन्छ |
NE
19
15
160
11.4K
रातो घर retweetledi
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
उसकी मां रशीदा ने उसे एक छोटी सी गुलाबी प्लास्टिक की पानी की बोतल दी, जिसे वह गली के नल से भरकर ले आई. फिर रशीदा ने उसे उसी रंग का टिफ़िन थमा दिया, जो खाली था. ये हमें थोड़ा अजीब लगा. कोई बच्ची खाली टिफ़िन लेकर स्कूल क्यों जाएगी? bbc.com/hindi/articles…
हिन्दी
0
1
3
165
रातो घर retweetledi
Kurgheli Chapain
Kurgheli Chapain@kurghelichapain·
सुरेन्द्र सरको मन्थन सर्सर्ती पढियो!यहाँले उल्लेख गर्नु भ‌एझैं हामी मुलुकका लागि स्वतन्त्र निर्णय लिन सक्दैनौँ;त्यस्तै हाम्रा ओहोदाधारी,पदाधिकारी,नीति-निर्माता सबैलाई अनुचित आय नभै देशलाई सूनै सूनले छाइदिन्छु भनेपनि स्वीकार्य हुँदैन!अनि गर्नुहुन्छ के?😛 onlinekhabar.com/2025/05/168569…
NE
0
1
1
64
रातो घर retweetledi
Kautilya Nepal 🇳🇵
Kautilya Nepal 🇳🇵@KautilYaNepal·
यतिकुरा बुझ्न नसकेर नेपालीहरूले दुःख पाएका हुन है। प्रचण्डलाई ठेगान लाउछु भन्नेहरुको हालत देख्दा दया लागेर आउँछ। 😂😁
NE
3
3
7
555
रातो घर retweetledi
कुल रिम्स
कुल रिम्स@cooolrims·
कितने आदमी थे ?
कुल रिम्स tweet media
हिन्दी
2
1
19
962
रातो घर retweetledi
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
@me_sherya इजिप्ट मार्फत अन्य माध्यबाट प्यालेस्टाइनमा सहयोग पठाएको त हो,तर यसरी इजरायलको नियन्त्रणमा रहेको प्यालेस्टाइनको आकाशमा ड्रोन प्रयोग गरेर सहयोग पठाएको चै होइन भन्ने विश्लेषण चलिरहेको छ।
NE
0
1
1
190
रातो घर retweetledi
Kautilya Nepal 🇳🇵
Kautilya Nepal 🇳🇵@KautilYaNepal·
भिजिटमा खाडी देखि युरोप अमेरिका सम्म कामदार पठाउने र श्रमको शोषण गर्ने/गराउने गिरोह ठूलै छ। सतहमा अहिलेका गृहमन्त्री देखिए तर छानवीन गर्दै जाने हो भने काङ्ग्रेस एमाले राप्रपा रास्वपाका अधिकांश नेता सामेल छन। हुण्डी कारोबारमा पनि यिनै छन देश बस्न लायक छैन भन्ने पनि यिनै हुन।
NE
4
3
26
819
रातो घर retweetledi
Rabindra Shahi
Rabindra Shahi@MrRshahi·
निर्यात बढ्नु सामान्यतया राम्रै हो। तर अहिले नेपालबाट जुन निर्यात भएको छ यो त्यति उत्साहजनक होइन। परबाट ल्याएको पारी बिक्री गरेको मात्र हो !
NE
1
2
5
449
रातो घर retweetledi
Badri Binod Khanal
Badri Binod Khanal@badribinod·
पार्टिक उच्च तहका नेता वाहेक मुस्किलले टिकट पाएर चुनाव जितेका सासद नेताको कृपाले ६।८ महिना मन्त्री हुन्छन विचरा मन्त्रीलाई सचिव,सहसचिवलेलुटुपुटु पारिदिन्छन,उनी वदनाम हुन्छन्न,जेल पुग्छन् राजनीतिवाटै वाहिरिन्छन्।राजनीतिलाई वदनाम गराउनेहरू सधै उच्चतहमा समृद्ध जीवन वाच्ने कसरी ?
