Binay Adhikari

39.6K posts

Binay Adhikari banner
Binay Adhikari

Binay Adhikari

@adkbinay143

जननी जन्मभुमिश्च स्वर्गद्वपी गरियसी। कर्मलाइ नै धर्म मान्ने एक अर्थशास्त्र र कानुनको विद्यार्थी। राजनिती गर्न हैन बुझ्न प्रयत्नशील। जिज्ञासु।

तादी गाउँपालिका-५, नुवाकोट Katılım Ağustos 2015
10K Takip Edilen11.5K Takipçiler
Sabitlenmiş Tweet
Binay Adhikari
Binay Adhikari@adkbinay143·
झुपडीमा लेखिएको "स्वागत" र महलमा लेखिएको "कुकुर देखि होसियार" । यहि शब्दले नै धेरै कुरा बुझाउछ ।
NE
7
61
301
0
Binay Adhikari
Binay Adhikari@adkbinay143·
@Yubraj_Koirala मैले देखेको प्राय विद्यार्थी नेता त एकदमै पढेलेखेका नै छन त।
NE
1
0
0
87
अपरिचित केटो
तपाईं देशको होनहार विद्यार्थी बन्ने कि नेताहरूको स्लिपर सेल? 😝😆
NE
7
0
21
1.7K
Binay Adhikari
Binay Adhikari@adkbinay143·
@birat_anupam बल्ल बल्ल पास हुनेको चुरीफुरी हो केही होइन।
NE
0
0
0
38
Birat Aanupam
Birat Aanupam@birat_anupam·
अहिले लिपुलेक मुद्दामा सडकमा विद्यार्थी संगठन छन् । तर छक्का पन्जा फिल्मका कर्मचारी छैनन्। 'महानायक दाबी गरिएका दीपकराज गिरी पनि देखिँदैनन्। तर, उनैले सामाजिक सञ्जालमा लेख्छन्— 'विद्यार्थी राजनीतिले देशभक्ति सिकाएन ।' गिरीजस्ता कलाकार घातक हुन्। दयाहाङ राईजस्ता सही हुन्।
Birat Aanupam tweet media
NE
22
34
158
9.6K
Binay Adhikari retweetledi
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
कैलाली क्षेत्र नं. ३ का रास्वपा सांसद जगत प्रसाद जोशीले घोडाघोडी नगरपालिका वडा नं. १०, घुम्निभाकलमा करिब एक बिघा सरकारी जग्गा हडपेका छन्। उक्त जग्गामा उनले खेतीपाती गरेका छन् र एउटा घर पनि बनाएका छन्।
Dil Nisani Magar tweet mediaDil Nisani Magar tweet mediaDil Nisani Magar tweet media
NE
16
65
192
7.9K
Binay Adhikari
Binay Adhikari@adkbinay143·
@amritna यी पनि खरानी ग्याङकै मान्छे रैछन्😀
NE
0
0
0
64
Narayan Amrit
Narayan Amrit@amritna·
२३ भदौमा संसद भवनअघि साहदत भएका जेन्जी सहीदको रगतमा ‘रिफर्म’को माग थियो। देशका हरेक क्षेत्रदेखि सत्तासम्म सिण्डिकेटमा चलाउनसम्म त केपी ओली, शेरबहादुर र प्रचण्ड नै थिए त। देशमा विचौलिया राज, घुसखोरी, जग्गा अतिक्रमण र नीतिगत भ्रष्टाचारको लय नै ठिक थियो भने किन जेन्जीको बलिदानी भयो? आन्दोलनपछि चुनावमा जनताले त्यही ‘रिफर्म’का लागि मतादेश र ताकत दिएका हुन्। प्रक्रियासम्मत रुपमा हुने ‘रिफर्म’ हाम्रो आवश्यकता हो। जेन्जी सहीदहरुको सपना हो।
NE
13
35
107
10.4K
Binay Adhikari retweetledi
Yadab Devkota
Yadab Devkota@gaunkomanchhey·
यति नियुक्ति खारेजी-उति नियुक्ति खारेजी रे! अनि के हुन्छ?पुराना झोले जान्छन्-नयाँ झोले आउँछन्। नत्र कहाँबाट आउँछन्-युटोपियाबाट?आउने यही समाजबाट होइन? हिजो कांग्रेस,एमाले,माओवादीको झोला बोक्ने चाकरीदार झोलेहरुले नियुक्ति पाएका थिए।अब घण्टेहरुको चाकरी मोल्ने नयाँ मोलकहरु आउनेछन्।
NE
13
38
106
6.1K
Binay Adhikari retweetledi
Bishodip
Bishodip@bishodip·
नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा nepalpress.com/2026/05/03/719…
NE
18
65
148
12.6K
सुधारिएको Zeit and geist 2.0
बालेन (टिम नै भनम न) हामीले सोचेभन्दा धेरै खतरनाक तैयारीका साथ आएको देखिन्छ । Or, कसैले सुविचारित स्टेट इंटेलिजेंस फ़िड गरेको देखिन्छ । गगनलाई ४० क़ानून फेर्नुपर्ने रहेछ बुझ्न २० वर्ष लाग्यो । बालेनले २० दिन १५० क़ानून एक शटमा चलाईदियो । Impressive statesmanship. I’m impressed.
Onlinekhabar@Online_khabar

