YAM THAPA
196 posts

YAM THAPA
@Yamthapab
राम्रो गर्न प्रयास गर्ने तर नराम्रो चाँही नगर्ने मनुवा ।
Sindhupalchok, Katılım Kasım 2010
373 Takip Edilen84 Takipçiler

दाजुहरु अलि वुद्धि पुर्याउने कि? तपाईहरू ३ जना एकै पदका लागि लड्नु भनेको २ जना बाहिर रहनु हो। बुढा नेताहरूको लहडमा नलाग्नुहोस् । ३ भाइ सल्लाह गरेर अलग अलग पदका लागि लड्नुहोस् तिनै जनाको स्थान सुनिस्चित हुनसक्छ । @thapagk ; @bishwaprakash77 ; @paudelpradipNC
NE

नेपाली पैसामा सुरु भयो लक डाउन अवधिभर हरेक बिहान ‘सेयर बजारका कुराकानी’ अनलाइनमा
bit.ly/2RcufrC
#LOCKDOWN #SHARE_TALK #NEPALIPAISA

NE
YAM THAPA retweetledi
YAM THAPA retweetledi

सम्मानित प्रधानमन्त्री @PM_Nepal र नेपाल सरकार प्रती कृतज्ञ छु।आज नेपालमा मानवताको जित र अपराधको हार भएको छ।६ बर्षको कठिन र पिडादाइ यात्राको सम्पुर्ण बुदाहरु नेपाल सरकारले सम्बोधन।तेजाब आक्रमण विरुद्ध नेपालको पहल बिश्वमा नै उत्कृष्ट। @bishodip @rimalprakash @Lhamo_Y @KTnepal

NE
YAM THAPA retweetledi

हामी छिटै कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिकालाई नि:शुल्क वितरण गर्ने गरी चलाउन मिल्ने हात ( bionic hand ) लिएर आउँदै छौं।
कोही भए फोटो र detail पठाइदिनु होला।
info@enablenepal.org
नोट: Moveable hand अहिले पनि निशुल्क उपलब्ध छ ।
कृपया RT गरेर सहयोग गरिदिनु होला ।

NE













