
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤
4.8K posts

𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤
@YugPathak
Author/Activist. Works : Urgenko Ghoda (novel). Mangena: Nepal Manthan (Nonfiction on Re-imagining Nepal). Yuma (Play) Ghachar Ghochar (Translation work)


बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ। शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ। साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो । बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना। अप्प दीपो भवः।

सत्ता/शासकका भरौटेहरूको न हिजो कमी थियो न आज छ, न भोलि हुनेछ !










👇 तपाईंसँग पुँजी छ भने ‘बट्स’ सिर्जना गरेर, ट्रेन्ड बनाएर, प्रविधिमा पैसा खन्याएर माहोल सिर्जना गर्न सक्नुहुन्छ। आफूमाथि भएको आक्रमणको बचाउ पनि गर्न सक्नुहुन्छ। तर, सीमान्तकृतहरूसँग डिफेन्स गर्ने वा आक्रमण गर्ने पुँजी हुँदैन। @dovan_rai सँगको अन्तर्वाता ukaalo.com/news/31871/