‘१ सय १० वटा कानुन छ । त्यो कानुन संशोधन हुँदा १५ सय भन्दा बढी राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूको पदावधि सकिनेगरी व्यवस्था राखेर ऐन संशोधन भएको छ,’ राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतले भन्यो । #Onlinekhabar onlinekhabar.com/2026/05/192330…

NE
8
39
223
17.4K
Binay Adhikari retweetledi
Yadab Devkota
Yadab Devkota@gaunkomanchhey·
मानिसको जिन्दगी महत्त्वपूर्ण हो जाबो सिंहदरबार त सयवटा बनाइन्छ भन्नेहरु आज भनिरहेका छन् - खोलाको किनार महत्त्वपूर्ण हो, त्यस्ता सुकुम्वासीको जीवन पनि जीवन हो ? अनि मारिन्छन् सत्ताद्वारा निरन्तर मानिसहरु - यो वा त्यो शिर्षकमा।
NE
2
58
131
4.1K
Binay Adhikari retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
सुकुमबासी आमाकै मुखबाट सुनौ बस्ती उठाउन सेनाको प्रयोग गरिएको कथा । वहादुर नेपाली सेनाले यो शक्ति लिपुलेक र कालापानी खाली गराउन कहिले प्रयोग गर्ला?
NE
4
45
120
3.4K
Binay Adhikari retweetledi
Anup Acharya
Anup Acharya@AnupGaule·
२०३० सालमा दर्ता भएको जग्गा: २०३४ मा A लाई बिक्री २०४० मा B लाई २०५० मा C लाई २०५५ मा D लाई २०६२ मा E लाई २०७० मा F लाई सबै कानुनी रूपमा किनबेच हुँदै आएको सम्पत्ति… तर २०८३ मा आएर “अतिक्रमण” भन्दै घर भत्काइयो। कानुनी कागज बोकेर बसेको नागरिक दोषी र संजालमा ट्रोल। 🙏
NE
1
62
133
8K
Binay Adhikari retweetledi
स्वारी २.० ;))
यो अव्यवस्थित बसोवासी भन्ने टर्मिनोलोजी खारेज गर्नुपर्छ । दशौं रोपनी जग्गाको लालपुर्जा बोकेर ऐलानी जग्गामा घर बनाएर बस्ने जो कोही भए पनि तिनीहरुलाई स-सम्मान आफ्नै जग्गामा फर्काउनु पर्छ ! कोही सत्ताको नजिक भएकालाई लालपूर्जा हुँदाहुँदै अव्यवस्थित बसोवासीको नाममा पुनः लालपूर्जा दिने हो भने अहिले खोला किनारका गरीबहरुलाई रुवाउनुको कुनै अर्थ हुँदैन । एउटै नियम लागोस्, जसको लालपूर्जा छैन उसले लालपूर्जा पाओस्; जसको छ, उ आफ्नो ठाउँमा जाओस् !! नो इफ, नो बट !!!
NE
2
17
51
2.6K
Binay Adhikari
Binay Adhikari@adkbinay143·
@Sandaju11 के को आरोप प्रमाणित कुरा हो
NE
0
0
0
53
Ananda Nepali
Ananda Nepali@anandanepali99·
मैले केही समयअघि डा. राम शरण महत जस्तो सम्मानित र देशलाई ठूलो योगदान गरेको व्यक्तित्व सँग सम्बन्धित एउटा अनलाइन समाचार सेयर गर्दै ट्वीट गरेको थिएँ। त्यस क्रममा नेपालमा हाई–प्रोफाइल भ्रष्टाचारका केसहरूमा छानबिनका बीचमा धेरै जसो बिरामी भएको खबर आउने र अस्पतालमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइने अभ्यासप्रति मेरो बुझाइका आधारमा प्रतिक्रिया दिएको थिएँ। सो पोस्टमा मैले “ठगतन्त्रमा ठग” भन्ने शब्द प्रयोग गरेको थिएँ। तर पछि बुझ्दा उहाँ दुई वर्षदेखि अल्जाइमर रोगबाट पीडित हुनुहुँदो रहेछ भन्ने जानकारी पाएँ, जुन कुरा मलाई पहिले थाहा थिएन। यो कुरा थाहा पाएपछि मलाई एकदमै दुःख लागेको छ। कुनै पनि अवस्थामा बिरामी व्यक्तिप्रति प्रयोग गरिने भाषा वा अभिव्यक्ति उचित हुँदैन भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु। मेरो उक्त पोस्टबाट कसैको भावना वा सम्मानमा चोट पुगेको भए म हार्दिक क्षमाप्रार्थी छु। उक्त पोस्ट पहिले नै हटाइसकेको छु। भविष्यमा यस्ता संवेदनशील विषयमा अझ सचेत र जिम्मेवार भएर मात्र प्रतिक्रिया दिनेछु। धन्यवाद।
