सुधारिएको Zeit and geist 2.0

53.3K posts

सुधारिएको Zeit and geist 2.0 banner
सुधारिएको Zeit and geist 2.0

सुधारिएको Zeit and geist 2.0

@anupdgn

My watch costs more than your education.

Undisclosed Katılım Mart 2010
730 Takip Edilen2K Takipçiler
सुधारिएको Zeit and geist 2.0
कुनै क्षेत्र बाक़ी छैन जहाँ यी राडा कम्युनिस्टका बानले लूट र हरामको धन्धा नसिकाएका हुन । हरामका जात कम्युनिस्ट, वामे, सोसोलोजी । clickmandu.com/2026/04/447722…
NE
0
0
0
61
सुधारिएको Zeit and geist 2.0
केटाकेटीहरुले बालेन हर्के को बहुविवाह गराईदेलान जस्तो भईसक्यो । टिकटक भरी त्यही छ । अचम्मका जात हुन गोर्खे 😁 Love is love 💕
NE
0
0
1
131
सुधारिएको Zeit and geist 2.0
भोली शुक्रबार को-को पकड़ाऊ पर्ने हुन सम्झेरै खुलदुली डट कम भयो 😁
NE
0
0
1
157
सुधारिएको Zeit and geist 2.0
कम्युनिस्टको त जात नै यस्तै कुनै गुनासो छैन । हाम्रो चित्त दुखाई कांग्रेस संग हो । कम्युनिस्ट भन्दा ज्यादा वामपन्थी हुने, पत्रकार थुन्ने, यूट्यूबर थुन्ने, आर्थिक सुधारको सबै ढोका बन्द गर्ने, काण्डकारी च्याप्ने, झोले पाल्ने । वामपन्थी कांग्रेसलाई कसले किन विश्वास गर्ने ?
Govind Raj Pokharel 🌓@grpokharel

फाल्गुनको निर्वाचनमा बारबारा फाउण्डेशनले जिताउने भूमिका खेलेको भन्ने सुने।म संस्थापक सदस्यले किन जितिन? नेपालका केही “मुर्धन्य राजनीतिज्ञ” र “बिद्वान विश्लेषक”हरूको सतही र हावादारी ज्ञान सुन्दा लाग्छ—यही मानसिकताले देशले चाहे जति गति लिएन।देशले यस्ता पात्रबाट चाँडै मुक्ति पाओस्।

NE
0
0
2
208
गौरव
गौरव@NomadChitwan·
@anupdgn @75PZA गर्न त गरेथ्यो त कुन्ठित पत्रकार भएकाले खासै क्रेडिबिलिटी पाएन! अथवा असुली गरेर मिलाएजस्तो छ! 😂
NE
1
0
1
70
सुधारिएको Zeit and geist 2.0
नआत्तिनुस दाई । २-४ फाइल खुलेपछि सबै एक ठाऊमा आऊछन । बरु सरकारलाई छिटो गर्न दवाब दिनुस ।
NepalPress@NepalPressnp

प्रतिकुल अवस्थामा हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न: कांग्रेस महामन्त्री पौडेल #nepalpress nepalpress.com/2026/03/31/708…

NE
1
0
3
334
सुधारिएको Zeit and geist 2.0
@75PZA त्यो पनि नहोला भन्न सकिन्न । उकेरा हो की केकेरा ले रिपोर्टिंग गरिरा जस्तो लाग्थ्यो 😁
NE
1
0
0
63
PJ
PJ@75PZA·
@anupdgn प्रोकुरमेन्टमा सब भन्दा धेरै भ्रष्टाचार हुने स्वास्थ्य मंत्रालयका मंत्रीको नाम कतै न कतै त आउला भनेर ढुकढुक भएको होला ☺☺
NE
1
0
1
107
सुधारिएको Zeit and geist 2.0
किन उफ़्रेका हुन यी घण्टे हो । जुनसुकै विचारका भएपनि जो भएपनि सत्ताको विरोध, प्रश्न, खिसी, छुसी जे गर्न जती पनि पाईन्छ । कुर्सीमा बालेन बस्दैमा तिमीहरू किन चुमुक चुमुक हो । खड्गेको झोलेजस्तो पारा नगर है भड़वे हो अहिले भन्देछु ।
NE
0
10
12
1.3K
पवनबर्षा शाह
नेपाली भाषामा लेखिएका दैनिक नित्य पूजाका लागि आरती कतै भेटिन्न र ? हिन्दी र संस्कृती जतिपनि भेटिन्छ त गुरुदेव केही छ यस्तो सुविधा !@swami_kn 🙏🕉️🙏
NE
5
2
26
4.1K
गौरव
गौरव@NomadChitwan·
@anupdgn पौडेल त मावली हुन तर भिट्करेवाला हैनन! अर्घा र खाँची छुट्टै हुँदा अर्घाबाट सुनखानीमा काम गर्न बर्मा गएर भारत हुँदै चितवन झरेर तिम्रो घर वरिपरि ६/७ बिगाहा ओगटेर बेचेर पछि वसन्त चोक सरेर जिरौना भासिएका पौडेल हुन!
NE
1
0
0
155
गौरव
गौरव@NomadChitwan·
भिक्टरसंग नाता नपर्ने को को हुनोन्छ? म एक्लै परें कि जस्तो लाग्यो! 😂
NE
8
1
14
3.2K
सुधारिएको Zeit and geist 2.0
हल्का कड़केको काम लाग्यो है त गाईज अप्रूभ भएर आयो । जेंजी केटा हो तिमीहरूले बरु हरेक २-३ क्वार्टर क्वार्टरमा आन्दोलन हानओ यार । तागत चाहिए २-४ गोल्डन ओकको क्वार्टर मेरो तरफ़् बाट जने है त गाइज 😁
सुधारिएको Zeit and geist 2.0@anupdgn

फेरी उहि हराम चलाउन हरामी लोकेले २०-२५ दिन लाग्ने बनाईसके । आज हल्का कड़केर मेसेज पठाईको छु अप्रूभ गर्छस कि कम्प्लेन गरम भनेर । हेरौ कतिको काम गर्दो रहेछ बालेन एक्शनले 😁

NE
1
1
1
283