NE
1
2
11
405
रातो घर retweetledi
गौतम थापा
गौतम थापा@thapa_gaut38659·
सुस्तरी बोलाएछौ ! यति मन्त्रमुग्ध थिए म आफ्नो हिडाइमा, तिम्रो कथा, ब्यथा सुनिरहने, ममा त्यो लालसा नै आएन ……..🌸
NE
3
25
68
2K
रातो घर retweetledi
कलम कहानी
कलम कहानी@kalamkahaniii·
यी को हुन्? (यी को हौं?) सडकको छेउमा बसेका ती वृद्ध आँखा, जीवनभरिको कथा बोकेका, मौन उनका भाका। चाउरी परेको गाला, समयको छाप प्रस्टै, यी को हुन्, जसले देखे यो संसार कस्तै? यी को हुन्? एउटा इतिहास, जिउँदो र जीवन्त, बितेका पलहरूको साक्षी, मौन तर शक्तिशाली। क्रमशः
NE
1
2
2
186
रातो घर retweetledi
Kautilya Nepal 🇳🇵
Kautilya Nepal 🇳🇵@KautilYaNepal·
कसैले न कसैले त सही कुरा गर्नैपर्छ। २५-३० हजार पनि सानो रकम हैन। आफ्नो परिवारको साथमा बसेर सुखले बाच्न सकिन्छ। आखिर मरेर लाने त केही हैन कसको लागि कमाउने? सन्तानलाई राम्रो शिक्षा दिए गरेर खान सक्छन्। 🙏🙏😱
Prabhas Raj@Prabhas733

नेपालमा काम नपाएर, बाध्यताले युवाहरु विदेश जान्छन् भन्ने धारणा गलत हाे। नेपालबाट युवाहरु बाध्यताले कम आफ्नो तीब्र महत्वाकांक्षाले बढी युवाहरु विदेश जान्छन्। काेही युवा नेपालमा २५-३० हजार मासिक कमाइरहेकाे छ। उसले देख्छ, आफुभन्दा गरिब, स्कुल/कलेजमा पनि पढाईमा आफुभन्दा कमजाेर,

NE
0
3
9
530
रातो घर retweetledi
रातो घर retweetledi
🇳🇵SaaLeeK🇳🇵
🇳🇵SaaLeeK🇳🇵@GovindSaaleek·
"कुलिङ" पिरिएड को अर्थ मेरो भेजामा अर्कै घुसेकोछ कुलिङ भन्नाले आफ्नो फिल्ड हुनाले एयर कन्डिसन (ac) ले दिने हावालाई बुझियो पिरियडको (समय र बस्तु अनुसार)अर्थ अलग अलग लाग्छ होला ती सचीव सह उप या अवकाशवालाको यस्मा अर्थ चाहिँ केहो बुझ्दै बुझेको छैन 😀😀
NE
0
9
14
354
रातो घर retweetledi
कुल रिम्स
कुल रिम्स@cooolrims·
बाउ प्रमाणीत भ्रष्टचारी हो भन्दैमा छोरो भ्रष्टाचार बिरोधी अभीयन्ता हुनै सक्दैन भन्ने छ र ! ? 😉
NE
2
2
15
1K
रातो घर retweetledi
🇳🇵Society Nepal🇳🇵💞
🇳🇵Society Nepal🇳🇵💞@SocietyNepal_·
वीरेन्द्रको श्रीमती ऐश्वर्य खुंखार तस्करको नाइके थिइन। ऐश्वर्यलाई वार्षिक १४ करोड कमिसन आयल निगमले बुझाउनुपर्थ्यो। youtu.be/ejj8meI-tHo यस्तै ज्ञानेन्द्र र धीरेन्द्र शाह मन्दिरको मुर्तिदेखि लागूऔषध तस्करी तथा दुर्लभ बन्यजन्तु, सुन/ बहुमूल्य मणिमणि/धातु लगायतको तस्करी गर्थे
YouTube video
YouTube
NE
2
7
12
563
रातो घर retweetledi
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
सबै सुरक्षा क्लियरेन्स भइसकेर बाहिर निस्किएको लगेजलाई (arrival) गेटमा फेरि खोतलिँदो रहेछ।३ बोतल मदिरा भेटियो भने जफत गर्दा रहेछन्। केही महिना अघि यस्तै दृश्य आँखा अगाडि देख्दा उदेक लागेको थियो। तर आफैं भने यस्तो धन्दा गर्दा रहेछन्।किरा परेर कोही मर्छन् भने यस्तै मान्छेहरु मर्छन्।
Dil Nisani Magar tweet media
NE
22
40
178
9.6K