NE
8
1
29
4.9K
Binay Adhikari
Binay Adhikari@adkbinay143·
@amritna यी दाइलाइ पनि सरकारले पुरस्कारको ब्यवस्था गरिदियोस ताकी मान्छेले आत्महत्या गरिसक्दा पनी बहुत रक्षा गर्दै छन।
NE
0
0
1
86
Narayan Amrit
Narayan Amrit@amritna·
खोलानाला अतिक्रमणकारी र सुकुम्बासी स्थानान्तरणको प्रक्रिया, सम्मानजनक व्यवहारको अभाव र कतिपय अवस्थामा विधीप्रति पनि अहसमति छ तर लैतडी एमाले, कांग्रेस र माओवादीका भत्किएका कुण्ठा, भत्किएका मत बैंक र रजगज गरिरहेका हुकुम्बासीहरुको रुवाइको अर्थ समाजले धेरथोर थाहा पाउन जरुरी छ। मान्छेको परीक्षा अभावमा मात्र होइन खास हत्यामा परिक्षण हुन्छ। २३ भदौमा 'निर्मम हत्या कम भो, सेनाले थप मान्छे किन मारेन' भन्नेहरु केही संयोग र सन्दर्भप्रति यतिधेरै रुदाली भएकोमा आश्चर्य लागिरहेको छ। सरकारलाई भन्ने यत्ति हो– सुकुम्बासीको दिल नदुखाई हुकुम्बासीको खील झिक।
NE
18
59
143
7.9K
Binay Adhikari
Binay Adhikari@adkbinay143·
@draiai_ घण्टे जस्तो संबेदनाहिन छैनन सबै मान्छे।
NE
0
0
0
59
Dr. ai
Dr. ai@draiai_·
काँग्रेस एमालेका हरूलाइ पनि जनताको चिन्ता रे । भदौ २३ मा तिमेरूको सरकारले गरेको नरसंहारको एक शब्दले पनि विरोध गरेको भए आज तंहरूले राँडो रूवाइ गर्नै पर्दैन थियो ।
NE
6
15
63
1.8K
Binay Adhikari retweetledi
Ravi Mishra
Ravi Mishra@rabimishra·
भुमिहिन वस्तिमा फौजी आक्रमण गरी,डोजर चलाइ मान्छेको हत्या गर्ने, गरिब निमुखा, बृद्धवृद्धा, सुत्केरी तथा सबालबालिकाको बिचल्ली गराउने सरकारलाई 'धिक्कार'भन्न हिच्किचाउनु हुन्न। मान्छेमाथी यति अमानवीय व्यवहार हुँदा नि हामी त्यसलाई घृणा गर्न सक्दैनौ भने इतिहासले हामीलाई घृणा गर्नेछ!
NE
18
64
202
4.8K
Binay Adhikari retweetledi
Suresh Badal
Suresh Badal@AuthorBadal·
अहिलेको सरकारले देशको नाम फेर्दिने भन्यो भने पनि "ठिकै त हो, एमालेको नाममा भाको नेपाल र कांग्रेस र नेकपाको नाममा भाको नेपाली किन राख्नु पर्यो?" भन्ने कुतर्क गरेर डिफेन्ड गर्दिन्छन्! सुकुम्बासी मरून्, बाँचुन् यिनलाई केही मतलब छैन!
Nepal 🇳🇵 NE
7
38
115
3.3K
Binay Adhikari
Binay Adhikari@adkbinay143·
@Kanchopokharel म राज्य संयन्त्र हो? कि तपाईं अरुलाइ आत्महत्या दुरुत्साहन गर्नुहुन्छ? नत्र मैले लिनुओअर्ने कारण देख्दिन!
NE
0
0
0
4
Binay Adhikari
Binay Adhikari@adkbinay143·
आन्दोलनको भिडबारे आकलन गरेर ब्यवस्थापन गर्न नसक्दा प्रम र गृम हत्यारा भएजस्तै ब्यवस्थापन गर्न नसकेकोले सुकुम्बासीले आत्महत्या गर्दा अब प्रमलाइ आत्महत्या दुरुत्साहन गर्यो भन्ने कि नभन्ने?
NE
0
5
24
524
Binay Adhikari retweetledi
Tanuja pandey
Tanuja pandey@TanujaPandey_·
ईन्द्रबहादुर राई र रविन तामाङको मृत्यु आत्महत्या होइन, राज्यद्वारा हत्या हो! अझै कति जनाको शव देखेपछि राज्य लाई आत्मसन्तुष्टि मिल्ने हो? @ShahBalen
NE
80
90
304
24.2K