𝖄𝖚𝖇𝖎✍
1.1K posts

𝖄𝖚𝖇𝖎✍
@UjwalBasnet
Simple and Energetic. Almost neutral politically.
Nepal Katılım Ağustos 2010
1.7K Takip Edilen389 Takipçiler


एकदिन साँझ यस्सै @KantiAdhikari3 को घरमा गकोथे,कान्ति तलै रैछिन, हामी त्यहिनै च्यानल समाएर घण्टौ गफ गरिएछ,राती भएपछि म घर आए।कान्तिको छिमेकी बैनीले त्यो दिदी आउनु भाथ्यो नि जानु भो?भनिछन्।
कान्ति को दिदी रैछ भनेर सोच्यासोचेइ भएछ,पछि त्यहि बैनीले त्यहि थाङ्नेगफ को दिदी के भनिछन्।
NE





















